रुपैयाँ पच्चीस
Jump to navigation
Jump to search
रुपैयाँ पच्चीस (रु.२५|-) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्कद्वारा निस्कासन गरिन्छ। हाल यो नोट प्रचलनमा छैन त्यसैले नेपालमा दुर्लभ भइसकेको छ। यो नोट राजा वीरेन्द्रको राज्यरोहणको रजत जयन्तीको अवसरमा सन् १९९७ सालमा निस्कासन गरिएको थियो।
चित्रहरू[सम्पादन गर्ने]
- अगाडिबाट
- पछाडिबाट
वनोट[सम्पादन गर्ने]
यस नोटको सम्पूर्ण रंङ र चित्र एवम् आकृति रु.२५०सँग मिल्दोजुल्दो रहेको छ तर आकारमा भने केही सानो रहेको छ।
शीर्षक | रहेको |
---|---|
रंग | हरियो |
जनावर | नील गाई |
मन्दिर/अन्य | _ |
इतिहास[सम्पादन गर्ने]
यो नोट राजा वीरेन्द्रको राज्यरोहको रजत जयन्तीको अवसरमा सन्१९९७सालमा निस्कासन गरिएको थियो