सामग्रीमा जानुहोस्

रु. १० सिक्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रु.१० एक नेपाली बैङ्क डबल हो, जसलाई नेपाल राष्ट्र बैङ्क द्वारा निस्कासन गरिन्छ । हाल यसको प्रचलन रहेको छैन। यस डबल श्री ५ वीरेन्द्र शाहको पालामा मात्र निस्कासन भएको थियो ।