सामग्रीमा जानुहोस्

रुपैयाँ दुई सय पचास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रुपैयाँ दुई सय पचास (रु.२५०|-) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्कद्वारा निस्कासन गरिन्छ। हाल यो नोट प्रचलनमा छैन त्यसैले नेपालमा दुर्लभ भइसकेको छ। यो नोट राजा वीरेन्द्रको राज्यरोहको रजत जयन्तीको अवसरमा सन् १९९७ सालमा निस्कासन गरिएको थियो।

अगाडिबाट
पछाडिबाट


शीर्षक रहेको
रंग हरियो
जनावर नील गाई
मन्दिर/अन्य _