५० पैसा
स्वरूप
५० पैसा एक नेपाली बैङ्क डबल हो, जसलाई नेपाल राष्ट्र बैङ्क द्वारा निस्कासन गरिन्छ । हाल यसको प्रचलन रहेको छैन। यस डबल श्री ५ वीरेन्द्र शाहको शासनकालमा मात्र निस्कासन भएको थियो ।

| हाल प्रचलनमा रहेका | |
|---|---|
| हाल प्रचलनमा नरहेका | |
"https://ne.wikipedia.org/w/index.php?title=५०_पैसा&oldid=1152329" बाट अनुप्रेषित