रुपैयाँ बीस
स्वरूप
रुपैयाँ बीस (रु.बीस,२०) एक नेपाली बैङ्क नोट हो। जसलाई नेपाल राष्ट्र बैङ्क द्वारा निस्कासन गरिन्छ। हाल पनि यसको प्रचलन रहेको छ।
चित्रहरू
[सम्पादन गर्नुहोस्]वनोट
[सम्पादन गर्नुहोस्]| शीर्षक | रहेको |
|---|---|
| रंग | रातो |
| जनावर | जरायो |
| मन्दिर/अन्य | _ |