लेखा नीतिहरु तथा लेखा टिप्पणीहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखा नीतिहरू तथा लेखा टिप्पणीहरू (अङ्ग्रेजी: Accounting Policies and Notes to Accounts) भन्नाले वित्तीय विवरणहरूको अन्त्यमा राखिने थप जानकारीलाई जनाउँदछ । [१] यसमा कम्पनीको वित्तीय विवरणहरूमा उल्लेख भएका व्यहोराहरूको बारेमा थप जानकारी लगायत कम्पनीको वित्तीय अवस्थाको बारेमा विस्तृत रूपमा लेखिएको हुन्छ । यसमा कम्पनीको ऋण, गोइन्ग कन्सर्न, लेखा तथा सम्भावित दायित्वको बारेमा प्रासंगिक जानकारी समावेश हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]