वाणी जयराम
स्वरूप
(वानी जयरामबाट अनुप्रेषित)
वाणी जयराम | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | कलाईवाणी |
जन्म | [१] वेल्लोर, तमिलनाडु, भारत | ३० नोभेम्बर १९४५
विधा | पार्श्व गायक |
पेशा | गायिका |
वाद्ययन्त्र | आवाज |
सक्रिय वर्ष | १९७१- हाल सम्म |
वेबसाइट | Official website |
वाणी जयराम (जन्म ३० नोभेम्बर १९४५ तमिलनाडु) भारतीय चलचित्र क्षेत्रकी एक पार्श्व गायिका हुन् । उनी मुख्यतया दक्षिण भारतीय चलचित्र क्षेत्रमा गायन गर्ने गर्छिन । वाणीको सांगीतिक करियरको सुरुवात सन् १९७१ मा भएको हो र उनले यस क्षेत्रमा आफ्नो ४० वर्षको समय दिइसकेकी छिन । उनले विभिन्न भारतीय चलचित्रहरूको लागि पार्श्व गायन गरिसकेकी छिन । उनले हिन्दी, तमिल र अन्य भाषाहरूमा गायन गररिसकेकी छिन् ।[२]
उनले एक पटक राष्ट्रिय चलचित्र उत्कृष्ट महिला गायक पुरस्कार र फिल्मफेयर उत्कृष्ट महिला गायक पुरस्कार प्राप्त गरिसकेकी छिन ।[२]
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Sampath, Janani (२९ नोभेम्बर २०१२), "Serenading a dream", The New Indian Express, अन्तिम पहुँच २९ अप्रिल २०१४। वेब्याक मेसिन अभिलेखिकरण २९ अप्रिल २०१४ मिति
- ↑ २.० २.१ "Sweet music for the ears", Chennai, India: The Hindu, ५ डिसेम्बर २००४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा वाणी जयराम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।