"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +passed
पङ्क्ति २: पङ्क्ति २:
<noinclude>{{चौतारी शिर्षक}}</noinclude>
<noinclude>{{चौतारी शिर्षक}}</noinclude>

{{Discussion top|सामुदायिक सहमतिको आधारमा निस्क्रिय प्रबन्धकलाई पद मुक्त गर्ने यस प्रस्तावलाई पारित गरियो। {{done}} --[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०६:५९, ७ अप्रिल २०१९ (युटिसी(UTC))}}
==नेपाली विकिपिडियामा प्रबन्धक मुक्त गर्न सकिने आधारहरू==
==नेपाली विकिपिडियामा प्रबन्धक मुक्त गर्न सकिने आधारहरू==
* कुनै पनि प्रबन्धकले तल उल्लेखित समयावधिमा '''२००''' भन्दा कम सम्पादन र ५० भन्दा कम प्रबन्धकीय कार्य/लगहरू (मेटाएको लग, निषेध सूची, आयात सूची, सुरक्षण लग र प्रयोगकर्ता अधिकार लग) गरेमा सो प्रबन्धकलाई निस्क्रिय मानिनेछ।

पङ्क्ति ४१: पङ्क्ति ४२:
* सुधार गरेर प्रस्ताव गर्नुभएकोमा धन्यवाद {{Ping|BRPever}} ज्यू, यस प्रस्तावलाई मेरो {{समर्थन}} छ ।--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०६:५१, २९ मार्च २०१९ (युटिसी(UTC))

{{Discussion bottom}}

{{Discussion top|{{Smallrejected}}--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०९:३२, ५ अप्रिल २०१९ (युटिसी(UTC))}}

==प्रमुख लेख सम्बन्धमा==
==प्रमुख लेख सम्बन्धमा==
नेपाली विकिपिडियामा हाल प्रमुख लेखको चयनको लागी प्रयाप्त सामग्रीहरू नरहेकोले हरेक महिना प्रमुख लेख परिवर्तनको लागी समेत कठिन भई रहेको अवस्थामा हरेक महिना प्रमुख लेख चयन गर्नु पर्ने प्रक्रियाको सट्टा प्रमुख लेख संगालोको लागि समुदायमा मतदान गर्ने तथा प्रमुख लेख संगालो मध्येबाट प्रयोगकर्ताको हरेक लग इनमा नयाँ प्रमुख लेख देखाउने व्यवस्थाको स्वीकृतिको लागी प्रस्ताव गर्दछु ।

१२:४४, ७ अप्रिल २०१९ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, , , ,

ढाँचा:Orphan

हालको {{Orphan}} परिवर्तन गरेर श्रेणी मात्र राख्न प्रस्ताव गर्दछु। पृष्ठको माथि यो ट्याग त्यति प्रभावकारी छैन। सुधार त्यो पृष्ठमा नभएर अन्य पृष्ठमा त्यो पृष्ठ जोडेर गर्नुपर्ने भएकाले यसलाई पृष्ठ माथि प्रदर्शन गरेर राख्नुपर्ने कुनै आवश्यक छैन। सबै अनाथ पृष्ठहरू एक श्रेणीमा हुन्छन् त्यहाँ गएर सुधार गर्न सकिन्छ, यो विशेष पृष्ठमा पनि उपलब्ध छ। धन्यवाद--BRP ever ०७:१७, १० फेब्रुअरी २०१९ (युटिसी(UTC))

विकी विमिन एडिटाथन २०१९

विकी विमिन एडिटाथन २०१९

यस विकिपिडियामा विगतका वर्षहरूमा जस्तै हुँदै आएको कार्यक्रम विकी विमिन एडिटाथन यस वर्ष पनि आरम्भ गर्नका लागि म समुदाय समक्ष निम्न प्रस्तावित बुँदाहरूमा छलफल गर्न चाहन्छु ।

  • कार्यक्रम मार्च ८ देखी अप्रिल ८ सम्म संचालन हुने ।
  • मार्च महिनाभर नारीमा समर्पित विभिन्न अनलाइन एडिटाथन तथा आउटरीच कार्यक्रम संचालन गरिने ।
  • यस वर्षको कार्यक्रममा महिला स्वास्थ तथा महिला समन्धित सामाजिक क्रियाकलापको लेख लेखिने ।
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तररमा ख्याती प्राप्त प्रतिभाशाली नेपाली ब्यक्तित्वहरूको लेख नेपाली, मैथिली, डोटेली, नेवारी र नेपालमा बोलिने अन्य भाषा लगायत अन्तर्राष्ट्रिय भाषामा लेख लेखिने ।

म सम्पूर्ण नेपाली विकिपिडियाका सम्पादनकर्ताहरूलाई माथि उल्लेखित प्रस्तावहरूमाथि चर्चा गर्नका लागि अनुरोध गर्न चाहन्छु ।

प्रस्तावक

-Nabin K. Sapkota (कुरा गर्ने) १२:४४, ७ मार्च २०१९ (युटिसी(UTC))

मत राख्नुहोस्

छलफल

विकी लभ्स अर्थ २०१९ आयोजन समूह गठनको लागि प्रक्रिया थाल्न आह्वान

नमस्ते
प्रत्येक वर्ष मे महिनामा आयोजना हुने अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता विकी लभ्स अर्थमा विभिन्न राष्ट्रहरूको सहभागिता हुँदै आएको प्रायः सबै विकिपिडियनमा सर्वविदितै छ। राष्ट्रिय आयोजकको रुपमा नेपालले सन् २०१४ देखि नै यस फोटोग्राफी प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ। यस फोटोग्राफी प्रतियोगितामा नेपालको सहभागितालाई यस वर्षपनि सक्रियताका साथ निरन्तरता दिनको लागि २४ दिन मात्र बाँकी रहेकोले सो समयावधि भन्दा अगावै एउटा ससक्त आयोजन समूहको गठनको लागि प्रक्रिया थाल्न सबैमा अनुरोध गर्दछु। --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०७, ६ अप्रिल २०१९ (युटिसी(UTC))

आयोजन समूह

प्रतियोगिता आयोजन समूहको सदस्यताको लागि आफ्नो नाम सहित आफ्नो विकी अनुभव र प्रतियोगिता आयोजक समूहमा आफ्नो भूमिका सम्बन्धी विवरण (५० शब्दमा) सन् २०१९ अप्रिल २१ सम्ममा आफ्नो नाम यहाँ प्रस्ताव गर्न सबैमा अनुरोध गर्दछु।

  • विगत ५ वर्ष देखि नेपालको विकिपिडिया अन्दोलनमा एक उलेखनीय भूमिका निभाउदै आएको र बार्षिक रुपमा संचालन हुदै गरेको यस कार्यक्रम विकी लभ्स अर्थको छैठों संस्करण विकी लभ्स अर्थ २०१९ मा विगतका कार्यगत कमीकमजोरीहरूलाई सच्चाई, नेपालको प्राकृतिक सम्पदाको भरपुर उजागर र उचित मुल्यांकन हुने गरि कार्यक्रम संचालन गर्न कार्यक्रम संयोजकको रुपमा म प्रयोगकर्ता:Nabin K. Sapkota आफ्नो नाम प्रस्ताब गर्न चाहन्छु । यसका साथै विकिपिडियामा संचालन हुने अन्य कार्यक्रममा जस्तै यस कार्यक्रममा पनि सम्पूर्ण प्रयोगकर्ता मित्रहरूमा उलेखनीय योगदान गर्नहुन आग्रह गर्न चाहन्छु । धन्यवाद -Nabin K. Sapkota (कुरा गर्ने) ०५:५३, ७ अप्रिल २०१९ (युटिसी(UTC))

आयोजन समितिको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्ताव

आयोजन समितिको गठन भइसकेपछि प्रतियोगिताको उद्देश्य, कार्यक्रम तथा अनुदान प्रस्तावको रूपरेखा आयोजन समितिद्वारा सन् २०१९ अप्रिल २५ सम्ममा अद्यावधिक गरिनेछ।

टिप्पणी