"रणमत्त महाचील" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा clean up, removed: {{चराहरू}} स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा →‎बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २८: पङ्क्ति २८:
{{reflist}}
{{reflist}}


==बाह्य लिङ्कहरू==
==बाह्य कडीहरू==
{{Commons|Aquila heliaca}}
{{Commons|Aquila heliaca}}
{{Wikispecies|Aquila heliaca}}
{{Wikispecies|Aquila heliaca}}

१४:०९, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

रणमत्त महाचील
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. heliaca
वैज्ञानिक नाम
Aquila heliaca
स्याभिग्नी, १८०९
पर्याय

Aquila heliacea heliacea

Aquila heliaca

रणमत्त महाचील (Aquila heliaca) दक्षिणपूर्वी युरोप हुँदै पश्चिम तथा मध्य एसियासम्ममा पाइने चिलको एक प्रजाति हो। यसको प्रजाति हिउँदमा बसाई सरेर अफ्रिका, मध्य पूर्व, दक्षिण तथा पूर्वी एसियासम्म जाने गर्छन।[२] यसलाई अङ्ग्रेजीमा इस्टर्न इम्पेरियल इगल (Eastern Imperial Eagle) भनिन्छ।

विबरण

रणमत्त महाचील ठूलो नापको मजुबुत शरीर भएको महाचील जसका लामा र चौडा पखेटाहरू, लामोलामो पुच्छर तथा प्रष्ट रूपले बाहिर निस्किएको टाउको र घाँटी भएको हुन्छ। वयस्क रणमत्त महाचीलको लम्बाई ६८ देखि ९० सेन्टिमिटर (२७ देखि ३५ इन्च) पंखेटा फिजाउँदा १.७६ देखि २.१६ मिटर ( ५ फिट ९ इन्च देखि ७ फिट १ इन्च) सम्म हुन्छ। यसले आकाशिँदा हावामा तैँरिदा पखेटाहरू सीधा राख्ने गर्छ। वयस्क रणमत्त महाचीलको पखेटाको माथिल्लोभाग प्राय: एकनासको, काँधका प्वाँखहरूमा साना सेता टाटाहरू तथा सुनौलामैला तालु र गर्दन साथै दुई रङ भएको पुच्छर हुन्छ। बच्चा रणमत्त महाचीलको पखेटाको पङ्खाधार प्रष्ट रूपले मोडिएको, मुख्य पखेटाको भित्री भागमा फिक्का किलाकार चिन्ह, ठाडा धर्कापूर्ण मैलामैला शरीर रथा पङ्खढकनी, एकनासको फिक्का नितम्ब र ढाड साथै पखेटाको माथिल्लो, मध्य तथा मुख्य पङ्खढकनीमा सेता टुप्पाहरू भएको हुन्छ।

वितरण तथा वासस्थान

सन्दर्भ सामग्रीहरू

  1. BirdLife International (२०१२), "Aquila heliaca", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२ 
  2. Ferguson-Lees, J.; Christie, D. (२००१), Raptors of the World, Houghton Mifflin Harcourt, आइएसबिएन 0-618-12762-3 

बाह्य कडीहरू