सामग्रीमा जानुहोस्

सचिन तेन्दुलकरको अन्तर्राष्ट्रिय शतकहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सचिन तेन्दुलकरको नाममा टेस्ट क्रिकेटएकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा बढी शतकको किर्तिमान रहेको छ ।

सचिन तेन्दुलकर सन्यास लिइसकेका भारतीय क्रिकेट खेलाडी तथा कप्तान हुन् । वहाँ आफ्नो पुस्ताका महान ब्याट्सम्यानको रूपमा परिचित छन् । [][] उनले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढि रन प्रहार गरेका छन् । []

वहाँले आइसीसीले आयोजना गरेका टेस्टओडिआइमा शतक (१०० वा सोभन्दा बढि रन) प्रहार गरेका छन् । वहाँको टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतक रहेको छ, जुन सर्वाधिक शतकको किर्तिमानको रूपमा रहेको छ । [][] सन् २०१२ को मार्चमा बङ्गलादेश विरुद्ध ११४ रन बनाउने क्रममा वहाँ १०० शतक प्रहार गर्ने पहिलो र एकमात्र क्रिकेट खेलाडी बनेका थिए । []

सन् १९८९ मा टेस्ट खेल्न थालेपछि, तेन्दुल्करले आफ्नो पहिलो शतक इङ्ल्यान्ड विरुद्ध ओल्ड ट्राफोर्ड, म्यानचेस्टरमा १९९० मा हासिल गरे; त्यसबेला वहाँ ११९ रनमा अविजित रहे । टेस्ट खेलमा, तेन्दुल्करले प्रत्येक टेस्ट क्रिकेट खेल्ने राष्ट्रहरू विरुद्ध शतक प्रहार गरेका छन् र वहाँ यी प्रत्येक राष्ट्रहरू विरुद्ध १५० रन बनाउने दोस्रो खेलाडी हुन् । [] [] उनले जिम्बाब्वे बाहेक अन्य सबै टेस्ट खेल्ने राष्ट्रको मैदानमा कम्तीमा एउटा शतक प्रहार गरेका छन् । अक्टोबर २०१० मा, तेन्दुल्करले ब्रायन लाराको नाममा रहेको १९ पल्ट १५० रनको किर्तिमान तोड्दै २० पल्ट १५० रनको स्कोर अस्ट्रेलिया विरुद्ध बेङ्गलोरमा पार गर्दै यो किर्तिमान आफ्नो नाममा लेखाए ।

सङ्केत अर्थ
* अविजित रहेको
dagger प्लेयर अफ द म्याच
भारतीय टिमको कप्तान
टेस्ट त्यो सिरिजमा खेलेको टेस्टको संख्या
स्थान खेल भएको स्थान
इनिङ म्याचको इनिङ
S.R. इनिङको स्ट्राइक रेट
H/A/N देशभित्र (भारत), देशबाहिर, तटस्थ स्थान
हार यो म्याचमा भारतले हार बेहोर्यो ।
जित यो म्याच भारतले जित्यो ।
बराबरी यो म्याच बराबरीमा सकियो ।

टेस्ट शतकहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्रसं रन विरुद्ध इनिङ टेस्ट स्थान H/A मिति नतिजा
११९*dagger इङ्ल्यान्ड संयुक्त अधिराज्य ओल्ड ट्राफोर्ड, म्यानचेस्टरबाहिर१४ अगस्ट १९९०बराबरी[]
१४८* अस्ट्रेलिया अस्ट्रेलिया सिड्नी क्रिकेट मैदान, सिड्नीबाहिर६ जनवरी १९९२बराबरी[]
११४ अस्ट्रेलिया अस्ट्रेलिया WACA Ground, Perth, Western Australiaबाहिर३ फेब्रुअरी १९९२हार[]
१११ दक्षिण अफ्रिका दक्षिण अफ्रिका वान्डर्रस स्टेडियम, जोहनर्सवर्गबाहिर२८ नोभेम्बर १९९२बराबरी[१०]
१६५dagger इङ्ल्यान्ड भारत M. A. Chidambaram Stadium, चेन्नइदेशभित्र२० फेब्रुअरी १९९३जित[११]
१०४* श्रीलङ्का श्रीलङ्का सिन्हालेसे स्पोर्टस् क्लब मैदान, कोलम्बोबाहिर३१ जुलाई १९९३जित[१२]
१४२ श्रीलङ्का भारत K. D. Singh Babu Stadium, Lucknowदेशभित्र१९ जनवरी १९९४जित[१३]
१७९ वेस्ट इन्डिज भारत भिदार्भा क्रिकेट एसोसिएसन मैदान, नागपुरदेशभित्र२ डिसेम्बर १९९४बराबरी[१४]
१२२ इङ्ल्यान्ड इङ्ल्यान्ड Edgbaston Cricket Ground बिर्मिङ्गमबाहिर८ जुन १९९६हार[१५]
१०१७७ इङ्ल्यान्ड इङ्ल्यान्ड ट्रेन्ट ब्रिज, नोट्टिङ्घामबाहिर५ जुलाई १९९६बराबरी[१६]
१११६९♠ दक्षिण अफ्रिका दक्षिण अफ्रिका न्युल्यान्डस् क्रिकेट मैदान, केप टाउनबाहिर४ जनवरी १९९७हार[१७]
१२१४३♠ श्रीलङ्का श्रीलङ्का आर. प्रेमदसा स्टेडेयम, कोलम्बोबाहिर३ अगस्ट १९९७बराबरी[१८]
१३१३९♠ श्रीलङ्का श्रीलङ्का सिन्हालेसे स्पोर्ट्स क्लब मैदान (२), कोलम्बोबाहिर११ अगस्ट १९९७बराबरी [१९]
१४१४८♠ श्रीलङ्का भारत वानखेडे स्टेडेयम, मुम्बईदेशभित्र४ डिसेम्बर १९९७बराबरी [२०]
१५१५५*dagger अस्ट्रेलिया भारत M. A. Chidambaram Stadium (2), Chennaiदेशभित्र९ मार्च १९९८जित[२१]
१६१७७ अस्ट्रेलिया भारत एम. छिन्नास्वामी स्टेडेयम, बैङ्गलोरदेशभित्र२६ मार्च १९९८हार[२२]
१७११३ न्युजिल्यान्ड न्युजिल्यान्ड बसिन रिजर्भ, वालिङ्टनबाहिर२९ डिसेम्बर १९९८हार[२३]
१८१३६dagger पाकिस्तान भारत एम. ए. छिडाम्बरम् स्टेडेयम, चेन्नाईदेशभित्र३१ जनवरी १९९९हार[२४]
१९१२४* श्रीलङ्का श्रीलङ्का सिन्हासेले स्पोर्ट्स क्लब मैदान, कोलम्बोबाहिर२८ फेब्रुअरी १९९९बराबरी[२५]
२०१२६*♠ न्युजिल्यान्ड 2भारत पन्जाब क्रिकेट एसोसिएसन स्टेडेयम, मोहालीदेशभित्र१३ अक्टोबर १९९९बराबरी[२६]
२१२१७♠dagger न्युजिल्यान्ड भारत सर्दार पटेल स्टेडियम, अहम्दाबाददेशभित्र३० अक्टोबर १९९९बराबरी[२७]
२२११६♠dagger अस्ट्रेलिया अस्ट्रेलिया मेलबर्न क्रिकेट मैदान, मेलबर्नबाहिर२८ डिसेम्बर १९९९हार[२८]
२३१२२ जिम्बाब्वे भारत फेरोज शाह कोट्ला, नयाँ दिल्लीदेशभित्र२१ नोभेम्बर २०००जित[२९]
२४२०१* जिम्बाब्वे भारत भिदार्भा क्रिकेट एसोसिएसन क्रिकेट मैदान (२), नागपुरदेशभित्र२६ नोभेम्बर २०००बराबरी[३०]
२५१२६ अस्ट्रेलिया भारत एम. ए छिदाम्बरम स्टेडेयम, चेन्नाईदेशभित्र२० मार्च २००१जित[३१]
२६१५५ दक्षिण अफ्रिका दक्षिण अफ्रिका गुडएयर पार्क, Bloemfonteinबाहिर३ नोभेम्बर २००१हार[३२]
२७१०३ इङ्ल्यान्ड भारत सर्दार पटेल स्टेडेयम (२), मोटेरा, अहम्दाबाददेशभित्र१३ डिसेम्बर २००१बराबरी[३३]
२८१७६ जिम्बाब्वे भारत भिदार्भा क्रिकेट एसोसिएसन मैदान, नागपुरदेशभित्र२४ फेब्रुअरी २००२जित[३४]
२९११७ वेस्ट इन्डिज ट्रिनिडाड र टोबागो Queen's Park Oval, पोर्ट अफ स्प्यानबाहिर२० अप्रिल २००२जित[३५]
३०१९३ इङ्ल्यान्ड इङ्ल्यान्ड हेढिङ्लेइ स्टेडेयम, लीड्सबाहिर२३ अगस्ट २००२जित[३६]
३११७६dagger वेस्ट इन्डिज भारत एडेन गार्डेन, कोलकातादेशभित्र३ नोभेम्बर २००२बराबरी[३७]
३२२४१*dagger अस्ट्रेलिया अस्ट्रेलिया सिड्नी क्रिकेट मैदान, सिड्नीबाहिर४ जनवरी २००४बराबरी[३८]
३३१९४* पाकिस्तान पाकिस्तान मुल्तन क्रिकेट स्टेडेयम, मुल्तनबाहिर२९ मार्च २००४जित[३९]
३४२४८* बङ्गलादेश बङ्गलादेश Bangabandhu National Stadium, ढाकाबाहिर१२ डिसेम्बर २००४जित[४०]
३५१०० श्रीलङ्का भारत फेरोज शाह कोट्ला (२), नयाँ दिल्लीदेशभित्र२२ डिसेम्बर २००५जित[४१]
३६१०१ बङ्गलादेश Bir Shrestha Shahid Ruhul Amin Stadium]], Chittagongबाहिर१९ मे २००७बराबरी[४२][४३]
३७१२२* बङ्गलादेश बङ्गलादेश Sher-e-Bangla National Stadium, Mirpur]]बाहिर२६ मे २००७जित[४४]
३८१५४* अस्ट्रेलिया अस्ट्रेलिया सिड्नी क्रिकेट मैदान, सिड्नीबाहिर४ जनवरी २००८हार[४५]
३९१५३dagger अस्ट्रेलिया अस्ट्रेलिया एडिलेइड ओभल, एडिलेइडबाहिर२५ जनवरी २००८बराबरी[४६][४७]
४०१०९ अस्ट्रेलिया भारत भिदार्भा क्रिकेट एसोसिएसन स्टेडेयम, नागपुरदेशभित्र६ नोभेम्बर २००८जित[४८]
४११०३* इङ्ल्यान्ड भारत एम. ए. छिदाम्बरम स्टेडेयम, चेन्नाईदेशभित्र१५ डिसेम्बर २००८जित[४९]
४२१६०dagger न्युजिल्यान्ड न्युजिल्यान्ड सेद्दोन पार्क, Hamilton]]बाहिर२० मार्च २००९जित[५०]
४३१००* श्रीलङ्का भारत सर्दार पटेल स्टेडेयम, मोटेरा, अहम्दाबाददेशभित्र२० नोभेम्बर २००९बराबरी[५१]
४४१०५*dagger बङ्गलादेश बङ्गलादेश Zohur Ahmed Chowdhury Stadium, Chittagong]]बाहिर१८ जनवरी २०१०जित[५२][५३]
४५१४३ बङ्गलादेश बङ्गलादेश Sher-e-Bangla National Stadium (2), Mirpurबाहिर२५ जनवरी २०१०जित[५४]
४६१०० दक्षिण अफ्रिका भारत क्रिकेट एसोसिएसन स्टेडेयम (२), नागपुरदेशभित्र९ फेब्रुअरी २०१०हार[५५]
४७१०६ दक्षिण अफ्रिका भारत एनेड गार्डेन, कोलकातादेशभित्र१५ फेब्रुअरी २०१०जित[५६]
४८२०३ श्रीलङ्का श्रीलङ्का सिन्हासेले स्पोर्ट्स क्लब मैदान, कोलम्बोबाहिर२८ जुलाई २०१०बराबरी[५७]
४९२१४dagger अस्ट्रेलिया भारत एम. छिन्नास्वामी स्टेडेयम (२), बैङ्गलोरदेशभित्र११ अक्टोबर २०१०जित[५८]
५०१११* दक्षिण अफ्रिका दक्षिण अफ्रिका सुपरस्पोर्ट पार्क, Centurionबाहिर१९ डिसेम्बर २०१०हार[५९]
५११४६ दक्षिण अफ्रिका दक्षिण अफ्रिका न्युल्यान्डस् क्रिकेट मैदान (२), केप टाउनबाहिर४ जनवरी २०११बराबरी[६०]
  1. पहिलो बन्न सफल खेलाडी स्टिभ वा हुन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Majumdar, Boria (१९ अक्टोबर २०१३), "Sachin's the greatest batsman of modern era: Clarke", The Times of India, अन्तिम पहुँच १६ नोभेम्बर २०१३ अभिलेखिकरण २१ अक्टोबर २०१३ वेब्याक मेसिन
  2. Brown, Alex (११ अक्टोबर २०१३), "Cricket's greatest batsmen: Sachin Tendulkar v Don Bradman", News Corp Australia, अन्तिम पहुँच १६ नोभेम्बर २०१३ अभिलेखिकरण १६ नोभेम्बर २०१३ वेब्याक मेसिन
  3. 1 2 "Sachin Tendulkar finally hits 100th international century", The Times of India, १६ मार्च २०१२, अन्तिम पहुँच १६ नोभेम्बर २०१३
  4. "Records / Test matches / Batting records / Most hundreds in a career", ESPNcricinfo, अन्तिम पहुँच १६ नोभेम्बर २०१३
  5. "\Records / One-Day Internationals / Batting records / Most hundreds in a career", ESPNcricinfo, अन्तिम पहुँच १६ नोभेम्बर २०१३
  6. "Tendulkar's 100th test match", Rediff, अन्तिम पहुँच १५ सेप्टेम्बर २००२
  7. "India vs. England, Old Trafford Cricket Ground, Manchester, August 9–14, 1990", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००९-०२-०७ वेब्याक मेसिन
  8. "India vs. Australia, Sydney Cricket Ground, Sydney, January 2–6, 1992", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०१-०४ वेब्याक मेसिन
  9. "India vs. Australia, WACA Ground, Perth, February 1–5, 1992", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-२० वेब्याक मेसिन
  10. "India vs. South Africa, Wanderers Stadium, Johannesburg, November 26–30, 1992", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००९-०२-२१ वेब्याक मेसिन
  11. "India vs. England, M. A. Chidambaram Stadium, Chennai, February 11–15, 1993", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००९-०३-०३ वेब्याक मेसिन
  12. "India vs. Sri Lanka, Sinhalese Sports Club, Colombo, July 27 – August 1, 1993", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-१०-१९ वेब्याक मेसिन
  13. "India vs. Sri Lanka, K. D. Singh Babu Stadium, Lucknow, January 18–22, 1993", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०२ वेब्याक मेसिन
  14. "India vs. West Indies, Vidarbha Cricket Association Ground, Nagpur, December 1–5, 1994", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००९-०३-०३ वेब्याक मेसिन
  15. "India vs. England, Edgbaston Cricket Ground, Birmingham, June 6–9, 1996", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-१०-१६ वेब्याक मेसिन
  16. "India vs. England, Trent Bridge, Nottingham, July 4–9, 1996", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०४-०४ वेब्याक मेसिन
  17. "India vs. South Africa, Newlands Cricket Ground, Cape Town, January 2–6, 1997", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०३-०६ वेब्याक मेसिन
  18. "India vs. Sri Lanka, R. Premadasa Stadium, Colombo, August 2–6, 1997", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००९-०२-१४ वेब्याक मेसिन
  19. "India vs. Sri Lanka, Sinhalese Sports Club, Colombo, August 9–13, 1997", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०२ वेब्याक मेसिन
  20. "India vs. Sri Lanka, Wankhede Stadium, Mumbai, December 3–7, 1997", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०२ वेब्याक मेसिन
  21. "India vs. Australia, M. A. Chidambaram Stadium, Chennai, March 6–10, 1998", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-१०-१२ वेब्याक मेसिन
  22. "India vs. Australia, M. Chinnaswamy Stadium, Bangalore, March 25–28, 1998", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-११-१२ वेब्याक मेसिन
  23. "India vs. New Zealand, Basin Reserve, Wellington, December 26–30, 1998", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०१ वेब्याक मेसिन
  24. "India vs. Pakistan, M. A. Chidambaram Stadium, Chennai, January 28–31, 1999", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०३-०४ वेब्याक मेसिन
  25. "India vs. Sri Lanka, Sinhalese Sports Club, Colombo, February 24–28, 1999", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००९-०२-२७ वेब्याक मेसिन
  26. "India vs. New Zealand, Punjab Cricket Association Stadium, Mohali, October 10–14, 1999", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०१ वेब्याक मेसिन
  27. "India vs. New Zealand, Sardar Patel Stadium, Motera, October 29 – November 2, 1999", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०२ वेब्याक मेसिन
  28. "India vs. Australia, Melbourne Cricket Ground, Melbourne, December 26–30, 1999", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-१०-१७ वेब्याक मेसिन
  29. "India vs. Zimbabwe, Feroz Shah Kotla, New Delhi, November 18–22, 2000", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०१-०७ वेब्याक मेसिन
  30. "India vs. Zimbabwe, Vidarbha Cricket Association Ground, Nagpur, November 25–29, 2000", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-१०-१० वेब्याक मेसिन
  31. "India vs. Australia, M. A. Chidambaram Stadium, Chennai, November 18–22, 2001", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००७-१२-२९ वेब्याक मेसिन
  32. "India vs. South Africa, Goodyear Park, Bloemfontein, November 3–6, 2001", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०१-३१ वेब्याक मेसिन
  33. "India vs. England, Sardar Patel Stadium, Motera, December 11–15, 2001", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०२ वेब्याक मेसिन
  34. "India vs. Zimbabwe, Vidarbha Cricket Association Ground, Nagpur, February 21–25, 2002", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०१-०७ वेब्याक मेसिन
  35. "India vs. West Indies, Queen's Park Oval, Port of Spain, April 19–23, 2002", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-१६ वेब्याक मेसिन
  36. "India vs. England, Headingley, Leeds, August 22–26, 2002", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०१-०७ वेब्याक मेसिन
  37. "India vs. West Indies, Eden Gardens, Kolkata, October 30 – November 3, 2002", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०१ वेब्याक मेसिन
  38. "India vs. Australia, Sydney Cricket Ground, Sydney, January 2–6, 2004", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०१-२९ वेब्याक मेसिन
  39. "India vs. Pakistan, Multan Cricket Stadium, Multan, March 28 – April 1, 2004", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-१२ वेब्याक मेसिन
  40. "India vs. Bangladesh, Bangabandhu National Stadium, Dhaka, December 10–13, 2004", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०३-०३ वेब्याक मेसिन
  41. "India vs. Sri Lanka, Feroz Shah Kotla, New Delhi, December 10–14, 2005", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-१२ वेब्याक मेसिन
  42. "India vs. Bangladesh, Bir Shrestha Shahid Ruhul Amin Stadium, Chittagong, May 18–22, 2007", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-०८ वेब्याक मेसिन
  43. http://www.tribuneindia.com/2007/20070520/sports.htm#1
  44. "India vs. Bangladesh, Sher-e-Bangla National Stadium, Mirpur, May 25–27, 2007", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-१४ वेब्याक मेसिन
  45. "India vs. Australia, Sydney Cricket Ground, Sydney, January 2–6, 2008", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०२-१६ वेब्याक मेसिन
  46. "India vs. Australia, Adelaide Oval, Adelaide, January 24–28, 2008", ESPNcricinfo, अन्तिम पहुँच २००८-०२-१९ अभिलेखिकरण २००८-०१-३१ वेब्याक मेसिन
  47. http://www.indiaexpress.com/news/sports/cricket/20080126-0.html अभिलेखिकरण २०१३-१०-२२ वेब्याक मेसिन
  48. "India vs. Australia, Vidarbha Cricket Association Stadium, Nagpur, November 6–11, 2008", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०२ अभिलेखिकरण २००८-१२-१० वेब्याक मेसिन
  49. "India vs. England, M. A. Chidambaram Stadium, Chennai, December 15, 2008", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०२ अभिलेखिकरण २०१३-०१-१९ = Archive.today
  50. "India vs. New Zealand, Seddon Park, Hamilton, March 20, 2009", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०२
  51. "India vs. Sri Lanka, Sardar Patel Stadium, Motera, Ahmedabad, November 20, 2009", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०२
  52. "India vs. Bangladesh, Bir Shrestha Shahid Ruhul Amin Stadium, Chittagong, jan 17–21, 2010", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०२
  53. "Sachin Tendulkar cracks 45th Test hundred", The Times Of India, २५ जनवरी २०१०। अभिलेखिकरण २०१३-१०-२१ वेब्याक मेसिन
  54. "India vs. Bangladesh, Shere Bangla National Stadium, Mirpur, jan 24–28, 2010", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०८
  55. "India vs. South Africa, Vidarbha Cricket Association Stadium, Nagpur, Feb 06–10, 2010", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०२
  56. "India vs. South Africa, Eden Gardens, Kolkata, Feb 14–18, 2010", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०२
  57. "India vs. Sri Lanka, Sinhalese Sports Club, Colombo, Jul 26–30, 2010", ESPNcricinfo, अन्तिम पहुँच २०११-०८-०२
  58. "India vs. Australia, M Chinnaswamy Stadium, Bangalore, Oct 9–13, 2010", ESPNcricinfo, अन्तिम पहुँच २०१०-१०-१४
  59. "India vs. South Africa, Centurion, Dec 19–13, 2010", ESPNcricinfo, अन्तिम पहुँच २०१०-१२-१९
  60. "India vs. South Africa, Cape Town, Jan 2–6, 2011", ESPNcricinfo, अन्तिम पहुँच २०११-०१-०७