ताप सञ्चालन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सञ्चालनबाट अनुप्रेषित)

ठोस पदार्थहरूमा अणु अणु बीच तरङ्ग प्रसारण हुने प्रकृया।

ताप सञ्चालनको फुरियर नियम (Fourier's law)[सम्पादन गर्नुहोस्]

ताप सञ्चालनको द्वितीय नियम अनुसार तापको प्रवाह केवल गरम वस्तुबाट चिसो वस्तुको तर्फ मात्र हुन सक्छ। फुरियर नियम (Fourier's law) अनुसार तापक्रम अन्तर , तापान्तर, दूरी तथा ताप प्रवाहको दर बीच सम्बन्ध स्थापित गर्छ ।

यदि तापको प्रवाह एउटा दिशामा भैरहेको छ भने, त्यो स्थायी अवस्था (स्टीडी स्टेट) मा,

जहाँ:

ईकाई समयमा स्थानान्तरित तापको मात्रा,
(o ) ताप चालकता,
क्षेत्रफल
तापक्रम अन्तर
तातो र चिसो बीचको दूरी।

फुरियर नियमको डिफरेन्शियल रूप[सम्पादन गर्नुहोस्]

फुरियर नियम अनुसार कुनै माध्यम मा, कुनै बिन्दु मा, कुनै दिशामा प्रवाह भएको ताप उक्त दिशाको ताप प्रवणता (थर्मल ग्रेडिएण्ट)सँग समानुपातिक हुन्छ अर्थात:

जहाँ:

: ईकाई क्षेत्रफलबाट प्रवाह भएको ताप (W m-2).
:ताप चालकता । (W m-1 K-1).
: पदार्थ भित्र कुनै दुई बिन्दुको तापको प्रवणता (ग्रेडिएण्ट) (K m-1).

केहि प्रचलित पदार्थहरुका ताप चालकता[सम्पादन गर्नुहोस्]

विभिन्न पदार्थहरूकोको ताप चालकता [W / m · K (J / s · m · ° C)]
पदार्थ k पदार्थ k पदार्थ k
इस्पात ४७-५८ कर्क 0,04-0,30 पारा 83,7
जल ०.५८ टिन 64,0 अभ्रक 0,35
वायु ०.०२ फाइबर ग्लास 0,03-0,07 निकल 52,3
अल्कोहल 0,16 ग्लिसरीन 0,29 सुन 308,2
जर्मन सिल्वर 29,1 लोहा/ फलाम 80,2 प्याराफिन 0,21
अलुमिनियम 209,3 ईंट 0,80 चांदी 406,1-418,7
ऐस्बेस्टस 0,04 अग्निसह ईंट 0,47-1,05 सीसा 35,0
कास 116-186 पीतल 81-116 काँच 0,6-1,0
जस्ता 106-140 लिथियम 301,2
तामा 372,1-385,2 काष्ठ 0,13