सिपाही (कथा)
स्वरूप
लेखक | विश्वेश्वरप्रसाद कोइराला |
---|---|
आवरण कलाकार | टेकवीर मुखिया |
देश | नेपाल |
भाषा | नेपाली |
विषय | कथा |
प्रकार | सामाजिक, यौन मनोविज्ञान |
प्रकाशक | साझा प्रकाशन |
प्रकाशित मिति | २००६ साल |
पृष्ठ | १०४ पृष्ठ |
आइएसबिएन | 978-99933-2-750-9 |
सिपाही कथा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा साझा प्रकाशनले विसं २०३२ सालमा प्रकाशित दोषी चश्मा कथासङ्ग्रहमा सङ्ग्रहित गरिएको छ ।
कथासार
[सम्पादन गर्नुहोस्]सिपाही कथा विश्वेश्वरप्रसाद कोइरालाद्वारा रचिएको सिपाही विदेशका छाउनिमा कामगर्ने नेपाली सिपाहिको स्वाभाव-प्रवित्तिलाई उद्घाटित गर्दै लेखिएको रोचक कथा हो । यसमा सिपाहिको मानसिकताको कलात्मक उद्घाटन गरिएको छ । सिपाहिको चेतना, उसको मानसिकता , यौनप्रतिको उसको अत्याकर्षण , जोसँग पनि धाक फुकाएर कुरा गर्ने प्रवित्ती , कुनै पनि कुरालाई अतिसहजता साथ ग्रहण गर्ने तथा फालिदेने स्वाभाव, फरासिलो र मिजासिलोपन जस्ता कुरालाई यस कथामा प्रस्तुत गरिएको छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]