हिन्दचीन युद्ध

हिन्दचीन युद्ध (भियतनामी: Chiến tranh Đông Dương) दक्षिणपूर्व एसियामा सन् १९४६ देखि १९९१ सम्म कम्युनिस्ट हिन्दचीन सेना (मुख्यतया प्रजातान्त्रिक गणतन्त्र भियतनाम) र विपक्षीहरू (मुख्यतया फ्रान्सेली, भियतनाम राज्य, दक्षिणी भियतनाम, अमेरिकी, कम्बोडियन, लाओटियन शाही, र चिनियाँ सेना)) द्वारा लडिएका युद्धहरूको शृङ्खला थिए।। "हिन्दचीन" शब्दले मूल रूपमा फ्रेन्च हिन्दचीनलाई बुझाउँछ, जसमा भियतनाम, लाओस र कम्बोडियाका वर्तमान राज्यहरू समावेश थिए। हालको प्रयोगमा, यो धेरै हदसम्म राजनीतिक क्षेत्रको सट्टा भौगोलिक क्षेत्रमा लागू हुन्छ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]फ्रान्सेली इन्डोचीना
[सम्पादन गर्नुहोस्]प्रथम विश्वयुद्धको समयमा इन्डोचीन
[सम्पादन गर्नुहोस्]इतिहास
[सम्पादन गर्नुहोस्]हिन्दचीनमा तीन वटा युद्ध भइसकेका छन्-
- पहिलो हिन्दचीन युद्ध
- दोस्रो हिन्दचीन युद्ध
- तेस्रो हिन्दचीन युद्ध
युद्ध | युद्ध चलेको समय | पहिलो पक्ष | दोस्रो पक्ष | नातिजा | |
---|---|---|---|---|---|
१ | १९४६- १९५४ | भियतमिन्ह सहयोगी ![]() ![]() |
![]() सहयोगी ![]() |
| |
२ |
दोस्रो हिन्दचीन युद्ध (भियतनाम युद्ध) |
१९५५-१९७५ | उत्तरी भियतनाम
समर्थनकारी देश: |
दक्षिणी भियतानाम
समर्थनकारी देश: |
|
३ | तेस्रो हिन्दचीन युद्ध | १९७५-१९९२ | ![]() समर्थनकारी देश: |
![]()
|
भियतनाम सेनाको विजयी भियतनाम/ कम्पुचिया जनगणतन्त्रको विजय
|