सामग्रीमा जानुहोस्

२०२४-२५ युएफा च्याम्पियन्स लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
2024–25 UEFA Champions League
फाइनल जर्मनीको म्यूनिखको एलियान्ज एरेना
प्रतियोगिता विवरण
मितिQualifying:
9 July – 28 August 2024
Competition proper:
17 September 2024 – 31 May 2025
टोलीहरूCompetition proper: 36
Total: 81(53 सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेताफ्रान्स Paris Saint-Germain (1st उपाधि)
उप-विजेताइटाली Inter Milan
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१८९
गोल सङ्ख्या६१८ (३.२७ प्रति खेल)
उपस्थिति८,३७३,०२५ (४४,३०२ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)Serhou Guirassy (Borussia Dortmund)
Raphinha (Barcelona)
13 goals each
उत्कृष्ट खेलाडी(हरू)Ousmane Dembélé (Paris Saint-Germain)[]
उत्कृष्ट युवा खेलाडीDésiré Doué (Paris Saint-Germain)[]

२०२४-२५ युएफा च्याम्पियन्स लिग युएफा च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घ युइएफएद्वारा आयोजित युरोपको प्रिमियर क्लब फुटबल प्रतियोगिताको ७०औँ सिजन हो, र युरोपियन च्याम्पियन क्लब कपबाट युइएफए च्याम्पियन लिगमा नामाकरण गरिएपछिको ३३ औँ सिजन हो। यो नयाँ ढाँचा अन्तर्गत पहिलो सिजन हुनेछ, जसमा ३६ सहभागी टोलीहरूले लिग चरणमा विभिन्न विपक्षीहरू विरुद्ध आठ खेलहरू खेल्नेछन्, सबै टोलीहरू संयुक्त समूहमा स्थान पाइन्छन्। यसले प्रतियोगितामा खेलिने खेलहरूको कुल सङ्ख्या १२५ बाट बढाएर १८९ (छनोट चरणहरू बाहेक) गर्नेछ।

३१ मे २०२५ मा जर्मनीको म्यूनिखको एलियान्ज एरेनामा भएको फाइनलमा लुइस एनरिकेको पेरिस सेन्ट जर्मेनले सिमोन सिमोनी इन्जागीको इन्टर मिलानलाई ५-० ले हराएर आफ्नो पहिलो च्याम्पियन्स लिग उपाधी जित्यो। [][] As winners of the Champions League, Paris Saint-Germain automatically qualified for the 2025–26 UEFA Champions League league phase, the 2025 FIFA Intercontinental Cup finals, the 2029 FIFA Club World Cup group stage, and earned the right to play against Tottenham Hotspur, the winners of the 2024–25 UEFA Europa League, in the 2025 UEFA Super Cup. Paris Saint-Germain became the second French side to win after Olympique Marseille in the 1992–93 edition. युएफा च्याम्पियन्स लिगको विजेताहरू स्वत रूपमा २०२५-२६ युएफा च्याम्पियन लिग चरण, २०२५ फिफा इन्टरकन्टिनेन्टल कप, २०२९ फिफा क्लब विश्व कपका लागि छनोट हुनेछ, र युएफा युरोपा लिगको विजेताको बिरूद्ध खेल्न पाउँनेछ ।

१५औं उपाधि जितेको रियल म्याड्रिड डिफेन्डिङ च्याम्पियन हो।

२०२४-२५ युएफा च्याम्पियन्स लिगको लिग चरणको ड्र २९ अगस्ट २०२४, मध्य युरोपेली समय १८:००मा मोनाकोको ग्रिमाल्डी फोरममा भएको थियो।[][] ३६ टोलीहरूलाई उनीहरूको युएफा क्लब गुणांकको आधारमा नौ टोलीको चार पटमा विभाजन गरिएको थियो, च्याम्पियन्स लिग डिफेन्डिङ च्याम्पियन बाहेक, जसलाई स्वचालित रूपमा पट १ मा शीर्ष वरीयताको रूपमा राखिएको थियो।

लिग चरणमा जम्मा १६ राष्ट्रिय संघहरूको प्रतिनिधित्व छ।

शीर्ष आठ स्थानमा रहेका टोलीहरूले राउन्ड अफ १६ को लागि बाई पाउनेछन्। ९ औं देखि २४ औं स्थानमा रहेका टोलीहरूले नकआउट चरणको प्ले-अफमा प्रतिस्पर्धा गर्नेछन्, जसमा ९ औं देखि १६ औं स्थानमा रहेका टोलीहरू ड्रको लागि छनौट हुनेछन्। २५ औं देखि ३६ औं स्थानमा रहेका टोलीहरू सबै प्रतियोगिताहरूबाट बाहिरिनेछन्, र २०२४-२५ युएफा युरोपा लिगमा पहुँच पाउने छैनन्।

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 इङ्ल्यान्ड Liverpool १७ +१२ २१ Advance to round of 16 (seeded)
2 स्पेन Barcelona २८ १३ +१५ १९
3 इङ्ल्यान्ड Arsenal १६ +१३ १९
4 इटाली Inter Milan ११ +१० १९
5 स्पेन Atlético Madrid २० १२ +८ १८
6 जर्मनी Bayer Leverkusen १५ +८ १६
7 फ्रान्स Lille १७ १० +७ १६
8 इङ्ल्यान्ड Aston Villa १३ +७ १६
9 इटाली Atalanta २० +१४ १५ Advance to knockout phase play-offs (seeded)
10 जर्मनी Borussia Dortmund २२ १२ +१० १५
11 स्पेन रियल म्याड्रिड २० १२ +८ १५[]
12 जर्मनी Bayern Munich २० १२ +८ १५[]
13 इटाली Milan १४ ११ +३ १५
14 नेदरल्यान्ड PSV Eindhoven १६ १२ +४ १४
15 फ्रान्स पेरिस सेन्ट १४ +५ १३
16 पोर्तगाल Benfica १६ १२ +४ १३
17 फ्रान्स Monaco १३ १३ १३ Advance to knockout phase play-offs (unseeded)
18 फ्रान्स Brest १० ११ १३
19 नेदरल्यान्ड Feyenoord १८ २१ १३
20 इटाली युभेन्टस +२ १२
21 स्कटल्यान्ड Celtic १३ १४ १२
22 इङ्ल्यान्ड म्यानचेस्टर सिटी १८ १४ +४ ११
23 पोर्तगाल Sporting CP १३ १२ +१ ११
24 बेल्जियम Club Brugge ११ ११
25 क्रोएसिया Dinamo Zagreb १२ १९ ११
26 जर्मनी VfB Stuttgart १३ १७ १०
27 युक्रेन Shakhtar Donetsk १६
28 इटाली Bologna
29 सर्बिया Red Star Belgrade १३ २२
30 अस्ट्रिया Sturm Graz १४
31 चेक गणतन्त्र Sparta Prague २१ १४
32 जर्मनी RB Leipzig १५
33 स्पेन Girona १३
34 अस्ट्रिया Red Bull Salzburg २७ २२
35 स्लोभाकिया Slovan Bratislava २७ २०
36 स्विट्जरल्यान्ड Young Boys २४ २१
स्रोत: UEFA
वर्गीकरणको नियम: League phase tiebreakers
Notes:
  1. 1 2 Tied on points (15), goal difference (+8), goals scored (20), away goals (6) and wins (5). Ranked on away wins: रियल म्याड्रिड 2, Bayern Munich 1.
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; UCL player नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; UCL Young Player नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. "Venues appointed for club competition finals", UEFA.com (Union of European Football Associations), १६ जुलाई २०२१, मूलबाट १६ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुलाई २०२१
  4. "Paris win Champions League: Doué double helps secure record-breaking final win against Inter", UEFA.com, Union of European Football Associations, ३१ मे २०२५, अन्तिम पहुँच ३१ मे २०२५
  5. "UEFA Champions League: League phase draw", UEFA.com, Union of European Football Associations, अन्तिम पहुँच २६ अगस्ट २०२४
  6. "UEFA: Men's Club Competition Season Kick-Off", Grimaldi Forum, मूलबाट २७ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अगस्ट २०२४

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]