प्रयोगकर्ता वार्ता:Eukesh

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सबै मिलेर विकिपीडियामा केहि न केहि लेख्न थालौ॓। थोरै भए पनि नयां चीजको बारेमा लेख्नु होस् एक दिन त्यस्तो आउनेछ जब नेपालीमा सबैभन्दा धेरै लेखहरू हुनेछन। र विश्वमा सबै मानिसले विकिपीडिया खोल्दा यो कुरा थाहा पाउनेछन्। अनि तपांईको शिर ईज्जतले माथि उठ्ने छ। त्यसैले तपांई पनि आजैबाट शुरु गर्नुहोस।

तपाईंको समर्थन चाहियो[सम्पादन गर्नुहोस्]

यूकेशजी मेरो सम्पादन संख्या करिव साढे सात सय भयो। अब त म सिसप का लागि उपयुक्त हुन सक्छु कि? त्यसैले मैंले Apply गरेको छु। http://ne.wikipedia.org/wiki/Wikipedia:%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8_%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%AF%E0%A4%AE%E0%A5%8D%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%95%E0%A4%95%E0%A5%8B_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF_%E0%A4%86%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8#.28.2B.29_Support तपाइँको समर्थनको अपेक्षामा छु। --गणेश पौडेल ११:२९, ११ अप्रिल २०१० (UTC)

युकेशजी उत्तरको लागि धन्यवाद! नक्शाको लेखाधिकार उल्लेख गर्न भन्नु भयो तर मैले यो लेखाधिकार भनेकै बुझिन नि त? नक्शाको लेखाधिकार कस्तो भनेको? के उल्लेख गर्ने भनेको कुनै एक उदाहरण दिनु भए सुधार गर्ने थिए र अर्को कुरा मैले भुलवश लेखेको 'मल्ता' शिर्षकको लेख छ कृपया त्यसलाई हटाइदिनु होला. धन्यवाद! गोविन्द

Could you please write a stub http://ne.wikipedia.org/wiki/Kur%C3%B3w - just a few sentences based on http://en.wikipedia.org/wiki/Kur%C3%B3w ? Only 2 -5 sentences enough. Please. Pietras1988 15:38, 24 April 2006 (UTC)

Thx for article on NE wiki. Look http://pl.wikipedia.org/w/index.php?title=Kur%C3%B3w_%28powiat_pu%C5%82awski%29&action=history . Pietras1988 05:11, 26 April 2006 (UTC)~

Hello! I`ve got one request for you. I collect words in various languages. Now I`m looking for word "sugar" in other languages. I`ve got counterparts of word "sugar" in Japanese, Ahmaric, Thai, Georgian and Chinese, so can you write me what is "sugar" in Nepali language? I`ve got this word in 281 languages and dialects of many regions and countries in the world so it is very important for me! Thank you very much!

And where can I install the Nepali script? Szoltys from pl.wiki

  • Hey :: Here is the answer for Sugar

sugar is called चिनी chini in Nepali

Hello. I'm wikipedia redactor from Poland. I'm trying to get article about en:Katowice in all possible languages. There is over 70 langauage version. Could You help me translate into NE (nepal) wiki version. There is a source in English and German. Just a few sentences ( 2 - 5 ) .Please help.

Best Regards StimorollTalk

P.S. If You do that, please put interwiki link into english version.


Hello. I saw there is a few article requests from Poland. I have an idea to do mini dictionary for article translating. If You have a minute please translate sentences below into this wikipedia language:

  • city in poland
  • located on the south/north/west/est/center part
  • population
  • area
  • capital of the
  • voidship
  • city rights

Thats All. This sentences help us make STUB article about Polish cities. Best Regards Stimoroll

If you want someone to become a sysop, then you can vote Here. --Jose77 01:15, 30 नोभेम्बर 2006 (UTC)

Congratulations Eukesh!
You are now an administrator of Nepalese Wikipedia. --Jose77 20:52, 9 डिसेम्बर 2006 (UTC)

I have enabled transliteration javascript on marathi wikipedia. It seems to be working fine. Great wwork!

mr:User:कोल्हापुरी

The default stylesheet still has problems displaying some (not all) Nepali texts in Firefox and other Netscape-like browsers. Check the homepage. Since I don't have access to the stylesheet files, can you take a look into it? By the way, the new Nepali input system is cool. --इन्दीवर 10:57, 07 January 2007

Thank you Eukesh and Rajesh for clarifying the problem with rendering engine of Firefox. If it's the problem of Pango then we can just hope the developers as MPP and others working on it will solve it as soon as they can.

Now I was wondering if we could work on a list of basic articles that are necessary for the Nepali language Wikipedia to be useful to anyone. Right now, the number of articles are increasing very slowly and much slower is the progress on their quality. What do you suggest? I was thinking of doing some publicity of Wikipedia through friends in different media, but without at least 100 good articles it could backfire. Regarding the homepage, it's been quite a while since it got any real updates.

BTW, I have some suggestions (and spelling verification from Nepali dictionary) for few of the phrases used in the system: Preview=पूर्वालोकन (पुनरावलोकन==Review, पुर्वावोलोकन==?) Privacy Policy=गोपनीयता नीति --Indiver 2007-01-08 11:30 PM NST.

वाह धेरै राम्रो[सम्पादन गर्नुहोस्]

वाह, एकदमै राम्रो । सोचेको भन्दा धेरै राम्रो । त्यो "देवनागरी(युनिकोड)मा लेख्न चाहिने साधन" बट्टाभित्रको text कपी पेस्ट भएकोले ३ लाइन चाहीँ firefoxमा गडबड आउछ । नत्रत बवाल छ। splendid :P राजेश 21:48, 9 जेनवरी 2007 (UTC)

लेख अनुरोध सूची[सम्पादन गर्नुहोस्]

मैले यहाँको सूचिलाई विकिपीडिया:लेख अनुरोधमा राखेको छु। यस अनुरोध पानाको लिङ्क विकिपीडियाका अन्य लेखहरूमा पनि छन्। त्यस सूचिमा आवस्यक लागेका लेखहरूलाई थप्दै जाने छु। समाय पाउनु भयोभने, त्यस सूचिलाई अलि ब्यबस्थित (maybe divide into sections) पार्नुपर्ने छ। -- Indiver 13:45 10 Jan 2007

सिस्टम सन्देशहरूलाइ अंग्रेजी बाट नेपाली ईन्टरफेसमा नेपाली लैजान यहाँ जानुहोस् । -- धन्यवाद राजेश 07:12, 18 जेनवरी 2007 (UTC)

Eukesh जी, मैले एउटा पेजमा "म एड्मिनिस्ट्रेटर भएपछि मैले देवनागरीलाई एनएबल्ड गरें।--युकेश 00:05, 10 डिसेम्बर 2006 (UTC)" भन्ने कुरा पढेको थिए. यस्तो गर्ने (देवनागरी एनबल) कसरी होला? कृपया बताइदिनु हुन्छ कि? शंकर

युकेश जी, देवनागरी एनेबल गर्ने बारेमा दिनु भयेको जानकारीको लागि धेरै धेरै धन्यवाद! शंकर 17:36, 10 फेब्रुअरी 2007 (UTC)

पृष्ठको प्रि कसरी लेख्ने हो? gyanको ग्य कसरी लेख्ने हो?

केही समयदेखि म कुनै लेख पनि पोष्ट गर्न सकिरहेको छैन किन?[सम्पादन गर्नुहोस्]

  • सन् २००४को अन्त्यदेखि नै विकिपिडियाको बारेमा जानकारी भएको र अङ्रेजी पेजमै भएपनि नेपाली लेख पोष्ट गरेको थिएँ। नेपाली पोष्ट भनें मपुपुको कार्यक्रमको १ दिन अघिदेखि मात्र शुरू गरेको हुँ। मलाइ विकिपिडियामा काम गर्न एकदमै रमाइलो लाग्छ। तर विगत २ महिनादेखि मैंले लेखहरू पोष्ट गर्न सकिरहेको छैन। अब त मैंले प्रशासक प्रयोगकर्ता पनि हुन पाउँछु होला हैन? कृपया मलाइ सहयोग गर्नुहोस् न। धन्यवाद। -गणेश पौडेल
  • युकेशजी धेरैधेरै धन्यवाद। विकीको आगामी भेलाको धैर्यता पूर्वक प्रतिक्षामा छु। मेरो पुरानो लेखा सित सम्बन्ध बनाइदिनुभएकोमा धन्यवाद। अब मलाइ मिस्नोमर बनाउन तपाँइको सहयोगको खाँचो छ। तपाँइको फोनमा सम्पर्क हुन सकेन। मिस्नोमरका लागि अब मैंले के प्रकृया अघि बढाउनु पर्छ? कृपया जानकारी पाउने अपेक्षामा छु। -गणेश
  • नेपाली विकीको कार्यक्रम होला र धेरै कुरा साटासाट गरूँला भनेर बसेको धेरै भयो। हालसालै त्यस्तो केही होला जस्तो छैन। सिसपको प्रकृया के हो? मेरो योग्यता पुग्या छ कि छैन? -गणेश पौडेल

धेरै राम्रो[सम्पादन गर्नुहोस्]

युकेशजी धेरै राम्रो छ । ‍ओपेरामा चल्छ । फायरफक्समा पनि विन्डोजमा चल्यो । र फेडोरा ७मा पनि। अझ फेडोराहरूमा हिन्दी युनिकोडमा पनि राम्ररी चल्दो रहिछ । AKS ley त्यसैमा पुरै आरटिकल क्या राम्ररी लेख्दै छ । राजेश १९:०८, २७ मे २००७ (UTC)

मुख्य पृष्ठमा परिवर्तन[सम्पादन गर्नुहोस्]

युकेस जी,

मुख्य पृष्ठबाट पोर्टलहरूमा जानको लागि सजिलो होस् र मुख्य पृष्ठ आकर्षक पनि होस् भनेर Iconic Nevigation Menu राखेको छु.... तपाईंलाई कस्तो लाग्यो ? मेरो बिचारमा यदि यो उपयोगी भयो भने यसलाई निरन्तरता दिन सकिन्छ ।Aaniyo ०१:२७, ५ जुन २००७ (UTC)

मुख्य पृष्ठमा गरिएको परिवर्तनका बारेमा तपाईंको सुझाब ठीक लाग्यो । अनि, यो नेपाली विकिपीडियामा प्रयोग भएका Templates/InfoBox हरूका बारेमा मलाई त्यति थाहा भएन । त्यो कहाँबाट खोज्ने बताईदिनुहुन्थ्यो कि । Aaniyo

Template:नेपालको बसोबास क्षेत्रको तथ्यांक बारेमा[सम्पादन गर्नुहोस्]

युकेशजी यो ईन्फोबक्सलाई अलि आकर्षक बनाउन सकिन्थ्यो कि रंग र फन्ट परिवर्तन गरेरे ? अनि, यसको मद्दत (documentation) र एउटा example पनि साथै राखे प्रयोगकर्ताहरूलाई सजिलो हुनेथियो । Aaniyo ०६:५१, ९ जुन २००७ (UTC)

लेखहरूको श्रेणीका बारेमा[सम्पादन गर्नुहोस्]

यो नेपाली विकिपीडियामा थुप्रै लेखहरू श्रेणीकरण नगरिएको भेटियो । मैले गएको २,३ हप्ताको योगदानमा मुख्य रूपले लेखहरूलाई मुख्य पृष्टमा रहेका ९ वटा श्रेणी (मूल श्रेणीहरू) तथा त्यस अन्तरगत उपश्रेणीहरू बनाएर मिलाएर राख्ने गरेको छु । मेरो बिचारमा कुनैपनि विकिपीडियामा भएका सबै लेखहरू मूल श्रेणीहरूमा जोडिएको हुनु पर्दछ । त्यसैले हामीहरूले कुनै नयाँ लेख थप्नु भन्दा पहिले त्यो लेख कुन श्रेणी अन्तरगत पर्छ भनि बिचार गरेर उचित तरिकाले श्रेणीकरण गरेर थपेमा राम्रो हुने थियो । र यस कुरालाई administrators हरूले बढि जोड दिएर योगदानकर्ताहरूलाई सिकाएमा यो विकिपीडिया अहिलेको अवस्था बाट माथि उठ्न सक्ने थियो । आनियो १४:३५, १७ जुन २००७ (UTC)

श्रेणीकरणको बारेमा[सम्पादन गर्नुहोस्]

श्रेणीकरण सम्बन्धि काम हेर्नको लागि कुनै प्रयोगकर्ताले जिम्मा दियो भने राम्रो हुन्छ जस्तो लाग्छ मलाई ।

आफूले सुरू गर्नुभएका लेखहरूलाई पूर्णता दिनुहुन्थयो कि ?[सम्पादन गर्नुहोस्]

तपाईले सुरू गरेका तर ठुटा अवस्थामा रहेका लेखहरू मैले यहाँ सूचीकृत गर्ने कोशिस गरेको छु । यीनिहरूलाई पूर्णता दिने जमर्को गर्नुहुन्थ्यो कि ?

मन्त्रालय संग सम्बन्धित लेखहरू[सम्पादन गर्नुहोस्]

युकेश जी,

मैले मन्त्रालयहरू संग संबन्धि लेखहरू थप्नुको पछाडि मेरो निम्न उद्देश्यहरू छन् :

  • मन्त्रालयको सामान्य परिचय दिनु ।
  • मन्त्रालयहरूले गर्ने कार्यहरूबारे जानकारी दिनु । हेर्नुहोस्, अंग्रेजी विकिपीडियामा पनि त्यस्तो गरिएको छ । http://en.wikipedia.org/wiki/United_States_Secretary_of_State#Functions
  • कुन मन्त्रालय अन्तरगत कुन कुन कार्यालय तथा निकायहरू पर्दछन् भन्ने । यस्तो जानकारी मन्त्रालयहरू बारे लेखिने लेखमा हुन जरूरी छ जस्तो लाग्छ मलाइ ।

हो मैले थपेका मन्त्रालयहरू सम्बन्धि लेखहरू सम्बन्धित मन्त्रालयका वेबसाइटहरूबाट हुबहु सारिएका छन् । तर मन्त्रालयको उद्देश्य, कार्य विभाजन तथा त्यस अन्तरगतका विभागहरू हुबहु सार्दैमा कुनै प्रतिलिपि कानून मिचिएको जस्तो लाग्दैन मलाई । त्यस्ता कुरा जहाँबाट साभार गरेपनि एउटै हुन्छन् । साभारको रूपमा सम्बन्धित मन्त्रालयको वेबसाईट राखिएको छ । यदि मैले राखेको ठीक छैन भने त्यसलाइ सच्याउन सक्नुहुन्छ ।

हो यी लेखहरूको पहिलो प्याराग्राफहरूमा लेखिएका कुराहरूको पोइन्ट अफ भ्यु तटस्त छैन । त्यो कुरामा म एकदमै सचेत छु । मेरो सोंचाई के छ भने पहिले सबै मन्त्रालयहरूको लेखको खाका तयार पारौं, सामग्रीहरू एक ठाउँमा जम्मा पारौं । अनि पछि तिनीहरूलाई परिमार्जित पार्दै लैजाऔं । परिमार्जन गर्न अरू साथीहरूले पनि सहयोग गर्नुहुन्छ होला भन्ने मेरो मान्यता हो ।

यदि तपाईको बिचारमा कुनै लेखको कुनै भामा पोइन्ट अफ भ्यु तटस्त छैन भने त्यो भागलाई सम्पाद गर्नुहोस् अथवा तटस्थ छैन भनेर चिन्ह लगाउनुहोस् । तर पूरै लेखै मेटिदिने काम उचित भएन । तपाईंले जुन कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा गर्नुभएको परिवरतनमा म एकदमै सन्तुष्ट छैन । म यहाँलाई के अनुरोध गर्न चाहन्छु भने उक्त लेखको जुन कुरा पोइन्ट अफ भ्यु त्यो मात्र हटाउनुहोस् अथवा फेर्नुहोस् । अन्य भागहरू जस्ताको तस्तै राखिदिनुहोस् । कुनै मन्त्रालयको उद्देश्य, त्यसले गर्ने कार्य तथा त्यस अन्तरगतका कार्यालयहरू हुबहु साभार गर्नु विकिपीडियाको नीति विपरित कार्य अथवा गैरकानूनी कार्य हो जस्तो लाग्दैन मलाइ ।

र अन्त्यमा म यहाँलाइ के अनुरोध गर्न चाहन्छु भने मैले थपेका लेखहरूमा कुनै ठूलो परिवर्तन गर्नु भन्दा पहिले एकपटक छलफल गरौं । धन्यवाद ।

आनियोजी, रेस्पोन्सको लागि धन्यवाद। यहाँ केही विषयहरू छन् जुन मेरो विचारमा स्पष्ट छैनन्।
  • कृपया यो पत्र हेर्नुहोस्। यो अनुसार यदि कुनै पृष्ठ कुनै वेबसाइटबाट साभारित छ भने सो पृष्ठलाई रिभर्ट गर्ने अधिकार हरेक सम्पादकलाई दिइएको छ,
I acknowledge your right. But it would be better if you consult with the original writer before reverting. There was nothing such bad in my article it should reverted immediately. You could have just makred it. Please check this out also: en:Wikipedia:Assume good faith and en:Wikipedia:Etiquette
  • चित्रको बारेमा यो पत्र तथा पहिलेकै पत्र हेर्नुहोस्। कुनै पनि चित्रको लेखाधिकार अवस्था नखुलाइएमा तथा सो चित्र कुनै वेबसाइटमा भेट्टाइएमा सो चित्रलाई "स्पीडी डिलिसन"को लिस्टमा राखिन्छ। तपाईंले कुनै चित्र अपलोड गर्दैमा सो चित्र लेखाधिकारको सिमाना बाहिर पर्दैन।
Accepted! but let me know which images are marked for speed delete.
  • मैले रिभर्ट गर्दा खेरि स्पष्ट रूपमा लेखाधिकारको कारण देखाएर वास्तविक दस्तावेजको यु आर् एल पनि दिएर गरेको थिएं जुन तपाईंले पृष्ठको इतिहासमा देख्न सक्नुहुन्छ। यो पि ओ भीको लागि गरिएको थिएन। र यदि तपाईंलाई कुनै स्रोत हुबहु सार्दाखेरि वा मिलाएर सार्दाखेरि केही भिन्न आउन्न भन्ने लाग्दछ भने साइटेसन राम्ररी गर्नुहोला।
As i said earlier, those articles are not finalized. They are under refinement. Citation will be added during refinement.
  • तपाइंले देखाउनु भएको पृष्ठको केही भाग सो पृष्ठको लिंकबाट सारिएको छ। तर सारिएको भाग पृष्ठको अंश मात्र हो, पुरै पृष्ठ होइन। मैले हटाएको पृष्ठमा अधिकांश भाग सारिएको थियो। र फेरि अंग्रेजी विकिपीडियामा कोही प्रयोगकर्ताले हुबहु सार्दा खेरि पनि सो कुरा कसैले थाहा पाएन भन्दैमा विकिपीडियाको नियम विपरित काम गर्न हुन्छ जस्तो मलाई लाग्दैन। यदि अंग्रेजीमा त्यस्तो भएमा सो वाक्यलाई कि त साइटेसन गरिदिन पर्‍यो वा त्यसलाई हटाउने प्रयास गर्नु पर्‍यो, त्यसको नक्कल गर्दा उचित हुन्न भन्ने मेरो धारणा छ (you can take this as my POV if you like to and we can form consensus in chauraaree on the matter)।
Accepted! As I said earlier, my articles are under refinement. If you find some section not to have balanced POV please mark that section and help to improve the article insteamd of making me writing it from zero.
  • यदि तपाईंलाई नेपाली सरकारका यी लेखहरूले यहाँ भएका अन्य विकिपीडियनहरूलाई नेपाल सरकार परियोजनामा सहयोग हुन्छ भन्ने लाग्दछ भने मन्त्रालयको वेबसाइट र मदन पुरस्कार गुठिको साइटको लिंक परियोजना पृष्ठमा राखिदिनुहोला,उदाहरणको लागि यो पृष्ठ हेर्न सक्नुहुन्छ। पी ओ भी भएको थाहा पाउंदा पाउंदै सो भागलाई लेखमा समावेश गराउनु उचित हुन्छ होला जस्तो मलाई लागेन।
Again, please mark the sections of the articles that don't have balanced POV, rather than deleting it completely.
  • मेरो कार्यले तपाईंलाई गाह्रो भएकोमा क्षमा प्रार्थी छुं तर विकिपीडियामा लेखाधिकार पालना गरे उचित हुन्छ जस्तो मलाई लाग्दछ। मैले तपाईंले बनाउनुभएका लेखहरूमध्ये मैले देखे अनुसार सर्वाधिक रूपमा लेखाधिकार हनन् भएको लेखलाई हटाएको थिएं जलस्रोत मन्त्रालय जस्तो लेखमा समेत मैले वार्तालाप पृष्ठमा तपाईं वा अन्य सम्पादकहरूलाई वार्तालापको लागि ठाउं खुला छोडेको छुं। कृपयां वार्तालाप पृष्ठमा आफ्नो प्रतिकृया राख्नु होला। वार्तालाप गर्नको लागि दिनुभएको सुझावको लागि धन्यवाद।
कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालय is replaced with one line article.
  • कृपयाँ वार्तालाप पृष्ठमा लेखिसकेपछि ~~~~ लेखेर आफ्नो हस्ताक्षर गर्नुहोला।
Accepted!
  • म यहाँ अपलोड भएका तथा अन्य वेबसाइटमा देखिएका चित्रहरूलाई स्पीडि डीलिसनको श्रेणीमा राख्दै जानेछुं। यसको लागि क्षमा प्रार्थी छुं।
Accepted!
  • अन्य केही भएमा कृपयां सम्पर्क गर्नुहोला तथा यसलाई अन्यथा नलिनुहोला। यहाँ भएका पृष्ठहरूको सामाग्री घटाउंदा मलाई पनि रमाइलो लाग्दैन।
Accepted! But I don't know why you are after my articles only. There are so many articles which don't have balanced POV. There are many articles I have marked for deletion more than 2 months ago but they are still in this wikipedia [[१]]!
It is so strange to see you want me to follow each and every rules of wikipedia which is often overlooked by wikipedia editors. I have doubt a now, am I being a political victim here?
I have one suggestion for you. Please be "Edtitor Friendly" not Beautractic! Encourage committed contributors! Help them so that they can contribute better. Improve their article rather than deleting. Be friends, not boss.
I don't want to start editor war here. Let's stop this. I'll try to be little more responsible to my contributions but I expect all the administrators also follow my suggestions. They are not against the philosophy of wikipedia.
Finally, I wish I have spent this time writing another article rather than arguing with you. wouldn't it be better ;)?
धन्यवाद। आनियो १३:४२, ११ जुलाई २००७ (UTC)

Hello Eukesh, I asked for bot status for my bot PipepBot in Wikipedia:Bots#PipepBot. Since I need the support of the local community before asking for bot flag in meta may I ask you to write your opinion in Wikipedia:Bots? Thank you very much. it:User:Pipep ०२:४१, २६ अगस्त २००७ (UTC)

सफ्टवेयर फ्रिडम दिवस[सम्पादन गर्नुहोस्]

सफ्टवेयर फ्रिडम दिवसमा सहभागी हुनको लागि यहाँले गर्नुभएको निमन्त्रणाको लागी धन्यवाद । तर म उक्त कार्यक्रममा उपस्थित हुन असमर्थ छु । उक्त कार्यक्रो सफलताको लागि मेरो शुभकामना । अनि, उक्त कार्यक्रममा यस नेपाली विकिपीडियाको लागि के गर्ने योजना गर्दैहुनुहुन्छ ?

आनियो ०२:४६, १५ सेप्टेम्बर २००७ (UTC)

उक्त कार्यक्रममा यहाँहरूले नेपाली विकिपीडियाको बारेमा जानकारीहरू बाँड्नुभएकोमा खुशी लाग्यो । त्यस कार्यक्रममा तपाईंलहरूले प्रयोग गर्नुभएका सामग्रीहरू ईन्टरनेटमा कहीं आपलोड गर्नुभए हामीहरू अझ राम्रो हुनेथियो कि ?
--आनियो ०७:४५, १७ सेप्टेम्बर २००७ (UTC)

Watch this Contributor: 202.79.62.21[सम्पादन गर्नुहोस्]

i have found someone is vandalizing many pages from that IP address. Please consider taking some actions against that IP.

आनियो ०५:४६, २० नोभेम्बर २००७ (UTC)

यी प्रयोगकर्ताले थुप्रै अनावश्यक सम्पादनहरू गरेका छन् । मैले उनको सम्पादनहरू उल्ट्याएको छु । तर यीनीमाथि निगरानी राखिरहनु पर्ला ।आनियो ०१:३२, २८ नोभेम्बर २००७ (UTC)

hi. how to write छ in the romanized nepali editing at ne.wiki? --Soman १४:११, २७ डिसेम्बर २००७ (UTC)

How to write 'ng' (k, kh, g, gh, 'ng') in nepali wiki ?जयन्ती जानू (कुरा गर्ने) ०१:५६, २२ अक्टोबर २०१४ (युटिसी(UTC))

hi. i noticed that you've changed 'country'ma rajinitik dalharu to 'country'ka rajnatik dalharu in categories of political parties. Should we change all political party categories to 'ka'? also, where is the CFD page at nepali wiki? --Soman १०:२७, २९ डिसेम्बर २००७ (UTC)

thanks! --Soman १५:२४, ४ जेनवरी २००८ (UTC)

Thomas भन्ने नामको नेपाली रूप[सम्पादन गर्नुहोस्]

नमस्कार, युकेश-जी ! तपाईंको नेपाली ज्ञानकोश बढाउने कामको लागि धन्यवाद गर्दछु ।

तपाईंले Thomas भन्ने अङ्ग्रेजी नामको नेपाली रूपको बरेमा मसङ्ग प्रश्न सोध्नुभयो । नेपाली मेरो मातृभाषा नभइ ठीक उत्तर भन्न नसकेता पनि म अङ्ग्रेजी भाषाको नमिल्ने उच्चारण र हिज्जेको बारेमा केही भन्न त सक्छु ।

अन्तर्राष्ट्रिय ध्वन्यात्मक लिपिले लेखेर Thomasको उच्चारण ˈtɒməs हुन्छ । अमेरिकी उच्चारण र बेलायती उच्चारण मिल्छन् । अङ्ग्रेजीमा धेरै जसो thको उच्चारण θ (threeको th) वा ð (thatको th) हुन्छ, तर Thomasको हिज्जे ऐतिहासिक भएर hको कुनै पनि असार त हुँदैन । tinको t भनिन्छ । Thomasको छोटकरी रूप Tom हो; त्यसमा काम नदिने h लेखिंदैन ।

Thomasको नेपाली रूप अङ्ग्रेजी उच्चारणसङ्ग मिल्नुपर्यो भने, "टमस" हुनुपर्नेथियो ।

(मेरो आफ्नो दाज्यूको नाम टमस हो ।) --नेडर्भोल्ड ०१:५८, १४ जेनवरी २००८ (UTC)

युकेश-जी; तपाईंको राम्रो कुराको लागी धन्यवाद दिन्छु । मेरो निजी जिवनमा धेरै व्यस्त भएर मेरो जवाफ निकै ढीलो भएको छ; माफ गरिदिनुस् । तपाईंको कुरा एकदम ठीक छ । म नेपालमा बस्दा हिन्दु क्षेत्रमा बस्थें; इशाइसङ्ग नभेटेर, थोमस भन्ने नाम कहिले भेटिनँ । तर ठीक नेपाली भएछ । भाषान्तरण गर्दा, उल्थो गरेपनि हुन्छ, लिप्यान्तरण गरेपनि हुन्छ । तर थोमस भन्ने रूप धेरै चिनियो भने, थोमस नै हुनैपर्छ । म अहिले मिलाउनेछु ।

(अङ्ग्रेजीमा, दुबै शैली प्रयोग गरिन्छन् । उदहारणको लागी, रुसी महारानी येकात्येरिनाको नामको उल्थो हुन्छ [Ekaterina होइन, Catherine हो] तर त्सार इभानको नामको लिप्यान्तरण हुन्छ [Ivan हो, John होइन] ।)

--नेडर्भोल्ड ०५:४९, १२ फेब्रुअरी २००८ (UTC)

Is 'नेपालको कूटनीतिक सम्बन्धहरू' correct? I have some difficulties with the ka/ko grammar. --Soman ११:२९, २२ जेनवरी २००८ (UTC)

नेपालको सट्टा "नेपालका" भने राम्रो होला। ज्ञानु।

के लेख्नु भा, बुझिएन[सम्पादन गर्नुहोस्]

युकेश जी, आज धेरै पछि नेपाली विकि खोलेको थिएँ। मेरो युजर पेजमा तपाईको कमेन्ट रहेछ। तर के भन्नुभा हो बुझिएन। क्रिपया बुझाइदिनुहुन्छ कि?

खुशी लाग्यो[सम्पादन गर्नुहोस्]

युकेश जी, तपाईँ विकिपीडियामा फेरि क्रियाशील भएको देख्दा ज्यादै खुशी लाग्यो। केहि दिनसम्म त बोट वाहेक कसैको क्रियाकलाप नदेख्दा ज्यादै दु:ख लागेको थियो, हुन त म आफै पनि मुक दर्शक भएर बसिराखेको थिएँ। अस्ति राजेशसँग पनि कुरा भएको थियो, यहाँ मान्छेहरूको ध्यान आकृष्ट गर्न के गर्न सकिएला त खै?

शङ्कर १६:४२, २३ सेप्टेम्बर २००८ (UTC)

हुन्छ नि, शुक्रवार भाषाका कुरामा भेटौँ न त। मैले सबैजना(ईन्दिवर, राजेश र तपाईँ)लाई यसबारेमा एउटा इमेल पनि पठाएको छु।

शङ्कर ०४:१५, २४ सेप्टेम्बर २००८ (UTC)

Requesting priority participation[सम्पादन गर्नुहोस्]

Hello, I am mr:user: mahitgar from Marathi language wikipedia, and I am currently engaged on a strategy:Task force/India Task Force for the Wikimedia Foundation in their strategic planning process.As you know Wikimedia is currently gearing up for a year-long strategy and business planning process, which will be open and collaborative. As part of this process, we are looking to gather insights from people from multiple perspectives on Wikimedia’s potential path forward.


We thought you might be a great resource to speak to regarding your language wikipedia . and currently we are discussing strategy:Talk:Emerging strategic priorities/ESP 1 key questions ,You can find our emerging fact base at strategy.wikipedia.org, and we would love for you to add your insights.

Thanks and Regards Mahitgar १४:२३, २ नोभेम्बर २००९ (UTC)

आकर्षक मुख्य पृष्ठ[सम्पादन गर्नुहोस्]

युकेश जी नमस्कार! म विकिपीडियामा नयाँ प्रयोगकर्ता हो र अहिले मलाई राम्ररी सम्पादन, linking, formatting गर्न आउदैन तर पनि आफ्नो प्रयासले केही लेखहरू नेपालीमा अनुवाद गर्न सकेको छु तर म यो कुरा भन्न चाहन्छु कि हाम्रो नेपाली विकिपीडियाको मुख्य पृष्ठ तेती आकर्षक छैन र एउटै लेख कहिले देखिको त्याहाँ तेतिकै post छ। कृपया पृष्ठमा छ: सातवटा लेखहरू राखेर त्यसलाई मुख्य लेखहरू संग linking गरिदिनुहोस न जस्तै अंग्रेजी र हिन्दीको मुख्य पृष्ठ आकर्षक छन। धन्यवाद। (नेपाब्वाय १६:०६, १७ फेब्रुअरी २०१० (UTC))

म तपाँईको कुराबाट सहमत छु। नेपालको कुनै जिला, अँचल अथवा प्रकाश संलेषणको बारेमा राख्दा हुन्छ अथवा कुनै महान नेपालीसंग सम्बन्धित विषय राख्दा पनि हुन्छ। धन्यवाद (नेपाब्वाय)

मलाई सयोग गरिदिनु होला[सम्पादन गर्नुहोस्]

सर मलाई wikipediaमा लेखहरू लेख्न धेरै रहर त छ खास गरेर दैलेख जिल्लाको बारेमा थोरै भए पनि आफुले जानेका कुराहरू लेख्ने थिञ तर मलाई एक समस्या आएको छ समस्या के भने मैले मोबाइल प्रयोग गर्छु प्रवेश नगर्दा अगाडी लेखे मात्र प्रवेश भै सके पछि लेख्न लाग्दा मेरो मोबाइले कुनै फाइलमा डाउनलोड फाइल माग्छ डाउन लोड Ok गर्दा कोही फाईल मिलेन भन्ने संकेत दिन्छ यसो किन भएको होला? साथै सरले मेरा लेखहरूमा ध्यान दिएर सुधारी दिनुहोला भन्ने आग्रह गर्द छु राम प्रसाद जोशी भन्ने मेरो युजर पृष्ठलाई पनि सुधारी दिनु होला मैले आफ्नो वार्तालाब पृष्ठमा दैलेख जिल्लाका गा.वि.स.हरूको नाम लेखेको छु बाँकी रहेकोलाई परिवर्तन गरिदिनुहोला तपाइले संपादन गर्नुभएको भवानी दैलेख यो जिल्लामा मैले भेटाउन सकेन साथै मैले आफ्नो वार्तालाब पृष्ठमा भएका दैलेख सम्बन्धीको जानकारी दैलेख जिल्ला सँग लिँक गर्न खोजेको छु राम्रो लिँक बनाई दिनुहोला।मैले सुरु गरेको पिपलकोट भन्ने पृष्ठको पनि राम्ररी सुधार गरिदिनु होला यहां मैले प्रवेश नगरी लेखेको हुनाले परिवर्तन गरेको हुँ नमस्कार! राम प्रसाद जोशी

मलाई सयोग गरिदिनु होला[सम्पादन गर्नुहोस्]

सर मलाई wikipediaमा लेखहरू लेख्न धेरै रहर त छ खास गरेर दैलेख जिल्लाको बारेमा थोरै भए पनि आफुले जानेका कुराहरू लेख्ने थिञ तर मलाई एक समस्या आएको छ समस्या के भने मैले मोबाइल प्रयोग गर्छु प्रवेश नगर्दा अगाडी लेखे मात्र प्रवेश भै सके पछि लेख्न लाग्दा मेरो मोबाइले कुनै फाइलमा डाउनलोड फाइल माग्छ डाउन लोड Ok गर्दा कोही फाईल मिलेन भन्ने संकेत दिन्छ यसो किन भएको होला? साथै सरले मेरा लेखहरूमा ध्यान दिएर सुधारी दिनुहोला भन्ने आग्रह गर्द छु राम प्रसाद जोशी

धेरै राम्रो गर्नु भएकोछ[सम्पादन गर्नुहोस्]

दैलेख जिल्लाको पृष्ठ बनाएकोमा म हजुरको प्रसंसा कुन तरिकाले गरु ? म धेरै दिनदेखी यसमा लागी परेको थिञ तर केही गर्न सकिरहेको थिएन हजुरले मेरो इछ्छा पुरा गरिदिएकोमा म अनजानको तर्फबाट नमन छ साथै तल लेखिएका गा.वि.स.नामहरू सच्याइ दिनुहोला=अवल परानुललाई अवल पराजुल,कासिकाधालाई कासीकांध,खड्क बढाललाई खडकाबाडा,बसिलाई बाँसी बिन्दा बासिनी रा सैनीलाई बिन्ध्या वासिनी, लयाटी बिन्दलाई लयाटी बिन्द्रासैनी,विसल्ला बाहेक अरु सबै "व" बाट सुरु हुनेलाई "ब" र सिँगासेनलाई सिँहासैन बनाई दिनुहोला एक कुरा ध्यान राख्नु सर म कुनै पनि लेख या वार्तालाव पृष्ठमा लख्छु या प्रवेश नगरी लेख्छु प्रवेश नगरी लेखेको तल "राम प्रसाद जोशी" लेखेको हुनेछ यो नाम रहन दिनु साथै मेरो युजर पेज हटाई दिनु भयो मैले त्यसमा हरिद्वार पष्ठको शृजना गरेको थिञ त्यो सुरक्षित गरिदिनुहोला धन्यवाद

  • सर त आजभोली देखिदै देखिनु हुन्न मैले लेखेको यो सन्देश पनि हेर्नु भयो भएन म आज फेरी धेरै दिन पछि यहाँ लेख्दै छु।मैले दैलेख जिल्लाका छरिएर रहेका गा.वि.स.का लेखहरूलाई दैलेख जिल्लाको मुख्य पृष्ठमा जोड्ने काम गरेँ र आफुले शृजना गरेको पिपलकोटको पृष्ठ पनि करिब करिब पुरा भै सकेको छ।

अब मलाई निम्न काममा सहयोग चाहिएको थियो।

  • टैम्पलेट तयार नभएका दैलेक जिल्लाका प्रतेक गा.वि.स.का टैम्पलैट तयार गर्ने।
  • मैले कालिकोट जिल्लाको पृष्ठमा गा.वि.स.का नामहरू लेखेकु छु तिनको सुधार गर्नु पर्ने
  • हरिद्वार पृषठमा भएका बोटहरूला सम्पादन युक्त बनाई दिनु पर्ने।
  • एक कुरा सरसँग सोध्नु योपनि परेको छ।यदि मलाई कोही खाली पृष्ठ मिल्यो भने त्यसलाई मैले अर्कै ठाउँमा लगेर लेख्न पाउछु की पाउदैन।

यसकोलागी सहयोग गरिदिन आग्रह गर्दछु।

  • नमस्कार!

(राम प्रसाद जोशी २०:१२, २६ मार्च २०१० (UTC))

Hello Eukesh Dai. my nepali language is not correct but i m native speaker of bhojpuri and i want to contribute in bhojpuri and there are no any administrator in bhojpuri. i think bhojpuri wikipedia also managed by you. i want to say that please help me to be an administrator in bhojpuri wikipedia. i want to change all pages in bhojpuri that is in english now.

(नेपाब्वाय)

तपाँईको सुझाव मलाई नराम्रो लागेन। तपाँईले शायद राम्रै भन्नुभयो अहिले मैले अझ सिक्नु पर्छ। ठिक छ म अनुभव प्राप्त गर्नलाई हिन्दी, भोजपुरी, नेपाली विकिपीडियामा लेख्ने गर्छू। धन्यवाद नेपाब्वाय

Thanks Eukesh :) How have you been? Need to talk once about new bots but in private.. --राजेश १४:००, १६ अप्रिल २०१० (UTC)

धेरै दिन पछी[सम्पादन गर्नुहोस्]

आज धेरै दिन पछि तपाईँलाई विकिपीडियामा उपस्थित पाउँदा खुसी लाग्यो मेरो विचारमा एक दुईजना प्रबंधकहरूले विकिपीडियाम निरन्तरता दिनु पछ्। यो कुरा मैले चौतारी पृष्ठमा पनि राखेको छु मेरो पुरानो खाताको युजर पेज तपाईँले मेटाई दिनु भएको थियो म अब नयाँ नामबाट विकिपीडियामा साना तिना सम्पादन गर्छु। मलाई आशा छ अब तपाईँ मेरा योगदानहरू हेरेर केही सुझाव या सल्लाह दिनु हुनेछ। मैले तपाईँको हिन्दी वार्ता पेजमा पनि लेखेको थिञ हेर्नु भयो होला आजबाट निरन्तरता राख्नु हुने छ भन्ने पूर्ण आशा सहित नमस्कार! --आर॰पी॰जोशी २३:०६, १५ मे २०१० (UTC)

तपाईँकोलागी राम प्रसाद जोशीको वार्तालाव पृष्ठमा एक सन्देश छ

Thank you so much for awarded me. I always will be try to stay here in nepali wikipedia becouse it does not only give me knowle of everything but it also learn me a language that is our language. As you know i edit wikipedia with my mobile so i am unabe to see how it looks on computer. i am unable to set up width of any template or image becouse if i set up it wise my mobile it doesn't look good from computer. Nepaboy  talk  १४:४३, २३ मे २०१० (UTC)


नमस्कार, युकेश जी! आशा है आप कुशलता से होंगे, क्योंकि आप विकि परिवार के सब से अनुभवी सदस्यों में से एक है एवं हिन्दी विकि पर एक कुशल प्रबंधक और हिन्दू धर्म परियोजना के वरिष्ठ सदस्य है अत: मेरे लिये यह एक सौभाग्य होगा कि मुझे आप से कुछ सिखनेको मिले। मैने अभी हाल ही में कुरुक्षेत्र युद्ध लेख बनाया है, जिसमें मैने प्राचीन भारत के पौराणिक इतिहास एवं महाभारत काल के बारे में वर्णन किया है। मैने हर जगह पर्याप्त तथ्य लगाये है, अब लेख पूर्णतया तैयार है मैनें इसे निर्वाचन हेतु भी रख दिया है, अतः इसे समर्थन विरोध या कृप्या अगर इस लेख में कोई सुधार शेष है तो अवश्य बताये, आशिष जी ने मुझे जिन बिन्दुओं पर मुख्य ध्यान रखने के लिये कहा था वह मैने इस लेख में डाल दिये। हिन्दू धर्म परियोजना के वरिष्ठ सदस्य होने के नाते इस लेख के निर्वाचन के लिये आप का सहयोग वांछित है। अपनी किसी भी बात के लिये जो आपको बुरी लगि हो मै क्षमा चाहूँगा। आप से सहयोग की आशा में

धन्यावाद--मयुर कुमारवार्ता १४:५०, २४ मई २०१० (UTC)

नयाँ भाषाको विकिपीडिया[सम्पादन गर्नुहोस्]

युकेश ज्यू नमस्कार! हाम्रो देश नेपालको मध्य तथा सुदुर पश्चिम क्षेत्रमा बोलिने भाषाहरूको विकिपीडिया तयार गर्न पाईन्छ पाइदैन ? यदी पाईन्छ भने सुरु गर्नुहोस् त्यसमा भाषा मैले मिलाउन सक्छु। पश्चिम तिरका दैलेखी, आठबीसे, जुम्ली, अछामी र डोटेली भाषाको मलाई पुरा पुरा जानकारी छ। यी भाषाहरूको विकिपीडिया भएमा म नेपाली भाषाको भन्दा पनि राम्रो सम्पादन सहयोग गर्न सक्छु। कृपया यसको लागी उचित जानकारी दिन हुन आग्रह गर्दछु।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०७:०५, ४ जुन २०१० (UTC)

नमस्कार युकेश सर! धेरै चोटीको प्रयास पछि मेरो वार्ता पृष्ठमा तपाईँको हस्ताक्षर देखियो। नयाँ भाषाको विकिपीडिया निर्माण सम्धमा जानकारी दिनु भएकोमा धन्यवाद यती झन्जटीलो काम गर्नु भन्दा यसै नेपाली विकिपीडियालाई सजाउने कोसिस गर्नु पर्ला हजुर पनि अन्य भाषाको विकिपीडियामा भन्दा यहाँ केही बढी योगदान दिने गर्नुहोस् मलाई लाग्छ तपाईँको बिना यो विकिपीडिया अधुरो पर्छ। मैले यो बिषयमा तपाईँको नेपाल भाषा र हिन्दी भाषाको वार्ता पृष्ठमा पनि जिज्ञासा राखेँ तर तपाईँले मेरो विचारलाई गौर नगरेका कारण मैले यहाँ काम छोड्ने बिचार बनाएर चौतारीमा संदेस लेखेर एक दुई दिन काम पनि गरेँन तर गणेश पौडेल ज्युले मेरो निरन्तरताको माग गर्नु भएको रहेछ। त्यो देखेर म फेरी काममा जुटेको छु मलाई विकिपीडियाम काम गर्न असाध्य नै रहर छ साथै म नेपाली विकिपीडियालाई समयले साथ दिएमा आजिवन सहयोग गर्न चाहन्छु। तर मलाई अहिले धेरै जसो कामहरू आउँदैन त्यसको लागी म तपाईँको सहयोग लिन चाहन्छु मलाई सहयोग सुझाव र सल्लाह दिनु हुन र मेरो वार्ता पृष्ठमा भएको तपाईँ प्रतिको गुनासोमा माफ गर्न हुन विनम्र अनुरोधका साथ।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०४:२५, ८ जुन २०१० (UTC) (हरिद्वार)

समर्थन चाहियो[सम्पादन गर्नुहोस्]

युकेश जी [[Talk:विकिपीडिया:राम्रा_लेखहरू]]मा प्रेमेजुङ्ग लेखलाई समर्थन चाहियो। -गणेश पौडेल ०९:१६, २ जुलाई २०१० (UTC)

Hello!

I am Jimmy Wales (Jimbo), founder of Wikipedia and the Wikimedia Foundation, and I'm doing a personal investigation into the smaller language Wikipedias. I will be presenting some information about this at the upcoming Wikimania, and I am hoping to conduct a video interview with you (over skype) to learn more about your personal stories about what is going on in your language Wikipedia.

You were chosen through a process of looking at a list of smaller languages and the most active contributors. If you feel that you aren't the best person to speak about your language version, please do share this message widely. I'm looking for the most active volunteers in some of the smaller languages.

Please email me at: jwales@wikia.com and also email my assistant Topher at jwalesassist@gmail.com as soon as possible. Wikimania is less than a week away and I want to get as many interviews done as possible before then!

--Jimbo Wales १७:२७, ५ जुलाई २०१० (UTC)

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०२:२३, २८ जुलाई २०१० (UTC)

कृपया मलाई समर्थन गर्नुहोला[सम्पादन गर्नुहोस्]

युकेशजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२५, ९ नोभेम्बर २०१० (UTC)

युकेशजी, विकिपीडिको १०औं जन्मदिन नेपालमा मनाउन हामी साथीहरू मिलेर पहल सुरु गरेका छऔ। तपाई उपस्थित हुन मिल्छ? Ssapkota21 १३:२३, ६ जेनवरी २०११ (UTC) टुईटर

NEPAL WEEK ON SANSKRIT WIKIPEDIA[सम्पादन गर्नुहोस्]

I, Vaibhav Jain, administrator of the Sanskrit Wikipedia, hereby declares that Nepal Week is going to be celebrated on Sanskrit Wikipedia from 18 May to 25 May. Its my request to all of you to improve the Nepal related articles on Sanskrit Wikipedia. Vibhijain ०९:४१, १७ मे २०११ (UTC)

नमस्ते श्रीमान/श्रीमती, संस्कृत विकिपीडिया १८ मेइयात २५ मेइ नेपाल सप्ताह प्रार्चति। यदा तवं इदम पर्युप-आस् इच्छति तदा संस्कृतविकिपिदिये नेपाल सम्भन्दिन् लेखा उचितम् करोतु। संस्कृत विकिपिदिये हार्दिक शुभकामनाय। Vibhijain ०९:४१, १७ मे २०११ (UTC)

संस्कृतविकिपीडियातः[सम्पादन गर्नुहोस्]

Dear Eukesh sir, Please express your opinion on my request for adminship on Sanskrit Wikipedia. Thanks. -Hemant wikikosh (वार्ता) ०६:२३, १० जुलाई २०११ (UTC)

Eukeshजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता)

नयाँ वर्ष २०१२को शुभकामना[सम्पादन गर्नुहोस्]

Hi Eukesh, we miss you in Nepali Wikipedia. I hope in the coming days, you will be back. Eagerly waiting you to be back in Nepali Wikipedia and Kudos to you for all the great deeds that you did in the past.

--Rajesh (वार्ता) ०९:५५, १ जनवरी २०१२ (युटिसी(UTC))

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Eukesh (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:१८, १९ जनवरी २०१२ (युटिसी(UTC))

चित्रहरूको सन्दर्भ[सम्पादन गर्नुहोस्]

युकेशजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

युकेशजी शुभकामनाको लागि धन्यवाद। यसको मतलव तपाइँ नेपालमा हुनुहुन्न होला। तपाइँ कार्यक्रममा हुनुभए अझ रमाइलो हुने थियो। नेपाली विकिपीडिया समुदायले तपाइँलाई सम्झिरहेको छ। अवश्य आउनुहुनेछ भनेर विश्वस्त छौं। हामी सबैको प्रयत्नले आजको दिनसम्म आइपुगेका हौं। आगामी दिन अझ उल्लेख्य बनोस्। हामी सबैलाई दशौं जन्मदिनको शुभकामना। --Ganesh Paudel (वार्ता) १६:४५, २ जुन २०१२ (युटिसी(UTC))

निर्णयका लागि मतदान[सम्पादन गर्नुहोस्]

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:२७, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Eukesh सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता पृष्ठमा लेख्दै छु। नेपालीमा विकि प्रयोग कर्ताहरूको संख्या पनि बढ्दो छ। अब विकिपिडियामा मात्र न रहेर अन्य प्रोजेक्टहरूको पनि नेपाली भाषामा ल्याउने र नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको प्रगतीको उपाय हेर्नु पर्यो यसको लागी कहाँ के गर्नु पर्छ छिटै गर्नु पर्छ।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:३७, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु[सम्पादन गर्नुहोस्]

आर्दणीय प्रबन्धक ज्यूहरु यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०५:२०, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

युकेशजी लामो समय पछि नेपाली विकिपीडियामा फर्कनु भएकोमा यहाँलाई स्वागत छ मलाई आशा छ अब तपाइँको सक्रियता निरन्तर रहने छ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने १८:११, १० मे २०१४ (युटिसी(UTC))

स्वागत छ युकेशजी --Ganesh Paudel (कुरा गर्ने) १०:४८, ३० जुन २०१४ (युटिसी(UTC))

{{subst:मेचर्चा लेख सूचना|पृष्ठ=क्रस्टी बर्गर|कारण=खालि सामाग्री भएको पृष्ठ}}बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१६, १ अगस्त २०१४ (युटिसी(UTC))

देवनागरी लिपी प्रयोग करने वाले सदस्य नामो के प्रती साझा निती[सम्पादन गर्नुहोस्]

नमस्ते,

अबतक user names खाता प्रयोक्ता नाम हर विकिप्रकल्प मे अलग अलग हो सकते थे एक ही नामका प्रयोक्ता/सदस्य खाता हिंदी और मराठी विकिपीडीयापर अलग अलग व्यक्ती प्रयोग मे रख सकते थे। इस १५ सितंबर २०१४ से user names के लिए मेटापरसे एकीकृत प्रणाली का उपयोग किया जा रहा है।


देवनागरी लिपी प्रयोग करते हुए सदस्यनामो का निर्माण अबतक तो बहोत अधीक नही है । फिरभी भविषय मे देवनागरी लिपी प्रयोग करने वाले विकिप्रकल्पो के सदस्य गण के सामने आनेवाली समस्याओंको समझने और सुलझाने मे सहायता हो इसलिए एक अनौपचारीक वार्ता अस्थायी रुप से मेटा स्थीत मेरे meta:User talk:Mahitgar पन्ने पर शुरु की है। देवनागरी लिपी प्रयोग करने वाले विकिप्रकल्पो प्रतिनिधीओ कि प्राथमीक सहमती से हमे साझा दिर्घकालीक नितिपर विचार विमर्श करना संभव हो सकेगा इस वार्ता हेतू आपके सुझाव प्राप्त करना चाहता हुं ।

Mahitgar (कुरा गर्ने) ०६:३४, १७ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

चित्रहरू उर्ध्वभरण गर्नुहोस्, उर्ध्वभरण सहयाेगी?[सम्पादन गर्नुहोस्]

Wikimedia Commons logo

Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

New sign-up page for the Medical Translation Project[सम्पादन गर्नुहोस्]

Hey!

This is a friendly reminder that the sign-up page at the Medical Translation Project (previously Translation Task force) has been updated. This means everyone has to sign up again. Using the new page it will be easier for us to get into contact with you when there is work available. Please check out our progress pages now! There might be work there already for you.

We are also very proud to introduce new roles and guides which allows people to help who don't have medical knowledge too!

Here are ways you can help!
Community organization
We need involved Wikipedians to engage the community on the different Wikipedias, and to spread the word!
Assessing content
We need language knowledgeable Wikipedians (or not yet Wikipedians) who indicate on our progress tables which articles should and should not be translated!
Translating
We are always on the look-out for dedicated translators to work with our content, especially in smaller languages!
Integration
Translated articles need to be integrated into local Wikipedias. This process is done manually, and needs to take merge or replace older articles.
Template installation
For translations to be more useful templates and modules should be installed. We need people with the technical know-how who can help out!
Programming
Several of our processes are in need of simplification and many could occur automatically with bots.

Please use the sign up page, and thank you guys for all the work you've been doing. The translation project wouldn't be possible without you!


-- CFCF 🍌 (email) 13:09, 24 September 2014 (UTC)

समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

युकेश सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।रमेश सिंह बोहरा (✉✉) ०३:११, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।[सम्पादन गर्नुहोस्]