सामग्रीमा जानुहोस्

त्रिभुवन राजपथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रारा41 shield}}
त्रिभुवन राजपथ
राष्ट्रिय राजमार्ग ४१
National Highway 41
नक्सा
रातोमा त्रिभुवन राजपथ
Tribhuvan Rajmarg0158.JPG
त्रिभुवन राजपथ
मार्ग विवरण
एसियाली राजमार्ग४२को भाग
सम्भारकर्ता सडक विभाग
लम्बाइ१८९ किमी (११७ माइल)
प्रमुख स्थानहरू
सुरुवातत्रिपुरेश्वर, काठमाडौँ, नेपाल
अन्त्यवीरगन्ज, नेपाल
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
रारा ३९ रारा ४१

त्रिभुवन राजपथ (राष्ट्रिय राजमार्ग ४१)[] (पहिले: रा०२)ले नेपालको राजधानी सहर काठमाडौँको बाहिरी भागलाई नेपाल-भारत सीमामा रहेको वीरगन्ज (नेपाल) रक्सौल (भारत)सँग जोड्दछ।[][] भारतको राष्ट्रिय राजमार्ग २८राष्ट्रिय राजमार्ग २८ए ले रक्सौललाई लखनऊ/बरौनी र भारतका अन्य स्थानहरूसँग जोड्दछ। यो नेपालको सबैभन्दा पुरानो राजमार्ग हो। अत्यन्त बढी घुम्ती सडकहरू भएको हुँदा यो राजमार्गलाई पारवहनको दृष्टिकोणले त्यति सहज मानिँदैन।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Statics of National Highway 2020_21", Nepal in data, Department of Roads (Nepal), सेप्टेम्बर २२, २०२१, अन्तिम पहुँच जुन १८, २०२४ 
  2. "Highways in Nepal", Adarsha Nepal Adventure, मूलबाट ३ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०१०  = Archive.today अभिलेखिकरण १३ जुलाई २०१३ मिति
  3. Woodhatch, Tom (१९९९), "Nepal handbook", p. 431 (Footprint Handbooks), पृ: ४३१, आइएसबिएन 9781900949446, अन्तिम पहुँच १८ मे २०१०, "Tribhuvan Highway." 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]