मार्सल टापु
स्वरूप
गणतन्त्र मार्सल टापु Aolepān Aorōkin Ṃajeḷ (मार्सेली) | |
---|---|
आदर्श वाक्य: "Jepilpilin ke ejukaan (मार्सेली)" "संयुक्त प्रयासद्वारा उपलब्धि" | |
राष्ट्रिय गान: "फरेभर मार्सल आइल्यान्ड्स" | |
राजधानी र सबैभन्दा ठुलो सहर | माजुरो[१] ७°७′उ॰ १७१°४′पू॰ / ७.११७°N १७१.०६७°E |
आधिकारिक भाषाहरू | |
जातिगत समूहहरू (सन् २०२१[२]) | |
धर्म (सन् २०२१[२]) |
|
रैथाने(हरू) | मार्सेली |
सरकार | एकात्मक कार्यकारी राष्ट्रपतिको साथ संसदीय गणतन्त्र |
डेभिड काबुआ | |
• सभामुख | केननेथ केडी[३] |
व्यवस्थापिका | संसद |
स्वतन्त्र | |
• स्व-सरकार | १ मे १९७९ |
२१ अक्टोबर १९८६ | |
क्षेत्रफल | |
• जम्मा | १८१.४३ किमी२ (७०.०५ वर्ग माइल) (१८९औँ) |
• पानी (%) | (नगण्य) |
जनसङ्ख्या | |
• सन् २०२१ जनगणना | ४२,४१८[२] |
• घनत्व | २३३ /किमी2 (६०३.५ /वर्ग माइल) (४७औँ) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | सन् २०१९ लगत |
• जम्मा | $२१.५ करोड |
• प्रति व्यक्ति | $३,७८९[४] |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | सन् २०१९ लगत |
• जम्मा | $२२ करोड |
• प्रति व्यक्ति | $३,८६६[४] |
मानव विकास सूचकाङ्क (सन् २०२१) | ०.६२९[५] मध्यम · १३१औँ |
मुद्रा | अमेरिकी डलर |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+१२ (MHT) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | उल्लेख्य छैन |
मिति ढाँचा | महिना/दिन/वर्ष |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | +६९२ |
इन्टरनेट डोमेन | डटएमएच |
|
मार्सल टापु अन्तर्राष्ट्रिय तिथि रेखाको पश्चिममा र भूमध्य रेखाको उत्तरमा उत्तर-पश्चिमी प्रशान्त महासागरमा माइक्रोनेसिया क्षेत्रमा अवस्थित एक टापु देश हो। यस क्षेत्रमा २९ कोरल प्रवालद्वीप र पाँच टापुहरू छन्, जुन दुई टापु शृङ्खलामा विभाजित छन् जसको पूर्वमा राताक र पश्चिममा रालिक अवस्थित छन्। यसको ९७.८७% भूभाग पानी क्षेत्र हो, जुन कुनै पनि सार्वभौम राज्यको भूमिमा पानीको सबैभन्दा ठूलो अनुपात हो। यस देशको उत्तरमा वेक टापु, दक्षिणपूर्वमा किरिबाटी, दक्षिणमा नाउरू र पश्चिममा माइक्रोनेसियाको सङ्घीय राज्यहरूसँग समुद्री सीमाहरू साझा गर्दछ। देशको राजधानी र सबैभन्दा ठूलो सहर माजुरो हो, जहाँ देशको लगभग आधा जनसङ्ख्या यसै सहरमा बसोबास गर्दछन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The largest cities in Marshall Islands, ranked by population वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर ३, २०११ मिति. population.mongabay.com. Retrieved May 25, 2012.
- ↑ २.० २.१ २.२ "Republic of the Marshall Islands 2021 Census Report, Volume 1: Basic Tables and Administrative Report", प्रशान्त समुदाय: विकास विभागको तथ्याङ्क, मे ३०, २०२३, अन्तिम पहुँच सेप्टेम्बर २७, २०२३।
- ↑ "Members", rmiparliament.org, मूलबाट जनवरी २६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २२, २०१७।
- ↑ ४.० ४.१ "Report for Selected Countries and Subjects", imf.org, मूलबाट २०२०-०६-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०६-०६।
- ↑ "Human Development Report 2021/2022" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र विकास कार्यक्रम, ८ सेप्टेम्बर २०२२, मूलबाट २०२२-१०-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०२२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]सरकार
[सम्पादन गर्नुहोस्]- गणतन्त्र मार्सल टापुको दूतावास वासिङ्टन, डिसी वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २, २०२१ मिति आधिकारिक सरकारी वेबसाइट
- राज्य प्रमुख र मन्त्रिपरिषद् सदस्यहरू
साधारण जानकारी
[सम्पादन गर्नुहोस्]- मार्सल टापु। द वर्ल्ड फ्याक्टबुक। केन्द्रीय गुप्तचर संस्था।
- देशको प्रोफाइल न्यु इन्टरनेसनलिस्टबाट
- मार्सल टापु युबिसी लाइब्रेरीज गोभ पब्सबाट
- मार्सल टापु कर्लीमा
- मार्सल टापु बीबीसीमा
- विकिमिडिया मानचित्रावलीमा मार्सल टापु
सञ्चार माध्यम
[सम्पादन गर्नुहोस्]- मार्सल टापुको समाचारपत्र वेब्याक मेसिन अभिलेखिकरण २०२२-०४-१२ मिति साप्ताहिक स्वतन्त्र राष्ट्रिय समाचारपत्र