विकिपिडिया:विशेषाधिकार निवेदन
स्वरूप
प्रबन्धक सूचनापाटी
|
प्रशासक सूचनापाटी
|
विशेषाधिकार निवेदन
|
बोट सूचनापाटी
|
चौतारी
|
पृष्ठ मेटाउनको
|
आयातको
|
पृष्ठ सुरक्षाको
|
विशेषाधिकार निवेदन | प्रशासक | प्रबन्धक | बोट | खाता निर्माताहरू | आईपी रोक माफी | अन्य प्रयोगकर्ता अधिकार (विविध) | अस्थायी स्वीकृत निवेदनहरू |
नेपाली विकिपिडियामा अनेक प्रयोगकर्ता-स्तर स्थापित छन् । जुन यसप्रकार रहेको छ :-
- प्रयोगकर्ता,
- बोट समुह,
- प्रबन्धक,
- प्रशासक,
- खाता निर्माणकर्ता,
- आइपी रोक माफी,
- समिक्षक
- स्व:निर्धारित प्रयोगकर्ता
- स्वगस्तीगर्ने प्रयोगकर्ता
- प्रयोगकर्ता जाँच
- पूर्व रुपमा फर्काउने
यो परियोजना विभिन्न प्रयोगकर्ताहरूको विकिपिडियामा उपलब्ध रहेका केही सदस्य विशेषाधिकार प्रदान गर्नका लागि छन् । जसले उनीहरू आफ्नो विकि-कार्य कुशल तथा सुचारु रुपले गर्न सकोस । नेपाली विकिपिडियामा विशेष अधिकारहरू अन्तर्गत निम्न अधिकारहरू उपलब्ध छन् -
- प्रशासक: प्रशासकको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।
- प्रबन्धक: प्रबन्धकको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।
- स्व:निर्धारित प्रयोगकर्ता :यिनीहरू द्वारा अङ्कित गरिएको सम्पादन साँचो मानिन्छ । यिनीहरू विकिपिडियाको विश्वसनीय प्रयोगकर्ता मानिन्छ ।
- समिक्षक :यो अन्य प्रयोगकर्ताहरुको सम्पादन जाँचने अधिकार राख्दछन् । यिनीहरू द्वारा अङ्कित गरिएको सम्पादन साँचो मानिन्छ जसलाई प्रबन्धक तथा रोल्ब्याकर्सहरूले त्यस सम्पादनलाई फर्काउदैनन ।
- दर्ता भएका प्रयोगकर्ता :यो प्रयोगकर्ता विकिपिडियाको ती दर्ता भएका प्रयोगकर्ता हुन् जसले अर्धसुरक्षित लेखहरूलाई सम्पादन गर्न सक्छन् । यो अधिकार दर्ता भएका प्रयोगकर्तालाई दश वटा सम्पादन अथवा चार दिन पछी स्वत: प्राप्त हुन्छ तर यदि कुनै प्रयोगकर्ताले यसको लागि अनुरोध गर्दछ भने त्यसलाई यस वर्गको सदस्य बनाउन सकिन्छ । यस प्रयोगकर्ताको समस्त अधिकार यहाँ हेर्न सकिन्छ ।