"चन्द्रप्रसाद ढकाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९: पङ्क्ति ९:


===जन्म र बाल्यावस्था===
===जन्म र बाल्यावस्था===
उनी [[बागलुङ जिल्ला]]को [[अमलाचौर]] गाउं बिकास समिति वडा नं ४, [[कुंडहर]]मा [[बुवा]] खेमराज ढकाल र [[आमा]] जानुकादेवी ढकालको कोखबाट जन्मेका हुन्।
उनी [[बागलुङ जिल्ला]]को [[अमलाचौर]] गाउं बिकास समिति वडा नं ४, [[कुंडहर]]मा [[बुवा]] स्व. हिरण्य ढकाल र [[आमा]] जानुकादेवी ढकालको कोखबाट जन्मेका हुन्।


===शिक्षा===
===शिक्षा===

११:४६, १ अक्टोबर २०१२ जस्तै गरी पुनरावलोकन


परिचय

चन्द्र प्रसाद ढकाल

चन्द्रप्रसाद ढकाल नेपालका एक जना चिर परिचित उद्यमी हुन्।

जन्म र बाल्यावस्था

उनी बागलुङ जिल्लाको अमलाचौर गाउं बिकास समिति वडा नं ४, कुंडहरमा बुवा स्व. हिरण्य ढकाल र आमा जानुकादेवी ढकालको कोखबाट जन्मेका हुन्।

शिक्षा

उनले त्रिभुवन विश्वविद्यालयबाट बाणिज्यशास्त्रमा स्नातक गरेका छन्।[१]

सामाजिक योगदान/उपलब्धिहरु

ब्यवसायिक संलग्नता

अटोमोबाइल, ब्याङ्किङ र बित्त, उर्जा, बिप्रेषण, पस्मिनाजन्य उत्पादनको निर्यात, पर्यटन जस्ता बिबिध क्षेत्रमा लगानी गरेको आई एम ई समुह उनको स्वामित्वमा रहेको छ।.[११] उक्त समुह अन्तर्गत हाल निम्न संस्थाहरू संचालनमा रहेका छन्।

  • आई एम ई अटोमोटिभ्स प्राइभेट लिमिटेड
  • ग्लोबल आई एम ई ब्याङ्क लिमिटेड
  • इलाइट क्यापिटल लिमिटेड
  • वर्ल्डवाइड इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड
  • हिमालयन पावर पार्टनर प्राइभेट लिमिटेड (जसमा ढकाल अध्यक्ष रहेका छन्)[१२]
  • माउन्टेन इनर्जी नेपाल प्राइभेट लिमिटेड
  • आई एम ई अक्सिजन प्राइभेट लिमिटेड
  • इन्टरनेसनल मनी एक्स्प्रेस
  • सि एम ट्रेडिङ
  • अक्रस ट्राभल्स एण्ड टुर्स प्राइभेट लिमिटेड


इन्टरनेट र समाचारमा चन्द्रप्रसाद ढकाल

नेपालीमा

‘अनि आइएमई सुरु भयो’ – हेमराज ढकाल (रामु) कार्यकारी निर्देशक, इन्टरनेश्नल मनी एक्सप्रेस प्राली (आइएमई ) [१३]

सन्दर्भ स्रोतहरू