"वसन्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.5.4) (रोबॉट: hi:वसन्त ऋतु की जगह hi:वसंत जोड़ रहा है
सा r2.7.2+) (रोबोट ले थप्दै: kk:Көктем
पङ्क्ति ६७: पङ्क्ति ६७:
[[jv:Mangsa semi]]
[[jv:Mangsa semi]]
[[ka:გაზაფხული]]
[[ka:გაზაფხული]]
[[kk:Көктем]]
[[ko:봄]]
[[ko:봄]]
[[koi:Тулыс]]
[[koi:Тулыс]]

०६:१९, १४ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

छः ऋतुहरूमा सबैभन्दा मनमोहक मानिएको ऋतु जसलाई ऋतुराज पनि भनिन्छ।

वसन्तऋतु ६ वटै ऋतुहरूमा उत्तम ऋतु मानिएको छ। वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ। वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ। हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन्। बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ। हिन्दू महिनाहरूको २ महिना चैत्रबैसाख महिना बसन्त ऋतु भित्र पर्दछन्।

हेर्नुहोस्

ढाँचा:ऋतुहरू