"काठमाडौँ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: yi:קאטמאנדו
सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: pa:ਕਠਮੰਡੂ
पङ्क्ति १५४: पङ्क्ति १५४:
[[or:କାଠମାଣ୍ଡୁ]]
[[or:କାଠମାଣ୍ଡୁ]]
[[os:Катманду]]
[[os:Катманду]]
[[pa:ਕਾਠਮਾਂਡੂ]]
[[pa:ਕਠਮੰਡੂ]]
[[pl:Katmandu]]
[[pl:Katmandu]]
[[pms:Kathmandu]]
[[pms:Kathmandu]]

०२:१७, १५ जनवरी २०१३ जस्तै गरी पुनरावलोकन

सन् १९२०को फोटो; काल भैरव देखिन्छ।
थंहिटीको बौध्द चैत्य

काठमाडौं उपत्यकामा (अथवा नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर पर्दछन् । यस उपत्यकाभित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, तथा ५७ गाउँ विकास समितिहरू गाविस पर्छन् ।

इतिहास

उत्पतिको किंवदन्ति

किंवदन्ती अनुसार काठमाडौं उपत्यका परापूर्वकालमा नागदह नामक एउटा तलाउ थियो | महाचीनबाट आएका बोधिसत्व मंजुश्रीले सो तलाउमा स्वयम्भूको अद्वितिय प्रकाश अवलोकन गर्नुभएर चोभारमा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको पानी बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो|

गोपाल तथा महिषपाल वंश

किरांत काल

लिच्छिवि काल

ठकुरी काल

मल्ल काल

४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थापना |

शाह काल

राणा काल

प्रथम प्रजातन्त्रकाल

पञ्चायत काल

द्वितीय प्रजातन्त्रकाल

काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरियो|

शाही घोषणा पश्चात

भूगोल

काठमाडौं उपत्यका पहाडी भूभागमा पर्ने उपत्यका हो | यस उपत्यकालाई चारवटा पहाडले घेरेका छन् | यी पहाडहरू हुन्- नागार्जुन, फूलचोकी,

माटो

यस उपत्यकाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ |

नदी

यस उपत्यकामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा अरु स-साना खोलाहरू बग्दछन् | यहाँका नदी नालाहरू धेरै प्रदुषित भएका छन्। भानुभक्तको पालाको अमराबवती काठमाडौंं सिध्दिचरणको पालामा मरुस्थल काठमाडौंं बन्न पुग्यो

वर्षा

मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|

तापक्रम

शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म| f**k

जनसंख्या

काठमाडौंको जनसंख्या 1,006,656 हो ।

महत्वपूर्ण स्थलहरू

केही महत्वपूर्ण ठाउँहरू यस प्रकार छन्

सन्दर्भ सामाग्रीहरू

  1. http://www.marcopolotreks.com/kathmandu.htm
  2. http://www.ddcktm.gov.np/blank.php?page=vdclist