इण्डोनेशिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

ढाँचा:इंफोबक्स देश

इंडोनेशिया गणराज्य दक्षिण पूर्व एशिया र ओशेनियामा स्थित एक देश हो। 17,508 द्वीपहरु भयेको यस देशको जनसंख्या लगभग २३ करोड छ, यो विश्वको चौथो सबैभन्दा धेरै जनसंख्या भयेको देश हो र दुनियामा सबैभन्दा धेरै मुस्लिम आबादी भयेको देश हो। यस देशको राजधानी जकार्ता हो. यस देशको भौगोलिक सीमा पापुआ न्यू गिनी, पूर्वी टिमोरमलेशिया संग मिलेको छ, जबकि अन्य छिमेकी देशहरु सिंगापुर, फिलिपिन्स, औस्ट्रेलियाभारतको अंडमान र निकोबार द्वीप समूह क्षेत्र शामेल छन्।


[सम्पादन गर्ने] इतिहास

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा