नेलसन मण्डेला
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
नेलसन मण्डेला दक्षिण अफ्रिकाका एक रङ्गभेद विरोधी नेता हुन्। उनी दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति पनि थिए।
