बिराटनगर उपमहानगरपालिका

नेपाली विकिपीडियाबाट

(बिराटनगर बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज
बिराटनगर
Nepal-map-blank.png
Red pog.svg
बिराटनगर

निर्देशक: 26.48° N 87.28° E

अञ्चल
 - जिल्ला
कोशी
 - मोरङ
निर्देशक 26.48° उ 87.28° पू
क्षेत्र
 - उचाई

 - ७० m (२२९ ft)
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
१६६,६७४
 - 
दमक नगरपालिका
MorangDDO.jpg
बिराटनगर उपमहानगरपालिकामा अबस्थित मोरङ जिल्ला विकास समितिको कार्यालय
स्थापना :  ??
अञ्चल: मेची
जिल्ला: झापा
क्षेत्रफल: ७,५१३ बर्ग कि.मी.
जनसंख्या: ४५,००० (१९९१)
वडा संख्या: २२
भौगोलिक अवस्थिति: तराइ
मेयर:  ??
टेलिफोन कोड: ०२३
वेबसाईट: http://www.biratnagarmun.org.np
 हे     
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: इलाम, भद्रपुर, मेचीनगर, दमक
कोशी: बिराटनगर, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी
सगरमाथा: राजविराज, लहान, त्रियुगा
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, कमलामाई दोलखा भीमेश्वर
बागमती: काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर,

मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, त्रिशुली

नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, वीरगञ्ज, गौर, कलैया
पश्चिमाञ्चल
गण्डकी: पोखरा, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन
धवलागिरी: कालिका
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुल्सीपुर,
कर्णाली: -
भेरी: नेपालगञ्ज, वीरेन्द्रनगर,नारायण
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टिकापुर, दिपायल सिलगढी
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे     

बिराटनगर उपमहानगरपालिका नेपालको दोश्रो ठूलो शहर हो जुन कोशी अञ्चल अन्तरगतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ । यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो । यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन् । बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो । यहाँबाट भारत तथा तेश्रो मुलुकसंग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ ।

बिराटनगर बाट काठमाण्डौ तथा नेपालका अन्य शहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ । बिराटनगर बिमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ ।

विषयसूची

[परिवर्तन्] भूगोल

यो ठाउंको अक्षांश र देशान्तर हो 26.48° N 87.28° E[१]समुद्र सतह भन्दा यो ठाउं ७० मिटर (२२९ फुट) माथि पर्दछ।

[परिवर्तन्] जनसंख्या

नेपालको सन् २००१को जनगणना अनुसार बिराटनगरको जनसंख्या १६६,६७४ छ।[२] यस मध्य पुरुष ५३%, र महिला ४७% छन्। यस शहरमा नेपालका प्राय सबै जातजातिका मानिसहरु बसोबास गर्दछन्।

[परिवर्तन्] रमणीय स्थलहरु

[परिवर्तन्] अर्थतन्त्र

[परिवर्तन्] स्रोत

  1. Biratnagar. Falling Rain Genomics, Inc. Retrieved on अप्रिल २९, २००७.
  2. नेपाल जनगणना २००१. Retrieved on अप्रिल २९, २००७.