विराटनगर उपमहानगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
बिराटनगर उपमहानगरपालिका
335px
बिराटनगर उपमहानगरपालिकामा अवस्थित मोरङ जिल्ला विकास समितिको कार्यालय
स्थापना : २००८ साल
अञ्चल: कोशी अञ्चल
जिल्ला: मोरङ
क्षेत्रफल:  ??
जनसंख्या: १६६,६७४ वडा संख्या: २२
भौगोलिक अवस्थिति: तराई
मेयर:  ??
टेलिफोन कोड: ०२१
वेबसाईट: http://www.biratnagarmun.org.np
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

बिराटनगर उपमहानगरपालिका नेपालको दोस्रो ठूलो सहर हो, जुन कोशी अञ्चल अन्तरगतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ। यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो। यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन्। बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो। यहाँबाट भारत तथा तेस्रो मुलुकसँग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ।

बिराटनगरबाट काठमाडौं तथा नेपालका अन्य सहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। विराटनगर विमानस्थलबाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ।

१९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थो। केशर शम्सेर ज.ब.रा.ले आफ्नो मोरङ दौडाहाका समयमा भेडियारीमा पाईएका विराट राजाका दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट विराटनगर नामाकरण गरेका हुन।

वि. स. १९६८मा विराटनगरको दक्षिणी सिमाना जोगवनीसम्म भारतिय रेल्वे सेवा संचालन हुन थाल्यो।त्यसपछी कृष्ण प्रसाद कोईराला, सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२मा सदरमुकाम बिराटनगर सरेको हो।

विषयसूची

भूगोल[सम्पादन गर्ने]

यो ठाउँको अक्षांश र देशान्तर हो 26.48° N 87.28° E[१] समुद्र सतह भन्दा यो ठाउँ ७० मिटर (२२९ फुट) माथि पर्दछ।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार बिराटनगरको जनसंख्या १६६,६७४ छ।[२] यस मध्य पुरुष ५३%, र महिला ४७% छन्। यस शहरमा नेपालका प्राय सबै जातजातिका मानिसहरू बसोबास गर्दछन्। २०४८को जनसंख्या अनुसार बिराटनगरको जनसंख्या करीब दुई लाख देखाइएको छ ! त्यो तथ्यांक अहीले गलत छ अहीले बिराटनगरको जनसंख्या करीब १० लाख नाघेको छ !नेपालमा भौगोलिक रूपमा बीराटनगर तराईको गर्मी छेत्र भएपनी जनघनत्व तीब्र रहेको छ बीराटनगर पूर्वांचालको शैछीक केन्द्रको रूपमा लीइन्छ!

आर्थिक वातावरण[सम्पादन गर्ने]

बास्तबमा भन्नु पर्दा बिराटनगर नेपालको महत्वपुर्ण औध्योगिक स्थल हो र नेपालको पहिलो औध्योगिक सहर पनि हो याहा नै नेपालको पहिलो उध्योग बिराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उध्योग याहा खोलिएका थिये। र हाल पनि याहा लगभग ५०० वटा उध्योगहरू यहा सन्चाल्नमा छ्न।

स्रोत[सम्पादन गर्ने]

  1. "Biratnagar", Falling Rain Genomics, Inc 
  2. "नेपाल जनगणना २००१" 

http://www.biratnews.com/

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]