विश्व क्षयरोग दिवस
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (मार्च २०१२) |
| विश्व क्षयरोग दिवस | |
|---|---|
| समुदाय: | संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू |
| तिथी: | मार्च २४ |
विश्व क्षयरोग दिवस प्रत्येक वर्ष मार्च २४ दिन मनाउने अन्तर्राष्ट्रिय दिवस हो। क्षयरोग को किटाणु (Mycobacterium tuberculosis) पत्ता लागेको घोषणा गरिएको दिन मार्च २४, को संझना स्वरुप यो दिन छानिएको हो|