विश्व शरणार्थी दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्व शरणार्थी दिवस संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्च आयोगको आह्वानमा प्रत्येक वर्ष जुन महिनाको २० तारिखमा मनाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]