विश्व पानी दिवस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विश्व पानी दिवस
समुदाय: सबै संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू
तिथी: २२ मार्च

विश्व पानी दिवस सन् १९९३मा संयुक्त राष्ट्रसंघको साधारणसभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर मनाउन सुरु गरिएको हो ।.[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]