विश्व स्वास्थ्य दिवस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विश्व स्वास्थ्य संगठनको ध्वज

विश्व स्वास्थ्य संगठन (डब्‍ल्‍यूएचओ) विश्वका देशहरू स्वास्थ्य संबंधी समस्याहरूमाथि आपसी सहयोग एवं मानक विकसित गर्ने संस्था होहै। विश्व स्वास्थ्य संगठनका १९३ सदस्य देश तथा दुइ संबद्ध सदस्य छन्। यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ।

नेपाल पनि विश्व स्वास्थ्‍य संगठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ।

सन्दर्भ[सम्पादन गर्ने]

[१]

बाह्य सूत्र‍हरू[सम्पादन गर्ने]

विश्व स्‍वास्‍थ्‍य संगठन