शहीद दिवस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शहीद दिवस
शहीद दिवस
शहीद दिवसको उपलक्षमा सलामी चढाउँदै प्रधानमन्त्री
औपचारिक नाम: शहीद दिवस
समुदाय: सम्पुर्ण नेपाली
तिथी: माघ १६
विधी: शहीदको सम्झना, माल्यार्पण
सम्बन्ध: शहीद, प्रजातन्त्र, गणतन्त्र, जनआन्दोलन, जनयुद्ध

शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका शहीद हरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो। यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठशुक्रराज शास्त्री लगायतका शहीद हरूको सम्झना गरिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]