विश्व वातावरण दिवस
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरण प्रति वैश्विक स्तरमा राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । यसको शुरुवात सन् १९७२ ई।मा ५ जून देखि १६ जुन सम्म संयुक्त राष्ट्र महासभाद्वारा आयोजित विश्व वातावरण सम्मेलन बाट भयो । ५ जुन सन् १९७३ ई। कादिन पहिलो विश्व वातावरण दिवस मनाइयो ।