खराउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खराउ[१] प्राचिन कालमा प्रयोग गरिने काठबाट निर्मित पाउपोश हो । हिन्दु धर्मका ग्रन्थहरूमा पौराणिक कालमा पनि खराउको प्रयोग गरिएको कुरा उल्लेख गरिएको छ।[२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत शब्दकोस (सातौँ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: २७२, आइएसबिएन 978-99933-71-10-6 
  2. "कथा बनेको खराउ", nagariknews.nagariknetwork.com, नागरिक दैनिक, अन्तिम पहुँच १ सेप्टेम्बर २०२०