स्टिफन हेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्टिफन हेल
स्टिफन हेल
जन्मस्टिफन वाल्टर हेल
(1962-12-23) २३ डिसेम्बर १९६२ (उमेर ६१)
आरद, रोमानिया
मातृ शिक्षाप्रतिष्ठानयूनिवर्सिटी अफ हेइडेलबर्ग
पुरस्काररसायन शास्त्रमा नोबेल पुरस्कार (२०१४)
वैज्ञानिक करियर
शिक्षायूरोपियन मलिक्युलर बायोलोजी ल्याबोरेटरी
Thesis (१९९०)

स्टिफन वाल्टर हेल (जन्म २३ दिसम्बर १९६२) रोमानियामा जन्मेका जर्मन भौतिक वैज्ञानिक र जर्मनीको गोट्टिङ्गेनमा स्थित म्याक्स प्लाङ्क इन्स्टिच्युट फर बायोफीजिकल क्यामेष्ट्रीका निर्देशकहरू मध्ये एक हुन्।[१] उनलाई २०१४ मा "नानोस्केल सुक्ष्मदर्शक यन्त्र अर्थात् नानोस्कोप" विकाश कार्यको लागि उनलाई एरिक बेजिगविलियम मर्नर संगै रसायन शास्त्रमा नोबेल पुरस्कार ले सम्मानित गरिएको हो ।[२][३]

दोहोरो रंग स्थानीयकरण माइक्रोस्कोपीबाट लिइएको प्रोटिनको चित्र

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Max Planck Institute for Biophysical Chemistry
  2. "The Nobel Prize in Chemistry 2014" [रसायनशास्त्रमा २०१४ नोबेल पुरस्कार], नोबेलप्राइज डट ओर्ग (अङ्ग्रेजीमा) (नोबेल मीडिया), अन्तिम पहुँच ९ अक्टोबर २०१४ 
  3. "सुक्ष्मकण हेर्नसक्ने ‘नानोस्कोप' का लागि नोबेल पुरस्कार", नागरिक न्यूज, ८ अक्टोबर २०१४। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]