शिखरिणी छन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिखरिणी छन्दमा मान्दाक्रान्ता छन्दमा १७वटा अक्षर् र ५वटा गण हुन्छन। येसमा १.यगण १.मगण १.नगण १.सगण १.भगण १.लघु १.गुरु हुन्छन।

शिखरिणी छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १७ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा-- ।ss sss ॥। ॥s s।। s

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]