शिखरिणी छन्द
स्वरूप
शिखरिणी छन्दमा मान्दाक्रान्ता छन्दमा १७वटा अक्षर् र ५वटा गण हुन्छन। येसमा १.यगण १.मगण १.नगण १.सगण १.भगण १.लघु १.गुरु हुन्छन।
शिखरिणी छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १७ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।
गण-- | य | म | न | स | भ | ल | ग |
---|---|---|---|---|---|---|---|
मात्रा-- | ।ss | sss | ॥। | ॥s | s।। | । | s |