विकिपिडिया:प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू, अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)
|
प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल
यहाँ विकिपीडिया सम्बन्धित सबै समस्या तथा नयाँ प्रणालीहरू समावेश गर्ने नगर्ने बारे छलफल गरिन्छ ।
  • जस्तै:कुनै नयाँ उपकरणहरू राख्दा के कसो हुन्छ ।
  • मीडियाविकि तथा विकिपीडिया इन्टरफेसहरू बारे छलफल ।
|


Bureaucrat Right to Rajesh Pandey

Dear Bhawaniji,

Rajesh Pandey has requested for Bureaucrat Access in Nepali Wiki. He has got a good number of votes in the local community discussion. Can you give your views in the Buraucrat's Discussion page about providing him the Sysop right?

(भवानीजी,

राजेश पाण्डेजीले प्रशासकीय अधिकारका लागि अनुरोध गर्नुभएको छ। Local Community मा वहाँको प्रस्तावमा राम्रो संख्यामा भोट पनि परिसकेको छ। वहाँलाई पनि प्रशासकीय अधिकार दिने सम्बन्धमा तपाँइको राय उल्लेख गर्नुहुन अनुरोध छ।) --Ganesh Paudel १०:४५, ३० मे २०११ (UTC)

समर्थन

Dear Ganesh jee, I have already supported him please see this but Rajesh Pandey has applied on 20th May and only four person have supported on or after 20th May, let us asked them to give their signature again just to make a system for future. No doubt Rajeshjii has enough quality and contribution on ne.wiki, he must be appointed as Bureaucrat. I appeal all to give signature again to support him.

गणेशजी, मैले समर्थन गरि सकेको छु, यो हेर्नुहोस् तर यो निवेदन पृष्टको इतिहास हेर्दा राजेशजीले २० मे (२०११)मा निवेदन गर्नु भएको छ, त्यस पछि समर्थन गर्ने चार जना भएको र धेरैले अक्टोबरमा समर्थन गरिएको देखिएकोछ। राजेशजीको नेपाली विकिमा अतुलनीय योगदान रहेको हुँदा दिनसकिन्छ तर अर्को तर्फ Steward हरुले हेरे भने हामीले मनपरि गरेको देख्लान् कि भन्ने डर छ। बरु यस निवेदनमा जस-जसले अक्टोबरमा हस्ताक्षर दिएकाछन् फेरि एकपल्ट हस्ताक्षर गरिदिए राम्रो हुन्थ्यो कि it's my just a thought, अनि राजेशजीलाई हामीले Bureaucrat बनाउनुपर्छ, दुइ मत छैन । म पनि सबैलाई उनीहरुको वार्ता पृष्टमा राजेशजीलाई समर्थन गर्न अनुरोध गर्दैछु।

अर्को पनि महत्वपूर्ण कुरा छ: भविष्यमा कति योगदान दिनेलाई अनि कति मत ल्याउनेलाई प्रबन्धक बनाउने र कति योगदान र कति मतको आधारमा Bureaucrat बनाउने भन्ने बारे पनि हामीमाथि नैं आएकोछ। अब मेटाविकिमा जाइरहनु नपर्ने हुँदा सोचेर पाइला चाल्नु उचित हुन्छ जस्तो मलाई लाग्छ, धन्यबाद। _भवानी गौतम १५:०७, ३१ मे २०११ (UTC)

Enough

Now I think, this is the enough 100% support, no negative vote. He should be given bureaucrat status.भवानी गौतम १३:०१, २ जुन २०११ (UTC)

Bureaucrat flag given

Rajesh Pandey is now granted Bureaucrat Flag according to the recommendation by local community. --Ganesh Paudel १६:०८, २ जुन २०११ (UTC)

प्रबन्धक र प्रशासकको लागि निम्नतम योगदान

प्रिय प्रशासक साथीहरु अब उसो प्रबन्धक र प्रशासक हामी आफैंले बनाउनु पर्ने हुँदा यसको लागि केहि नीति तय गर्नु पर्ने देखिएकोले निम्न प्रस्तावहरु राख्न गइरहेछु, यस माथि चर्चा गर्नुहोला:

प्रबन्धक दर्जाको निम्ति

१- प्रबन्धकको पदको निम्ति कम्तिमा छ महिनासम्म योगदान भएको हुनुपर्ने।

२- प्रबन्धकको दर्जाको निम्ति कम्तिमा ५०० सम्पादनहरु गरेको हुनुपर्ने।

३- प्रबन्धकको दर्जाको निम्ति ५ समुदाय सदस्य भन्दा बढी सदस्यहरुको समर्थनको साथै गरिएको मतदानको ८०% हुनुपर्ने। उदाहरण १० मतमा दुइ मत विरोधमा परे ८ समर्थनमा परे चुनिने तर ३ विरोधमा परे नचुनिने।

४- प्रवन्धक पदका लागि आवेदन गर्ने आवेदकले यस पृष्ठ को अध्ययन गरी प्रवन्धकको काम र कर्तव्य प्रति प्रतिवद्धता जनाउनुपर्ने।

प्रशासकको दर्जाको निम्ति

१- प्रशासकको दर्जाको निम्ति कम्तिमा छ महिनासम्म प्रबन्धकको रुपमा काम गरेको हुनुपर्ने।

२- प्रशासकको दर्जाको निम्ति कम्तिमा ५०० सम्पादनहरु गरेको हुनुपर्ने।

३- प्रशासकको दर्जाको निम्ति १० समुदाय सदस्य भन्दा बढी सदस्यहरुको समर्थनको साथै गरिएको मतदानको ८०% हुनुपर्ने। उदाहरण १५ मतमा ३ मत विरोधमा परे १२ समर्थनमा परे चुनिने तर ४ विरोधमा परे नचुनिने। उदाहरण:

  1. समर्थन १० विरोध २ (१०/१२*१००)=८३.३% चुनिने
  2. समर्थन ९ विरोध ० नचुन्ने किन भनें समर्थन १० भन्दा कम
  3. समर्थन १० विरोध ५ नचुन्ने किन भनें समर्थन ६६% मात्र भयो।

अब उसो प्रबन्धक र प्रशासक बनाउन यस्तो खाले निवेदनको व्यवस्था मिलाएकोछु। उपर्युक्त सबै कुराहरुमथि चर्चा गर्नुहोला।-भवानी गौतम ०२:११, ३ जुन २०११ (UTC)


हामीले विकिपीडिया व्यवस्थापन स्वयंसेवकको लागि आवेदन भन्ने पृष्ठ स्थानीय समुदाय(Local Community)मा व्यवस्थापन अनुमति अधिकारको बारेमा छलफल गर्नका लागि प्रयोग गर्दै आइरहेका छौं। त्यसैले अनुमतिका लागि अलग्गै पृष्ठ प्रयोग गर्नु राम्रो हुन्छ कि? यसका लागि मैंले यो पृष्ठ तयार गरेको छु। यस पृष्ठमा हामी अधिकार व्यवस्थापन मात्र हेर्न सक्ने थियौं। आफ्नो राय दिनुहुन अनुरोध छ। --Ganesh Paudel ०७:१३, ३ जुन २०११ (UTC)

न्यूनतम कार्यसम्पादन अवधि

  • जुनसुकै अधिकारका लागि दिएको निवेदनका लागि कम्तीमा ७ दिन मतदानका लागि राखिनुपर्ने।
  • ७ दिनको मत तथा अन्य योग्यताहरूको आधारमा अनुमति प्रदान गर्नुपर्ने।

प्रवन्धकको आवेदन

प्रशासक साथीहरू नमस्ते। नेपाली विकिपीडिया पछिल्लो समय निकै उत्साहजनक रूपमा अगाडी बढिरहेको छ। संख्यात्मक मात्र नभै गुणात्मक बृद्धिमा पनि ध्यान गैरहेको छ जुन कुरा सकारात्मक हो। अब समुदाय बृद्धिमा हामी सबै लाग्नुपर्ने अवस्था आएको छ। नेपाली विकिपीडियामा हाल सिसपको संख्या ७ पुगिसकेको छ। निर्मलजीको आवेदनमा भोट भैरहेको छ। अतः अब यो संख्या चाँडै ८ पुग्दैछ। नेपाली भाषामा निश्चित लेख संख्या तथा स्तर पुगेपछि पुनः खोल्नेगरी अब केही समय सिसपका लागि आवेदन रोक्ने हो कि? । धन्यवाद। --Ganesh Paudel (वार्ता) ०७:२१, १ फेब्रुअरी २०१२ (युटिसी(UTC))

गणेशजीले सही प्रसंग उठाउनु भएको छ। प्रबन्धक बनेर मात्र योगदान गर्ने अथवा धेरै योगदान गर्नेलाई प्रबन्धक वा प्रशासक बनाई सम्मानित गर्ने भन्ने कुरा सही होइन जस्तो लाग्छ। यदि प्रबन्धकको खाँचो परे नयाँ प्रबन्धकहरु बनाउनु पर्ने हुन्छ र यस्तै कुरा प्रशासकको लागि पनि उपयुक्त हुन्छ। तर नेपालीमा प्रबन्धनको कारण कुनै कुरा थाँतिमा परेको छैन। नेपाली समुदायले सोच्नु पर्ने हो, हाम्रामा कति लेख छन् र कस्तो स्थिति छ यसलाई सुधार्नतर्फ लाग्ने आवश्यकता देखिन्छ। हुनत समुदायले निर्णय लिएकोमा मेरो केही भन्नु छैन।भवानी गौतम (वार्ता) ०३:२२, २ फेब्रुअरी २०१२ (युटिसी(UTC))


New Requests for Sysop and Bureaucrat rights

Contributors please note: This discussion is not to blame or discourage any editors. Please do not be discouraged by this.

Dear Bureaucrats, Please do not take this statement as my support or oppose to anybody but raising some issues that I think should be discussed among us. I highly appreciate the contributions of wikipedians in Nepali Wikipedia, without which it would not be in today's position. Some applications in Nepali Wikipedia for Sysop right and a request for Bureaucrat right are under process. Currently there are 10 sysops and 3 bureaucrats. Comparing to other language Wikipedia in size of contributors, number of articles etc, the existing number seems to be larger. In Hindi Wikipedia there are 6 sysops and no bureaucrats so far. (Sorry for comparing with other community) As the process is on, we the bureaucrats should grant sysop rights if there is sufficient votes to the candidates. Writing this, I am not against to any contributors. I want to help all contributors and encourage new editors as well.

Talking on some requests,

Laxmi Rose
I respect those votes given to Laxmi Rose. Most of the voters are sysops who are actively working for the upliftment of Nepali Wikipedia. I want Laxmi Rose to become the first lady sysop of Nepali Wikipedia. As I see her contributions, she has made over a thousand stub articles but has less contribution in complete or long articles. In this situation does it justifiable to grant her a sysop right?

Srijana Timsina
Srijana Timsina has also contributed well in Nepali Wikipedia but her contributions in Nepali Wikipedia has not reached to the number of 1000. As we have set the criteria so is she qualified?

Nirmal Dulal's request for Bureaucrat
Nirmal Dulal has been working as Sysop role for a period of time. I appreciate his contributions in this role. Bureaucrat is not a frequent role. In practice two bureaucrats per community are provisioned to minimize bias. As there are already 3 sysops and working properly when needed, do we really need one more?

Please give your opinion in these issues. Regards. --Ganesh Paudel (कुरा गर्ने) ०६:३१, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))

मेरो भनाई

नेपाली विकिपीडिया प्रबन्धकहरु थुपार्ने स्थल बन्दै गइरहेछ सन् .२००९मा मात्र ५ हजार लेखहरु थिए कसरी २ वर्षमा २० हजार पुर्याएका थिए त्यस बेलाका प्रयोगकर्ताहरुले| त्यस पछि हामी दशजना प्रबन्धकहरू र अब बन्न चाहनेले के गर्यौं. त्यस पछिको प्रगति नगण्य मान्नुपर्छ. हामी तीनजना प्रशाषकहरुले पनि सोच्नुपर्छ| कसले प्रबन्धक बेसी बनाउने र श्रेय लिने होडबाजी गर्यौं भने हजार प्रबन्धक हुन्छन अनि त झगडा मिलाउ बस, लेखहरु बढ्ने छैनन् प्रबन्धक बढी हुंदा लेख बढ्छन भन्ने प्रयोग विफल भयो. अब ५० हजार लेखहरु पुगे पछि जसको योगदान सर्वोच्च हुन्छ त्यसलाई प्रबन्धक बनाउने प्रस्ताव ल्याउछु. र छ महिनासम्म योगदान नगर्ने प्रशाषक प्रबन्धकलाई हटाउने प्रस्ताव ल्याउछु. भवानी गौतम (कुरा गर्ने) १२:४२, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))

Namaskar भवानी जी / गणेश जी ,
I could not find Nirmal Dulal's Bureaucrat's request. So the only eligible person to get vote is Laxmi Rose.
Laxmi Rose is still not eligible(as on Feb 10 2014) because her email does not seem to be verified in Wikipedia. (Try the email function.) She has not answered Ganeshji' s question on - Please give your commitments on the Role. So we can wait for that. Once it is done we can grant sysop for her. Others don't have any votes and don't seem to be eligible. Rajesh (कुरा गर्ने) १८:१६, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))


भवानीजी र गणेशजी ले भनेजस्तै नेपालीमा प्रवन्धक र प्रशासकहरुको कमी छैन। कुनैपनि काममा अड्को परेको भने छैन। सुरुमा Bureaucrat नभएर जुन समस्या थियो त्यो situation छैन अहिले। Bot request grant गर्न तथा sysop request grant गर्न समस्या थियो । अहिले छैन। So we don't need any more bureaucrat right now. One is enough in a community. यौटा ले नै काम चल्ने विकीमा अलिले ३ /३ जना छन्। So it is balanced and every thing is running smoothly. Rajesh (कुरा गर्ने) १८:२०, १० फेब्रुअरी २०१४ (युटिसी(UTC))
गणेशजी तथा राजेश जी तपाई दुवै जनाले अनुमति व्यवस्थापन। (जहाॅ मैले विरोध दर्शाइ सकेको छु ) मा आफ्नो विचार राखी अन्तिम निर्णय लिन अनुरोध गर्दछू।हामी मा यहाॅ एकमत छ भने त्यहाॅ। किन हुॅदैन। निवेदनको chapter अहिलेलाई closeहुनेछ।भवानी गौतम (कुरा गर्ने) १२:५६, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Let me step down

Dear Rajesh Jee and Bhawani Jee Namaste, As we have discussed in the discussion page, We don't need a new sysop. 3 is the perfect number to discuss and even decide. Let's decide about Nirmal jee's nomination.

Rajesh jee is more senior than me and represent all sysops in the begining of Nepali Wikipedia. Bhawani Jee is the top contributor and also representative from Nepali Speaking Indian citizen. I claim that it is quite difficult to get a person dedicated in Nepali Wikipedia from Nepali Speaking Indians. Moreover, Bhawani jee has already fought for steward so my conscience doesnot suggest him to let go. You should remain as the bureaucrat because you are also sysop of Sanskrit so you are on the way of steward. Rajesh jee being a software engineer, can give big and quality contribution. I don't even imagine you to step down from bureaucrat. Therefore, if the number 3 is suitable I am ready to step-down. Let's make Nirmal Jee a new bureaucrat and I will remain a normal contributor.

But, Let's make a good guideline including the following points.

  1. One cannot assign right (except changing name) to his/her family members and relatives.
  2. Certain number of sysop and bureaucrats should be defined on the basis of the size of Wikipedia.(There should be limit and application shall be called when the targeted number is reached)
  3. Certain criteria should be there to qualify the vote to make Sysops, Bureaucrats etc.
(e.g. to vote for Sysop the user should be a auto confirmed user with at least 5 edits/ 10 edits; to vote for Bureaucrat the user should have made at least 1000 contributions or should be a sysop) 

Dear Rajesh jee, all of us have voted. As you have voted for neutral, I request you to make decision ASAP. Otherwise, the voting will go increasing and will be more complicated to decide. With best regards -Ganesh Paudel (कुरा गर्ने) ०५:४९, १७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Sysop flag to Ramesh Singh Bohara

Sysop flag to Ramesh Singh Bohara is suggested by the community voting. Hence recommended to provide him the flag.--Ganesh Paudel (कुरा गर्ने) १४:२५, १ डिसेम्बर २०१४ (युटिसी(UTC))

अलंकारको वितरण

केही अलंकारहरू नयाँ सम्पादक सदस्यहरू आफैले वितरण गरिएको देखिएकोले (यहाँ) यस सम्बन्धमा मापदण्ड तयार गर्न तथा छलफल हुनु जरूरी देख्दछु । कुरा गर्ने ०७:५१, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))


निर्जल जी, यस अलङ्कार समबन्धमा एउटा नीति बनाउन आवश्यक देखिएको छ । हुनत प्रयोगकर्ताले पनि अलङ्कार दिन पाउछन तर त्यसको प्रकार छुट्टै हुने भएकोले यस बारेमा बिस्तृत कुरा हुनु आवश्यक छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१४, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

विकीको नीति अनुसार कुनै पनि प्रयोगकर्ताले आफूखुसी राम्रो कार्य गर्ने प्रयोगकर्तालाई अलङ्कार दिन पाउछन, प्रयोगकर्तालाई अलङ्कार नदिनु भनेर भन्न मिल्दैन तर दिने प्रयोगकर्ताले चाहिँ सही व्यक्तिलाई सही अलङ्कार दिनु पर्यो । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:०७, २ मार्च २०१५ (युटिसी(UTC))

प्रयोगकर्ता अधिकार थपिएको बारे

नेपाली विकिपीडियामा autopatrolled तथा Rollbackers अधिकार थप भएको छ । विशेषाधिकार निवेदनमा केही सक्रिय प्रयोगकर्ताहरुलाई मैले autopatrolled को लागी अनुरोध गरेको थिए ..समुदायको समर्थनको आधारमा अधिकार दिन सकिन्छ । धन्यवाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२०, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन जनाउदा मापदण्ड तयार गर्ने बारे

पछिल्लो समयमा नेपाली विकिपीडियामा सम्पादननै गर्न नजान्ने,भख्खरै खाता खोलेका र कुनै योगदान नभएका प्रयोगकर्ताहरू बाट एकाएक समर्थन मात्र जनाउने देखिएकोले(जुन यहाँदेख्नसक्नुहुनेछ) यस्तो कार्य रोक्न प्रयोगकर्ताले गर्ने समर्थनको मापदण्ड तयार गर्नुपर्ने देखिएको छ । कुनै पनि प्रयोगकर्ताले समर्थन जनाउदा ३ महिना अगाडी खाता खोलेको र ५०० सम्पादन पुगेको हुनुपर्ने प्रावधान राख्नु उपयुक्त होलाकी ? प्रशासक तथा प्रबन्धक ज्यु कृपया आफ्नो धारणा राख्नुहोला । धन्यवाद ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १३:५९, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

User:रमेश सिंह बोहरा यसको लागि मैले चौतारी नीतिमा कुरा उठाएको छु । हेर्नुहोला ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३१, ३ मार्च २०१५ (युटिसी(UTC))

User :Nawaraj Ghimire को प्रबन्धक अधिकारको लागि निवेदन सम्बन्धमा

नेपाली विकी प्रशासकहरूलाई User :Nawaraj Ghimireको यहाँ भएको प्रबन्धक अधिकारको लागि निवेदन सम्बन्धमा आफ्नो धारणा राख्न अनुरोध गर्छु । - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३३, २ मार्च २०१५ (युटिसी(UTC))

दुई नयाँ सुबिधा थप भएको बारे जानकारी

समुदायको समर्थनको आधारमा नेपाली विकिमा अब कुनै लेखलाई पिडिएफ स्वरूपमा डाउनलोड गर्न सकिन्छ साथै विकिलभ एक्स्टेन्सन पनि जोडिएको समुदायमा अवगत गर्न चाहन्छु ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३०, ३ मार्च २०१५ (युटिसी(UTC))

धेरै धेरै धन्यवाद बिप्लब जी ! --सरोज(Saroj) (कुरा गर्ने) ०९:१४, ११ मार्च २०१५ (युटिसी(UTC))

सिसप तथा प्रशासक बैठक

नेपाली विकिपीडियाका प्रबन्धक तथा प्रशासक साथीहरूले नेपाली विकिपीडियालाई पूर्ण बनाउनको लागी आफ्नो तर्फबाट गर्नु पर्ने हरेक प्रयास तथा योगदान गर्नु भएको तथा गर्न सहयोग गर्नु भएको छ । तथापि सबै जनाको प्रयासलाई संयुक्त रूपमा अगाडी बढाउनको लागाी छलफल तथा बैठकको अभाव भएको महसुस मैले गरेको छु । त्यसैले हामी सम्पूर्ण प्रबन्धक तथा प्रशासक साथीहरू एउटा स्थानमा भेला भई नेपाली विकिपीडियामा भविष्यमा गर्न सकिने कार्यहरूको सम्बन्धमा योजना निर्माण गर्न वा विचारको सयुक्तिकरणको लागी सिसप तथा प्रशासक बैठक गराउनको सयुक्त प्रयासको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०९:४६, ४ मार्च २०१५ (युटिसी(UTC))

प्रस्तावित कार्यक्रम: सिसप तथा प्रशासक भेट
स्थान:तिनकुने सिद्धार्थ कटेज
मिति तथा समय:मार्च १४ २०१५ , २०७१ फाल्गुण ३० , बिहान १० बजे
प्रस्तावना:

  • नेपाली विकिपीडिया "आज र भोली"
  • नीतिगत छलफल तथा सुधार सम्बन्धमा

(Nirmal Dulal, Krish Dulal, Eukesh, Ganesh Paudel,Indiver,Laxmi Rose,Nabin K. Sapkota,Nepaboy,RajeshPandey,बिप्लब आनन्द, रमेश सिंह बोहरा, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, सृजना)

सिसप तथा प्रशासक बैठक छलफल

  • मिति तथा समय: २०७१ फाल्गुण ३० (१४ मार्च २०१५) शनिवारमा WLE तथा WLM को कार्यक्रम समेत भएकोले त्यहि दिन उपयुक्त हुन्छ की ? अथवा आउँदो आइतवार ०८ मार्चमा नारी दिवसको दिन पनि उपयुक्त हुन सक्छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) १०:०५, ४ मार्च २०१५ (युटिसी(UTC))
  • २०७१ फाल्गुण ३० (१४ मार्च २०१५) शनिवारमा WLE तथा WLM को कार्यक्रम भएको दिनमा गर्नु उपयुक्त हुन्छ होला । साथै हाम्रा काठमाडौ बाहिरका हुनु हुने प्रबन्धक तथा प्रशासकलाई पनि बैठकमा सामेल हुने गरी कार्यक्रम तयार गर्नु उपयुक्त होला । कुरा गर्ने १०:४४, ४ मार्च २०१५ (युटिसी(UTC))
  • २०७१ फाल्गुण ३० (१४ मार्च २०१५) शनिवार भेटौँ होला । कार्यक्रम भन्दा १ घन्टा अगाडि भेटौँ , कसो ?--सरोज(Saroj) (कुरा गर्ने) ०९:१६, ११ मार्च २०१५ (युटिसी(UTC))
  • २०७१ फाल्गुण ३० (१४ मार्च २०१५) शनिवार नै उपयुक्त हुन्छ होला । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:१६, ११ मार्च २०१५ (युटिसी(UTC))


बार्षिक कार्यक्रम

२०७१ फाल्गुण ३० (१४ मार्च २०१५) को कार्यक्रममा भएको छलफल अनुसार बार्षिक कार्यक्रमको खेस्रा तयार गरि Meta मा राखेकोछु । तसर्थ प्रस्तावित कार्यक्रमहरूमा आफ्नो राय तथा नेपाल विकिपीडियामा हुने तथा गरिने कार्यक्रमको बारेमा Meta मा राख्न तथा अद्यावधिक गर्न अनुरोध गर्दछु । कुरा गर्ने ०१:३२, १६ मार्च २०१५ (युटिसी(UTC))

(Nirmal Dulal, Krish Dulal, Eukesh, Ganesh Paudel,Indiver,Laxmi Rose,Nabin K. Sapkota,Nepaboy,RajeshPandey,बिप्लब आनन्द, रमेश सिंह बोहरा, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, सृजना)


सहभागिताको आब्हान

नेपाली विकिपीडिया हुने कार्यक्रमहरू सम्बन्धमा छलफलको लागी गुगल ग्रुपमा नेपालविकि समुह रहेको तथा प्रबन्धकहरू बिच त्यहाँ कार्यक्रम सम्बन्धमा छलफल हुने हुँदा, सम्पूर्ण प्रबन्धकहरूलाई छलफलमा सहभागि हुनको लागी समुदायको तर्फबाट आब्हान गर्दछु । कुरा गर्ने १५:४०, २७ मार्च २०१५ (युटिसी(UTC))

(Nirmal Dulal, Krish Dulal, Eukesh, Ganesh Paudel,Indiver,Laxmi Rose,Nabin K. Sapkota,Nepaboy,RajeshPandey,बिप्लब आनन्द, रमेश सिंह बोहरा, राम प्रसाद जोशी, सरोज कुमार ढकाल, सृजना)


विकिपिडिया एसियन महिना २०१६

प्रशासक तथा प्रबन्धक साथीहरू, अग्रेंजी लगायत अन्य धेरै विकिपिडियाहरूमा नोभेम्बर महिना भरी एसियाका विभिन्न देशहरूको बारेमा पृष्ठ सम्पादन तथा निर्माणको हेतु विकिपिडिया एसियन महिना सम्पादन-थन शुरू हुन लागेकोले सो कार्यक्रमलाई यस कार्यक्रमको मुख्य टोलीको सहयोगमा नेपाली विकिपिडियामा समेत गर्न सकिएको खण्डमा नेपाली विकिपिडियामा समेत पृष्ठहरूको सुधार हुने भएकोले कार्यक्रम गर्नको लागी प्रस्ताव पेश गर्दछु । कुरा गर्ने ०५:०५, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

@Nirjal stha: ज्यू, प्रस्तावको लागि धन्यवाद । एसियाली राष्ट्रहरूसँग सम्बन्धित लेखहरूको सुधार र निर्माण हुने यस विकिपिडिया एसियाली महिना नामक सम्पादन-थन प्रतियोगिताको लागि मेरो  समर्थन छ । साथै प्रतियोगिताको सञ्चालनमा समेत मेरो अनिवार्य सहयोग रहनेछ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:०५, ३१ अक्टोबर २०१६ (युटिसी(UTC))

- यस प्रतियोगितामा नेपाली विकिपीडियाको सहभागिताले ठूलो योगदान गर्न सकिन्छ। साथै हाम्रा लेखहरूको स्तर उकास्न पनि मद्दत पुग्नेछ। एशिया सम्बन्धि शीर्षकहरू समेट्ने एउटा सम्पर्क पृष्ठ बनाएर त्यसमा उपयुक्त लेख शीर्षकहरू लिङ्क सहित राख्न सके अझ सजिलो हुन्थ्यो होला। मेरो समर्थन छ।   -Ganesh Paudel (कुरा गर्ने) ०५:५७, ८ नोभेम्बर २०१६ (युटिसी(UTC))