नेपाली समालाेचनाकाे आधुनिक काल
स्वरूप
१९९९ देखि वर्तमानसम्मको समयावधिलाई नेपाली समालोचनाको आधुनिक काल मानिन्छ । अन्तर्गत नेपाली समालोचनात्मक विकासको दोस्रो चरण (१९९९-२००६), तेस्रो चरण (२००७-२०२४) र चौथो चरण (२०२५ देखि यता) पर्दछन् । रामकृष्ण शर्मा, यदुनाथ खनाल, बाबुराम आचार्य, हृदयचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी यस चरणका प्रमुख समालोचक हुन् । [१] [२]