नेपाली समालोचना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

समालाेचना साहित्यका विधाहरूमध्ये अपेक्षाकृत नयाँ विधा हाे । सृजनात्मक साहित्यकाे विकासपश्चात् यसकाे विकास भएकाे पाइन्छ । समालाेचनाका विद्वान्हरू यसलार्इ साहित्यकाे अनुवर्ति र यसैकाे पारख गर्ने कसीका रूपमा लिन्छन् । [१]

सन्दर्भ सूची[सम्पादन गर्ने]

याे पनि हेर्नुहाेस्[सम्पादन गर्ने]

  1. घनश्याम कँडेल (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन