नेपाली समालोचना
स्वरूप
समालोचना साहित्यका विधाहरूमध्ये अपेक्षाकृत नयाँ विधा हो । सृजनात्मक साहित्यको विकासपश्चात् यसको विकास भएको पाइन्छ । समालोचनाका विद्वान्हरू यसलाई साहित्यको अनुवर्ति र यसैको पारख गर्ने कसीका रूपमा लिन्छन् । [१]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- ↑ घनश्याम कँडेल (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन