नेपाली समालोचनाको काल विभाजन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपाली समालाेचनाकाे विकासक्रमलार्इ चार चरणमा विभाजन गरी अध्ययन गरिएकाे पाइन्छ । [१]

प्रथम चरण (१९४८-१९९८)[सम्पादन गर्ने]

माेतीराम भट्टकाे कवि भानुभक्त अाचार्इकाे जीवन चरित्र नामक समालाेचानात्मक कृतिबाट नेपाली साहित्यमा समालाेचना विधाकाे प्रारम्भ भएकाे देखिन्छ ।

द्वितीय चरण (१९९९- २००६)[सम्पादन गर्ने]

नेपाली समालाेचनालार्इ अाधुनिकतातर्फ डाेर्याउने रामकृष्ण शर्मा (१९७८-१०४३) र यदुनाथ खनाल यस चरणका उल्लेख्य समालाेचक हुन् ।

तृतीय चरण (२००७-२०२४)[सम्पादन गर्ने]

यस चरणमा समालाेचकका रूपमा प्रसिद्धि पाउन सफल धेरै समालाेचक छन्, जसमध्ये पनि र्इश्वर बराल (१९८०-२०५४), कृष्णचन्द्र सिंह प्रधान १९८२- ?) र तारानाथ शर्मा (१९९१) विशेष प्रसिद्ध छन् ।

चतुर्थ चरण (२०२५ देखि हालसम्म)[सम्पादन गर्ने]

यस चरणका समालाेचकहरूमा इन्द्रबहादुर रार्इ (१९८४), केशवप्रसाद उपाध्याय (१९९०), गाेविन्द भट्ट (१९९४), ठाकुर पराजुली (१९९७), माेहनराज शर्मा (१९९७), वासुदेव त्रिपाठी (१९९९), दयाराम श्रेष्ठ (२०००) काे नाम अग्र पङ्क्तिमा रहेकाे देखिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. घनश्याम कँडेल (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन

याे पनि हेर्नुहाेस्[सम्पादन गर्ने]