पोर्टल:खेलकुद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खेलकुद पोर्टल

विभिन्न खेलकुदहरूमा प्रयोग गरिने भकुन्डोहरूको संग्रह

खेल, खेलकुद वा कृडा शारिरिक गतिबिधि हो जुन रमाईलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ । यो दुई किसिमले - घर भित्र र बाहिर - गरिन्छ ।

चुनिएको लेख

क्रिस्टियानो रोनाल्डो
क्रिस्टियानो रोनाल्डो डस सान्तोस (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो ) पोर्चुगलको राष्ट्रिय फुटबल टिम तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् । उनी पोर्चुगल राष्ट्रिय फुटबल टिम का कप्तान पनि हुन् । उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए ।

चुनिएको तस्बिर

१०० मिटर दौड रेकर्ड होल्डर उसैन बोल्ट (पहेँलो, दायाँमा) र अन्य धावकहरू, मस्को, २०१३

चुनिएको जीवनी

सचिन तेन्दुलकर
सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।

चुनिएको समूह

त्रुटी: पोर्टल:खेलकुद/चुनिएको समूह/1- उपलब्ध छैन ।

चुनिएको कथन

त्रुटी: पोर्टल:खेलकुद/चुनिएको कथन/1- उपलब्ध छैन ।

के तपाईलाई थाहा छ?...

लियोनेल मेस्सी

  • ...२०१८ फिफा विश्वकप रुसमा आयोजना भएको थियो ।
  • ...सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो ।
  • ...सबैभन्दा बढी पटक फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी (चित्रमा)क्रिस्टियानो रोनाल्डो हुन् ।
  • यस महिना मा

    सम्बन्धित पोर्टलहरू

    श्रेणीहरू

    उपश्रेणीहरू हेर्न ► चयन गर्नुहोस्

    तपाईँ गर्न सक्नुहुन्छ

    सम्बद्ध विकिमीडिया


    खेलकुद  विकिपुस्तक  खेलकुद कमन्स खेलकुद  विकिसमाचार  खेलकुद  कथन  खेलकुद  विकिस्रोत  खेलकुद  विकिभर्सिटी  खेलकुद  विक्सनरी 
    खुला पुस्तक कमन मिडियाको भण्डार खुला समाचार कथन भण्डार खुला श्रोतमाध्यम विश्वकोश परिकल्पना शब्दकोश