पोर्टल:खेलकुद
स्वरूप
खेलकुद पोर्टलखेल, खेलकुद वा कृडा शारिरिक गतिबिधि हो जुन रमाईलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ । यो दुई किसिमले - घर भित्र र बाहिर - गरिन्छ । चुनिएको लेख
क्रिस्टियानो रोनाल्डो डस सान्तोस (जन्म: ५ फेब्रुअरी १९८५, चर्चित नाम: क्रिस्टियानो रोनाल्डो ) पोर्चुगलको राष्ट्रिय फुटबल टिम तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन् । उनी पोर्चुगल राष्ट्रिय फुटबल टिम का कप्तान पनि हुन् । उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी' ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए ।
चुनिएको तस्बिरचुनिएको जीवनी
सचिन तेन्दुलकर (/ˌsətʃɪn tɛnˈduːlkər/ ( ); जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।
चुनिएको समूहत्रुटी: पोर्टल:खेलकुद/चुनिएको समूह/1- उपलब्ध छैन । चुनिएको कथनत्रुटी: पोर्टल:खेलकुद/चुनिएको कथन/1- उपलब्ध छैन । के तपाईलाई थाहा छ?...यस महिना मासम्बन्धित पोर्टलहरूश्रेणीहरूतपाईँ गर्न सक्नुहुन्छसम्बद्ध विकिमीडिया
|