प्रयोगकर्ता वार्ता:BRPever/alt account

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बार्नस्टार अलङ्कार[सम्पादन गर्नुहोस्]

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१५:०७, ६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

बेनुपराज पौडेलजी, नमस्कार । मैले यहाँलार्इ समर्थन गरेको छु । कोमलप्रसाद पोखरेल ११:२८, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))

तपाइले चौतारीमा लेख्नु भए अनुसार समर्थन गरे। विकिपीडियाको बारेमा माथि लेखे जस्तै थप जानकारी दिनु होला।असिशेक पराजुली (कुरा गर्ने) १६:१७, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

मार्को रूएसलाई मार्को रिउस् मा सारेकोमा आपत्ती[सम्पादन गर्नुहोस्]

खेलाडी स्वयम ले आफ्नो नाम उच्चारण गर्दा रूएस नै भन्ने भएकाले यो पृष्ठ रूएस नै राखियोस Omnathpokh1 (कुरा गर्ने) १२:२४, ३ मार्च २०१५ (युटिसी(UTC))

मार्को रूएसको अंग्रेजीमा यसै किसिमको नाम लेखिएकोले केहि समस्या आएको हुन सक्छ। एस्तो कुरो हो भने फेरी फर्काउन सकिन्छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १४:४४, ३ मार्च २०१५ (युटिसी(UTC))

धन्यवाद बेनुपराज पाैडेल जी Shrestha shiva (कुरा गर्ने)शिव श्रेष्ठ Shrestha shiva (कुरा गर्ने) १५:४१, ३ मार्च २०१५ (युटिसी(UTC))

तपाईको लागि एउटा सम्मान[सम्पादन गर्नुहोस्]

नवागन्तुक बार्नस्टार
नया भैकन विकिपीडिया प्रतिको लगाब र निकै संपादन संख्या देखेर विकिलभ प्रयोग गर्दै म यो अलंकार प्रदान गर्दछु । देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०६:५८, ६ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५ सम्बन्धमा[सम्पादन गर्नुहोस्]

महिला सम्पादनथन २०१५ मा सहभागिता जनाउनु भएकोमा धन्यवाद । महिला सम्पादनथन २०१५ मा बनाउनु पर्ने वा सुधार गर्नुपर्ने लेखहरूको सूची निम्न रहेको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:३६, ८ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५[सम्पादन गर्नुहोस्]

महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२४, १० मार्च २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार![सम्पादन गर्नुहोस्]

राम्रो व्यवहार बार्नस्टार
Hello, benup poudel sir,

You have been honoured with a good behavior for your tireless & progressive attemps to contribute Nepali wikipedia. Mahendra Niraula (कुरा गर्ने) १२:१६, १२ मार्च २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ![सम्पादन गर्नुहोस्]

बेनुपराज पौडेलजी , सन् २०१५ मार्च महिनामा ९३२ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:३७, २५ मार्च २०१५ (युटिसी(UTC))

धन्यवाद सरोज जी म निरन्तर सक्रिय रहेर नेपाली विकिपीडियामा सकेसम्म योगदान दिने छु।-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १६:३६, २५ मार्च २०१५ (युटिसी(UTC))

@बेनुपराज पौडेल: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:२०, २८ मार्च २०१५ (युटिसी(UTC))

Regarding Rollbackers user group[सम्पादन गर्नुहोस्]

Benupraj jee, for your kind info it is already installed in our ne wiki.बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४९, २८ मार्च २०१५ (युटिसी(UTC))

मनुएल न्युएरलाइ म्यानुअल न्युएर बनाउनुपर्ने भयो[सम्पादन गर्नुहोस्]

म्यानुअल न्युएर नै सही उच्चारण रहेछ । साथै फिफा विश्वकप 2014 पृष्ठमा पनि म्यानुअल न्युएर बनाउनुपर्ने भयो । यो गर्न मैले जानिन तपाईले गरिदिनुभए आभारी हुने थिएँ ।Omnathpokh1 (कुरा गर्ने) १३:१८, २ अप्रिल २०१५ (युटिसी(UTC))

   done.बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १६:४०, २ अप्रिल २०१५ (युटिसी(UTC))

एउटा लेखलाई अर्को भाषामा रहेको त्यही लेखसँग लिङ्क गर्न के गर्ने ?[सम्पादन गर्नुहोस्]

मोबाइलबाट यसो गर्न सम्भव छ त? छ भने कसरी ? मलाई पर्याप्त हुने जवाफ दिनुहुन्छ भन्ने अपेक्षा गर्दछु ।Omnathpokh1 (कुरा गर्ने) १२:२१, ३ अप्रिल २०१५ (युटिसी(UTC))

Omnathpokh1जी यो तरिकाले गर्न सक्नुहुन्छ-

कसरी सम्पादन वा योगदान गर्ने ?[सम्पादन गर्नुहोस्]

यसकार्यले प्रभावित पार्ने आयोजना : विकिडेटा ,

कदम १[सम्पादन गर्नुहोस्]

सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क थप्नुहोस् मा क्लिक गर्नुहोस्

विकिडेटा कसरी थप्ने - कदम १

कदम २[सम्पादन गर्नुहोस्]

कुन विकिसँग जोड्ने हो त्यो छान्नु होस् । उदाहरण : अङ्ग्रेजी विकिको लागि enwiki , हिन्दी विकिको लागि hiwiki

विकिडेटा कसरी थप्ने - कदम २

कदम ३[सम्पादन गर्नुहोस्]

त्यस विकिमा कुन लेखसँग जोड्ने हो त्यसको शिर्षक लेख्नुहोस् र जोड्नुहोस् मा क्लिक गर्नुहोस्

विकिडेटा कसरी थप्ने - कदम ३

कदम ४[सम्पादन गर्नुहोस्]

निश्चित गर्ने मा क्लिक गर्नुहोस् !

विकिडेटा कसरी थप्ने - कदम ४

कदम ५[सम्पादन गर्नुहोस्]

बधाई छ !!! तपाईँले एक विकिडेटा सम्पादन गर्नुभएकोमा ।

श्रेणी सम्बन्धमा[सम्पादन गर्नुहोस्]

श्रेणी राख्दा अलि ध्यान पुर्याउनु होला किनकी हिज्जे गलत हुँदा सबैमा गल्ती हुन जान्छ । अनि एकै पृष्ठमा सबै श्रेणी नराखी श्रेणीको हाँगा बनाउँदा राम्रो होला, थप जानकारीको लागि यहाँ हेर्नु होला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १५:०५, ५ अप्रिल २०१५ (युटिसी(UTC))

पृष्ठ संसोधनको आग्रह[सम्पादन गर्नुहोस्]

क्रिष्टियानो रोनाल्डो नामक पृष्ठमा रियल म्याड्रिडका लागि 191 खेलमा 213 गोल र पोर्चुगलका लागि 119 खेलमा 52 गोल बनाइदिन सक्नुहुन्छ ?

   गरियो।बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०१:५६, ६ अप्रिल २०१५ (युटिसी(UTC))

Translating the interface in your language, we need your help[सम्पादन गर्नुहोस्]

Hello Mr wikilover, thanks for working on this wiki in your language. We updated the list of priority translations and I write you to let you know. The language used by this wiki (or by you in your preferences) needs about 100 translations or less in the priority list. You're almost done!
सबै विकिहरूको लागि अनुवाद जोड्न वा परिवर्तन गर्नका लागि मिडियाविकी स्थानियकरण परियोजना translatewiki.netको प्रयोग गर्नुहोस।

Please register on translatewiki.net if you didn't yet and then help complete priority translations (make sure to select your language in the language selector). With a couple hours' work or less, you can make sure that nearly all visitors see the wiki interface fully translated. Nemo १४:०६, २६ अप्रिल २०१५ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।[सम्पादन गर्नुहोस्]