प्रयोगकर्ता वार्ता:BRPever/alt account
बार्नस्टार अलङ्कार
[सम्पादन गर्नुहोस्]अनवरत मिहिनेत अलङ्कार | ||
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने१५:०७, ६ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
समर्थन
[सम्पादन गर्नुहोस्]बेनुपराज पौडेलजी, नमस्कार । मैले यहाँलार्इ समर्थन गरेको छु । कोमलप्रसाद पोखरेल ११:२८, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))
समर्थन
[सम्पादन गर्नुहोस्]तपाइले चौतारीमा लेख्नु भए अनुसार समर्थन गरे। विकिपीडियाको बारेमा माथि लेखे जस्तै थप जानकारी दिनु होला।असिशेक पराजुली (कुरा गर्ने) १६:१७, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
मार्को रूएसलाई मार्को रिउस् मा सारेकोमा आपत्ती
[सम्पादन गर्नुहोस्]खेलाडी स्वयम ले आफ्नो नाम उच्चारण गर्दा रूएस नै भन्ने भएकाले यो पृष्ठ रूएस नै राखियोस Omnathpokh1 (कुरा गर्ने) १२:२४, ३ मार्च २०१५ (युटिसी(UTC))
- मार्को रूएसको अंग्रेजीमा यसै किसिमको नाम लेखिएकोले केहि समस्या आएको हुन सक्छ। एस्तो कुरो हो भने फेरी फर्काउन सकिन्छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १४:४४, ३ मार्च २०१५ (युटिसी(UTC))
धन्यवाद
[सम्पादन गर्नुहोस्]धन्यवाद बेनुपराज पाैडेल जी Shrestha shiva (कुरा गर्ने)शिव श्रेष्ठ Shrestha shiva (कुरा गर्ने) १५:४१, ३ मार्च २०१५ (युटिसी(UTC))
तपाईको लागि एउटा सम्मान
[सम्पादन गर्नुहोस्]नवागन्तुक बार्नस्टार | |
नया भैकन विकिपीडिया प्रतिको लगाब र निकै संपादन संख्या देखेर विकिलभ प्रयोग गर्दै म यो अलंकार प्रदान गर्दछु । देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०६:५८, ६ मार्च २०१५ (युटिसी(UTC)) |
महिला सम्पादनथन २०१५ सम्बन्धमा
[सम्पादन गर्नुहोस्]महिला सम्पादनथन २०१५ मा सहभागिता जनाउनु भएकोमा धन्यवाद । महिला सम्पादनथन २०१५ मा बनाउनु पर्ने वा सुधार गर्नुपर्ने लेखहरूको सूची निम्न रहेको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:३६, ८ मार्च २०१५ (युटिसी(UTC))
महिला सम्पादनथन २०१५
[सम्पादन गर्नुहोस्]महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार | ||
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२४, १० मार्च २०१५ (युटिसी(UTC)) |
तपाइको लागि एक बार्नस्टार!
[सम्पादन गर्नुहोस्]राम्रो व्यवहार बार्नस्टार | |
Hello, benup poudel sir,
You have been honoured with a good behavior for your tireless & progressive attemps to contribute Nepali wikipedia. Mahendra Niraula (कुरा गर्ने) १२:१६, १२ मार्च २०१५ (युटिसी(UTC)) |
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]बेनुपराज पौडेलजी , सन् २०१५ मार्च महिनामा ९३२ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:३७, २५ मार्च २०१५ (युटिसी(UTC))
- धन्यवाद सरोज जी म निरन्तर सक्रिय रहेर नेपाली विकिपीडियामा सकेसम्म योगदान दिने छु।-बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १६:३६, २५ मार्च २०१५ (युटिसी(UTC))
छलफल
[सम्पादन गर्नुहोस्]@बेनुपराज पौडेल: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:२०, २८ मार्च २०१५ (युटिसी(UTC))
Regarding Rollbackers user group
[सम्पादन गर्नुहोस्]Benupraj jee, for your kind info it is already installed in our ne wiki.बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४९, २८ मार्च २०१५ (युटिसी(UTC))
मनुएल न्युएरलाइ म्यानुअल न्युएर बनाउनुपर्ने भयो
[सम्पादन गर्नुहोस्]म्यानुअल न्युएर नै सही उच्चारण रहेछ । साथै फिफा विश्वकप 2014 पृष्ठमा पनि म्यानुअल न्युएर बनाउनुपर्ने भयो । यो गर्न मैले जानिन तपाईले गरिदिनुभए आभारी हुने थिएँ ।Omnathpokh1 (कुरा गर्ने) १३:१८, २ अप्रिल २०१५ (युटिसी(UTC))
- done.बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १६:४०, २ अप्रिल २०१५ (युटिसी(UTC))
एउटा लेखलाई अर्को भाषामा रहेको त्यही लेखसँग लिङ्क गर्न के गर्ने ?
[सम्पादन गर्नुहोस्]मोबाइलबाट यसो गर्न सम्भव छ त? छ भने कसरी ? मलाई पर्याप्त हुने जवाफ दिनुहुन्छ भन्ने अपेक्षा गर्दछु ।Omnathpokh1 (कुरा गर्ने) १२:२१, ३ अप्रिल २०१५ (युटिसी(UTC))
- Omnathpokh1जी यो तरिकाले गर्न सक्नुहुन्छ-
कसरी सम्पादन वा योगदान गर्ने ?
[सम्पादन गर्नुहोस्]यसकार्यले प्रभावित पार्ने आयोजना : विकिडेटा ,
कदम १
[सम्पादन गर्नुहोस्]सर्वप्रथम अन्तर विकि नभएको लेखमा जानुहोस र दायाँ पट्टी तल, लिङ्क थप्नुहोस् मा क्लिक गर्नुहोस्
कदम २
[सम्पादन गर्नुहोस्]कुन विकिसँग जोड्ने हो त्यो छान्नु होस् । उदाहरण : अङ्ग्रेजी विकिको लागि enwiki , हिन्दी विकिको लागि hiwiki
कदम ३
[सम्पादन गर्नुहोस्]त्यस विकिमा कुन लेखसँग जोड्ने हो त्यसको शिर्षक लेख्नुहोस् र जोड्नुहोस् मा क्लिक गर्नुहोस्
कदम ४
[सम्पादन गर्नुहोस्]निश्चित गर्ने मा क्लिक गर्नुहोस् !
कदम ५
[सम्पादन गर्नुहोस्]बधाई छ !!! तपाईँले एक विकिडेटा सम्पादन गर्नुभएकोमा ।
श्रेणी सम्बन्धमा
[सम्पादन गर्नुहोस्]श्रेणी राख्दा अलि ध्यान पुर्याउनु होला किनकी हिज्जे गलत हुँदा सबैमा गल्ती हुन जान्छ । अनि एकै पृष्ठमा सबै श्रेणी नराखी श्रेणीको हाँगा बनाउँदा राम्रो होला, थप जानकारीको लागि यहाँ हेर्नु होला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १५:०५, ५ अप्रिल २०१५ (युटिसी(UTC))
पृष्ठ संसोधनको आग्रह
[सम्पादन गर्नुहोस्]क्रिष्टियानो रोनाल्डो नामक पृष्ठमा रियल म्याड्रिडका लागि 191 खेलमा 213 गोल र पोर्चुगलका लागि 119 खेलमा 52 गोल बनाइदिन सक्नुहुन्छ ?
- गरियो।बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०१:५६, ६ अप्रिल २०१५ (युटिसी(UTC))
Translating the interface in your language, we need your help
[सम्पादन गर्नुहोस्]Please register on translatewiki.net if you didn't yet and then help complete priority translations (make sure to select your language in the language selector). With a couple hours' work or less, you can make sure that nearly all visitors see the wiki interface fully translated. Nemo १४:०६, २६ अप्रिल २०१५ (युटिसी(UTC))
गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
[सम्पादन गर्नुहोस्]
जनक भट्टले तपाईंलाई गौरा पर्व २०७२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको परिवारमा सुख , शांति , सु-स्वास्थ , समृद्धि एबम उतरोतर प्रगति भईरहोस्।
Happy Gaura Parva! -Janak Bhatta (कुरा गर्ने) ०६:४५, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
तपाइको लागि एक बार्नस्टार!
[सम्पादन गर्नुहोस्]सहकार्य बार्नस्टार | |
I really appreciate your effort. I wish to learn something from you. Ozonesn (कुरा गर्ने) ०५:०९, १७ नोभेम्बर २०१५ (युटिसी(UTC)) |
Mr wikiloverज्यु, चौतारी (विविध)मा गएर अधिकार हटाउने सम्बन्धमा आफ्नो मत राख्नुहोस् । (यहाँ हेर्नुहोस्) धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १८:२७, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))
Mr wikiloverज्यु, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०५:४०, ५ जनवरी २०१६ (युटिसी(UTC))
CheckUser Right for बिप्लब आनन्द
[सम्पादन गर्नुहोस्]नेपाली विकिपिडियामा केही समय यता बर्बरता बढि रहेकोले बर्बरताको रोकथामको लागी नेपाली विकिपिडियामा प्रयोगकर्ता जाँचको आवश्यकता रहेकोले बिप्लब आनन्दलाई योग्य उम्मेदवारको रूपमा प्रस्ताव गरिएको छ । कृपया यहाँ आफ्नो अमूल्य मत राखि बर्बरता रोक्नको लागी सहयोग गर्नुहोला । कुरा गर्ने १५:२८, १ अक्टोबर २०१६ (युटिसी(UTC))