रेड (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"रेड"
टेलर स्विफ्टको एकल
सार्वजनिक२१ जुन २०१३ (2013-06-21)
ढाँचा
  • सिडी एकल
  • डिजिटल डाउनलोड
स्टुडियो८ सेप्टेम्बर २०११ (2011-09-08)
किसिम
  • कन्ट्रि सङ्गीत
लम्बाई:४०
लेबलबिग मेसिन
गीतकार(हरू)टेलर स्विफ्ट
रेकर्ड निर्माता(हरू)
  • ड्यान हफ
  • नेथन च्यापमेन
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट एकल कालक्रम
"हाइवे डण्ट केयर"
(२०१३)
"रेड"
(२०१३)
"एभ्रिथिङ ह्याज चेञ्ज्ड"
(२०१३)
साङ्गीतिक भिडियो
"रेड" युट्युबमा हेर्नुहोस्

"रेड" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन स्विफ्टको चौँथो स्टुडियो एल्बम रेड लागि रेकर्ड गराइएको थियो। यो गीत २ अक्टोबर २०१२ का दिन संयुक्त राज्य अमेरिकामा बिग मेसिन रेकर्डस् द्वारा रेडको दोस्रो प्रचारक एकलको रूपमा सार्वजनिक गरिएको थियो भने यो गीत २१ जुन २०१३ का दिन रेड साङ्गीतिक सङ्गालको पाँचौँ एकलको रूपमा सार्वजनिक गरिएको थियो।[१] यस गीतलाई लोक र पप गीतको श्रेणीमा समायोजन गरिएको छ।

यश गीतले सङ्गीत विश्लेषकहरू द्वारा ध्रुवीकरण समीक्षा प्राप्त गरेको थियो। यो गीत संयुक्त राज्य अमेरिकाको आधिकारिक सङ्गीत तालिका बिलबोर्ड हट १००मा शीर्ष ७ मा पर्दै तालिका प्रवेश गरेको थियो र हट डिजिटल सङको तालिकामा शीर्ष स्थानमा पर्ने सफल भएको थियो। संयुक्त राज्यको हट कन्ट्रि सङको तालिकामा पनि यो गीत दोस्रो स्थानमा रहेको थियो। [२] यस गीत १२५ बिट प्रति मिनेटको अवधिका रचिएको छ जहाँ स्विफ्टको स्वर F♯३ देखि C♯५ सम्म फैलिएको छ।

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यस गीत आधिकारिक साङ्गीतिक श्रव्य दृश्य ३ जुन २०१३ का दिन स्विफ्टको आधिकारिक युट्युब मार्फत सार्वजनिक गरिएको थियो।[३] यस श्रव्य दृश्यमा स्विफ्टको साङ्गीतिक सङ्गालो रेडको विभिन्न स्थानहरूमा कैद गरिएको दृश्यहरू समावेश छन् जहाँ स्विफ्टको गीतहरूको प्रत्यक्ष अवलोकन गर्नका लागि मानिसहरू जम्मा हुन्छन् र भने उक्त भीडको आवाज गीतको पृष्ठभूमिमा राखिएको छ। अगष्ट २०१९ का अनुसार यश गीतलाई युट्युबमा १६९ मिलियन दर्शकहरूले हेरेका छन्। [४]

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

यो गीत रेड विश्व भ्रमणका बेला सूचीको तेस्रो गीतको रूपमा प्रदर्शन गरिएको थियो। यस गीतलाई कोलम्बस र पासाडेनामा क्रमशः १९८९ विश्व भ्रमण र रेपुटेसन विश्व भ्रमणका बेला आश्चर्यजनक गीतहरूको रूपमा प्रस्तुत गरिएको थियो। ९ सेप्टेम्बर २०१९ मा स्विफ्टले यो गीतलाई फ्रान्सको पेरिसमा आयोजित एक कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिएकी थिइन्। [५]

पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष संस्था पुरस्कार/कार्य नतिजा सन्दर्भ
सन् २०१४ सिएमटी सङ्गीत पुरस्कार वर्षको उत्कृष्ट महिला साङ्गीतिक श्रव्य दृश्य मनोनित [६]
वर्षको उत्कृष्ट साङ्गीतिक श्रव्य दृश्य मनोनित
बिएमआई पुरस्कार वर्षको उत्कृष्ट प्रकाशक विजयी [७]
शीर्ष ५० गीतका लागि सङ्गीत पुरस्कार विजयी

सङ्गीत तालिका[सम्पादन गर्नुहोस्]

साप्ताहिक तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०१२–१३) शीर्ष
स्थान
 अस्ट्रेलिया (एरिया तालिका)[८] ३०
 क्यानडा (क्यानडेली हट १००)[९]
 क्यानडा (क्यानडा कन्ट्री)[१०] १७
 फ्रान्स (एसएनइपी)[११] १०३
 आयरल्यान्ड (आयरल्यान्डेेेली एकल तालिका)[१२] २५
 जापान (जापान हट १००)[१३] ४३
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[१४] १४
 स्पेन (प्रो म्युजिक)[१५] ४६
संयुक्त अधिराज्ययुके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[१६] २६
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१७]
 संयुक्त राज्य अमेरिका (हट कन्ट्रि गीत) (बिलबोर्ड)[१८]
 संयुक्त राज्य अमेरिका कन्ट्रि एयरप्ले (बिलबोर्ड)[१९]

वर्ष-समाप्ति तालिका[सम्पादन गर्नुहोस्]

तालिका (सन् २०१३) स्थान
 संयुक्त राज्य अमेरिका हट कन्ट्र सङ (बिलबोर्ड)[२०] ४४
 संयुक्त राज्य अमेरिका कन्ट्रि एयरप्ले (बिलबोर्ड)[२१] ४३
तालिकम (सन् २०१४) स्थान
 संयुक्त राज्य अमेरिका कन्ट्रि एयरप्ले (बिलबोर्ड)[२२] ९९

प्रमाणपत्र[सम्पादन गर्नुहोस्]

देशहरू प्रमाणपत्र बिक्री
 अस्ट्रेलिया (एरिया) गोल्ड
[२३]
+ ३५,०००
 जापान (आरआइएजे) गोल्ड

[२४]

+ १,००,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए) २× प्लेटिनम

[२५]

+ २०,००,०००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

देश मिति ढाँचा लेबल
 संयुक्त राज्य अमेरिका २ अक्टोबर २०१२[२६] डिजिटल डाउनलोड बिग मेसिन रेकर्ड्स
२४ जुन २०१३[२७] कन्ट्रि रेडियो

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "®R&R :: Going For Adds™ :: Country", Gfa.radioandrecords.com, जुन २४, २०१३, मूलबाट अक्टोबर १५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २७, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १५, २०१३ मिति
  2. Williott, Carl (सेप्टेम्बर २१, २०१२), "Taylor Swift’s ‘Red’ Nabs Countdown Campaign With iTunes & ‘Good Morning America’", Idolator, Buzz Media, अन्तिम पहुँच अक्टोबर २, २०१२ 
  3. July 3, 2013 8:54pm EDT by Christopher Rogers (जुलाई ४, २०१३), "[WATCH] Taylor Swift ‘Red’ Video — Watch Tay-Tay’s Full Official Music Vid", Hollywood Life, अन्तिम पहुँच जुलाई २७, २०१३  वेब्याक मेसिन अभिलेखिकरण जुन १९, २०१८ मिति
  4. "Taylor Swift - Red", ३ जुलाई २०१३, अन्तिम पहुँच १५ मार्च २०१६ 
  5. Mylrea, Hannah (सेप्टेम्बर १०, २०१९), "Taylor Swift's The City of Lover concert: a triumphant yet intimate celebration of her fans and career", NME, अन्तिम पहुँच सेप्टेम्बर १२, २०१९ 
  6. "Miranda Lambert Leads 2014 CMT Music Awards Nominations", Nash Country Weekly, मूलबाट नोभेम्बर २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  7. "Vince Gill Recognized as BMI Icon at the 2014 BMI Country Awards", Broadcast Music, Inc., नोभेम्बर ४, २०१४, मूलबाट जनवरी ८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  8. "Australian-charts.com – Taylor Swift – Red" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- October 9, 2012.
  9. "Taylor Swift – चार्ट इतिहास" क्यानडेली हट १०० Taylor Swift. अन्तिम पहुँच मिति October 11, 2012.
  10. "Taylor Swift – चार्ट इतिहास" Billboard Canada Country for Taylor Swift. अन्तिम पहुँच मिति November 20, 2013.
  11. "Lescharts.com – Taylor Swift – Red" (फ्रान्सेलीमा) Les classement single. अन्तिम पहुँच मितिOctober 16, 2012.
  12. "Chart Track: Week 40, 2012". Irish Singles Chart. अन्तिम पहुँच मिति October 10, 2012.
  13. "Taylor Swift – चार्ट इतिहास" जापानी हट १०० Taylor Swift. अन्तिम पहुँच मिति August 29, 2015.
  14. "Charts.org.nz – Taylor Swift – Red" शीर्ष ४० एकल अन्तिम पहुँच मिति October 9, 2012.
  15. "Spanishcharts.com – Taylor Swift – Red" स्पेनी टप १०० अन्तिम पहुँच मिति October 10, 2012.
  16. "13, 2012/ Archive Chart: October 13, 2012" बेलायती एकल तालिका अन्तिम पहुँच मिति October 13, 2012.
  17. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड हट १०० for Taylor Swift. अन्तिम पहुँच मिति October 10, 2012.
  18. "Taylor Swift – चार्ट इतिहास" Billboard Hot Country Songs for Taylor Swift. अन्तिम पहुँच मितिOctober 11, 2012.
  19. "Taylor Swift – चार्ट इतिहास" Billboard Country Airplay for Taylor Swift. अन्तिम पहुँच मिति June 17, 2013.
  20. "Best of 2013: Hot Country Songs", Billboard, Prometheus Global Media, २०१३, अन्तिम पहुँच डिसेम्बर १३, २०१३ 
  21. "Best of 2013: Country Airplay", बिलबोर्ड, Prometheus Global Media, २०१३, अन्तिम पहुँच डिसेम्बर १३, २०१३ 
  22. "Billboard Country Update for December 15, 2014", बिलबोर्ड, Prometheus Global Media, डिसेम्बर १५, २०१४, पृ: १७, अन्तिम पहुँच डिसेम्बर १५, २०१४ 
  23. "टेलर स्विफ्टको रेड गीत" (अङ्ग्रेजीमा), एरिया, ३१ डिसेम्बर २०१४। 
  24. "टेलर स्विफ्टको रेड गीतको जानकारी" (अङ्ग्रेजीमा), आरआइएजे, २०१९। 
  25. "टेलर स्विफ्टको रेड गीत" (अङ्ग्रेजीमा), आरआइएए, २३ जुलाई २०१८। 
  26. "Taylor Swift's "Red": Hear The Jangly Country Track - idolator", idolator.com, अक्टोबर २, २०१२। 
  27. "Going For Adds: Country (Week Of: June 24, 2013)", Radio & Records, मूलबाट अक्टोबर १५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १६, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १५, २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • छेलर स्विफ्टको आधिकारिक जाल स्थल: एकल, (शब्द सहित)