सलमान अल-फराज
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | सलमान महम्मद अल-फराज | ||
जन्म मिति | १ अगस्ट १९८९ | ||
जन्म स्थान | मदिना, साउदी अरब | ||
उचाइ | १.७९ मी[१] | ||
खेल्ने स्थान(हरू) | रक्षापङ्क्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | अल-हिलाल | ||
सङ्ख्या | ७ | ||
युवा करियर | |||
२००४–२००८ | अल-हिलाल | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००८– | अल-हिलाल | १५५ | (१६) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२०११–२०१२ | २३ वर्ष मुनीको राष्ट्रिय टोली | २ | (१) |
२०१२– | साउदी अरब | ४२ | (४) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:०४, १४ नोभेम्बर २०१९ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:००, ८ डिसेम्बर २०१९ (युटिसी) |
सलमान मोहम्मद अल-फराज (अरबी: سلمان محمد الفرج) (जन्म:१ अगष्ट १९८९) एक साउदी अरबी व्यावसायिक फुटबल खेलाडी हुन्। सलमान अल-हिलाल र साउदी अरब राष्ट्रिय फुटबल टिमको लागि मध्यपङ्क्तिको रूपमा खेल्ने गर्दछन्।[२]
अन्तर्राष्ट्रिय कार्यकाल
[सम्पादन गर्नुहोस्]सलमानले पहिलो राष्ट्रिय खेल सन् २०१२ अक्टोबर १४ सउदी अरबको अल हसा, राजकुमार अब्दुल बिन जलावी रङ्गशालामा कङ्गोको विरुद्ध खेलेका थिए।[३] त्यस प्रतियोगितामा अरबले कङ्गोलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो। सलमानको पहिलो गोल सन् २०१५ सेप्टेम्बर ३ मा तिमोर-लेस्तेको विरुद्धमा थियो।[४] २०१८ फिफा विश्वकप छनोटको दोस्रो क्वाटरफाइनल खेल जुन राजा अब्दुल स्पोर्ट्स सिटीमा भएको खेलमा साउदी अरबले ७-० को फराकिलो अन्तरले जितेको थियो।[५]
२०१८ फिफा विश्वकप सलमानले पेनाल्टी द्वारा उनको पहिलो विश्वकप गोल गरेर खेललाई बराबरमा ल्यायका थिए र त्यसपछि अरबले २-१ गोल अन्तरले मिश्रलाई समूह चरणबाट बाहिराउन सफल भएको थियो।[६][७]
कार्यकाल तथ्याङ्क
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय
[सम्पादन गर्नुहोस्]साउदी अरब | ||
---|---|---|
वर्ष | उपस्थिति | गोलहरू |
सन् २०१२ | २ | ० |
सन् २०१३ | ३ | ० |
सन् २०१४ | ७ | ० |
सन् २०१५ | १० | १ |
सन् २०१६ | ८ | ० |
सन् २०१७ | ८ | १ |
सन् २०१८ | ११ | २ |
सन् २०१९ | ७ | २ |
जम्मा | ५६ | ६ |
अन्तर्राष्ट्रिय गोलहरू
[सम्पादन गर्नुहोस्]गोल | मिति | स्थान | प्रतिद्वन्द्वी | अङ्क | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१ | ३ सेप्टेम्बर २०१५ | राजा अब्दुल्लाह खेलकुद केन्द्र, जिदहा, साउदी अरब | पूर्वी टिमोर | ४–० | ७–० | २०१८ फिफा विश्वकप छनोट |
२ | ७ अक्टोबर २०१७ | जमैका | ३–१ | ५–२ | मैत्रीपूर्ण | |
३ | ९ मे २०१८ | इस्तादियोन दे कारन्हा स्पेन | अल्जेरिया | १–० | २–० | |
४ | २५ जुन २०१८ | भोल्गाग्रात एरिना, भोल्गाग्रात, रूस | इजिप्ट | १–१ | २–१ | २०१८ फिफा विश्वकप |
५ | १४ नोभेम्बर २०१९ | पाख्ताकुर रङ्गशाला, तस्किन्त, उज्बेकिस्तान | उज्बेकिस्तान | १–१ | ३–२ | २०२२ फिफा विश्वकप छनोट |
६ | २–२ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "२०१८ फिफा विश्वकप रूस – खेलाडीहरूको सूची" (पिडिएफ), फिफा, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति
- ↑ "سلمان الفرج «ضابط إيقاع الأخضر».. توقّـع له كوزميــن الاحتــراف فـــي أوروبا"।[स्थायी मृत कडी]
- ↑ "Saudi Arabia vs Congo", ksa-team.com, Saudi Team Website, १४ अक्टोबर २०१२, अन्तिम पहुँच २४ मे २०१८।
- ↑ "Saudi Arabia vs Timor-Leste", ksa-team.com, Saudi Team Website, ३ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १६ मे २०१८।
- ↑ "World Cup 2018: All the confirmed squads for this summer's finals in Russia", bbc.com, BBC Sport, १८ मे २०१८, अन्तिम पहुँच २४ मे २०१८।
- ↑ "World Cup 2018: Saudi Arabia name all-domestic 23-man squad", BBC Sport, अन्तिम पहुँच २५ जुन २०१८।
- ↑ "Salem al-Dawsari snatches win for Saudi Arabia against Egypt", The Guardian, अन्तिम पहुँच २५ जुन २०१८।
- ↑ सलमान अल-फराज नेसनल फुटबल टिम्स डटकममा
- ↑ "सलमान अल फराजद्वारा खेलिएका खेलहरू"।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- सलमान अल-फराज प्रोफाइल सकरवेमा
- अल-हिलाल
- साउदी लिग