सामग्रीमा जानुहोस्

सलमान अल-फराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सलमान अल-फराज
व्यक्तिगत जानकारी
पुरा नाम सलमान महम्मद अल-फराज
जन्म मिति (1989-08-01) १ अगस्ट १९८९ (उमेर ३६)
जन्म स्थान मदिना, साउदी अरब
उचाइ १.७९ मी[]
खेल्ने स्थान(हरू) रक्षापङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
अल-हिलाल
सङ्ख्या
युवा करियर
२००४–२००८ अल-हिलाल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००८– अल-हिलाल १५५ (१६)
अन्तर्राष्ट्रिय करियर
२०११–२०१२ २३ वर्ष मुनीको राष्ट्रिय टोली (१)
२०१२– साउदी अरब ४२ (४)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १८:०४, १४ नोभेम्बर २०१९ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १८:००, ८ डिसेम्बर २०१९ (युटिसी)

सलमान मोहम्मद अल-फराज (अरबी: سلمان محمد الفرج‎) (जन्म:१ अगष्ट १९८९) एक साउदी अरबी व्यावसायिक फुटबल खेलाडी हुन्। सलमान अल-हिलालसाउदी अरब राष्ट्रिय फुटबल टिमको लागि मध्यपङ्क्तिको रूपमा खेल्ने गर्दछन्।[]

अन्तर्राष्ट्रिय कार्यकाल

[सम्पादन गर्नुहोस्]

सलमानले पहिलो राष्ट्रिय खेल सन् २०१२ अक्टोबर १४ सउदी अरबको अल हसा, राजकुमार अब्दुल बिन जलावी रङ्गशालामा कङ्गोको विरुद्ध खेलेका थिए।[] त्यस प्रतियोगितामा अरबले कङ्गोलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो। सलमानको पहिलो गोल सन् २०१५ सेप्टेम्बर ३ मा तिमोर-लेस्तेको विरुद्धमा थियो।[] २०१८ फिफा विश्वकप छनोटको दोस्रो क्वाटरफाइनल खेल जुन राजा अब्दुल स्पोर्ट्स सिटीमा भएको खेलमा साउदी अरबले ७-० को फराकिलो अन्तरले जितेको थियो।[]

२०१८ फिफा विश्वकप सलमानले पेनाल्टी द्वारा उनको पहिलो विश्वकप गोल गरेर खेललाई बराबरमा ल्यायका थिए र त्यसपछि अरबले २-१ गोल अन्तरले मिश्रलाई समूह चरणबाट बाहिराउन सफल भएको थियो।[][]

कार्यकाल तथ्याङ्क

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]
अद्यावधिक ८ डिसेम्बर २०१९[][]
साउदी अरब
वर्षउपस्थितिगोलहरू
सन् २०१२
सन् २०१३
सन् २०१४
सन् २०१५१०
सन् २०१६
सन् २०१७
सन् २०१८११
सन् २०१९
जम्मा५६

अन्तर्राष्ट्रिय गोलहरू

[सम्पादन गर्नुहोस्]
गोलमितिस्थानप्रतिद्वन्द्वीअङ्कनतिजाप्रतियोगिता
३ सेप्टेम्बर २०१५राजा अब्दुल्लाह खेलकुद केन्द्र, जिदहा, साउदी अरब पूर्वी टिमोर–०७–०२०१८ फिफा विश्वकप छनोट
७ अक्टोबर २०१७ जमैका–१५–२मैत्रीपूर्ण
९ मे २०१८इस्तादियोन दे कारन्हा स्पेन अल्जेरिया–०२–०
२५ जुन २०१८भोल्गाग्रात एरिना, भोल्गाग्रात, रूस इजिप्ट–१२–१२०१८ फिफा विश्वकप
१४ नोभेम्बर २०१९पाख्ताकुर रङ्गशाला, तस्किन्त, उज्बेकिस्तान उज्बेकिस्तान–१३–२२०२२ फिफा विश्वकप छनोट
–२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "२०१८ फिफा विश्वकप रूस – खेलाडीहरूको सूची" (पिडिएफ), फिफा, Fédération Internationale de Football Association, ४ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८ अभिलेखिकरण १९ जुन २०१८ वेब्याक मेसिन
  2. "سلمان الفرج «ضابط إيقاع الأخضر».. توقّـع له كوزميــن الاحتــراف فـــي أوروبا"[स्थायी मृत कडी]
  3. "Saudi Arabia vs Congo", ksa-team.com, Saudi Team Website, १४ अक्टोबर २०१२, अन्तिम पहुँच २४ मे २०१८
  4. "Saudi Arabia vs Timor-Leste", ksa-team.com, Saudi Team Website, ३ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १६ मे २०१८
  5. "World Cup 2018: All the confirmed squads for this summer's finals in Russia", bbc.com, BBC Sport, १८ मे २०१८, अन्तिम पहुँच २४ मे २०१८
  6. "World Cup 2018: Saudi Arabia name all-domestic 23-man squad", BBC Sport, अन्तिम पहुँच २५ जुन २०१८
  7. "Salem al-Dawsari snatches win for Saudi Arabia against Egypt", The Guardian, अन्तिम पहुँच २५ जुन २०१८
  8. सलमान अल-फराज नेसनल फुटबल टिम्स डटकममा
  9. "सलमान अल फराजद्वारा खेलिएका खेलहरू"

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]