साउदी अरामको

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साउदी अरामको तेल कम्पनी
Saudi Arabian Oil Company
व्यवसाय प्रकार
पब्लिक
व्यावसायिक रूपढाँचा:Saudi Stock Exchange
आइएसआइएनSA14TG012N13 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगOil and gas
स्थापित१९३३; ९१ वर्ष अघि (१९३३)
केन्द्रीय कार्यालयदहरान, साउदी अरब[स्रोत नखुलेको]
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
Amin H. Al-Nasser, अध्यक्ष तथा सी.इ.ओ.
Yasir Al-Rumayyan, Chairman
Wes Meadows, Executive Director
उत्पादनहरूपेट्रोलियम, प्राकृतिक ग्याँस and other petrochemicals
राजश्ववृद्धि US$355.9 billion (2018)[१]
परिचालन आय
1,144,077,000,000 साउदी रियाल[२] (2022) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वृद्धि US$111.1 billion (2018)[३]
कुल सम्पत्ति1,494,126,000,000 साउदी रियाल[४] (31 डिसेम्बर 2019) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
मालिकसाउदी अरब सरकार (९८.५%)[५]
कर्मचारी सङ्ख्या
७६,००० (२०२०)[६]
वेबसाइटwww.aramco.com

साउदी अरामको ( अरबी: أرامكو السعودية ʾArāmkō al-Saʿūdiyyah आधिकारिक Saudi Arabian Oil Company (पूर्व Arabian-American Oil Company), दहरान, साउदी अरबमा मुख्यालय भएको एक साउदी बहुराष्ट्रिय पेट्रोलियमप्राकृतिक ग्याँस हो। [७]

यो आम्दानीको हिसाबमा संसारको सबैभन्दा ठूलो कम्पनी हो। साउदी अरामको स्वामित्वमा विश्वको दोस्रो सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार, २७० billion barrels (४.३×१०१० मी3) छ [८] र सबै तेल उत्पादन कम्पनीहरूमा सबै भन्दा ठूलो दैनिक तेल उत्पादन पनि छ। [९]

९ अप्रिल २०१९ मा, आरामकोले १२ अर्ब डलर सामूहिक मूल्य बराबरको ऋणपत्र जारी गर्यो। [१०] यसको पहिलो अन्तर्राष्ट्रिय ऋणपत्रले विदेशी लगानीकर्ताहरूबाट १०० अरब डलर भन्दा बढी प्राप्त गर्‍यो, जसले एक उदीयमान बजार संस्थाले एक ऋणपत्र जारीको लागि सबै रेकर्डहरू तोड्यो। [११] [१२]

बुधवार, १२ जुन २०१९ मा, अरामकोले २०१८ मा खुद आय १११.१ अर्ब डलर भएको जनाएको थियो जुन २०१७ मा ७५.९ अर्ब डलर थियो, जसमा २०१८ मा कुल आम्दानी ३५५.९ अर्ब डलर भएको थियो । [१३]

इतिहास[सम्पादन गर्नुहोस्]

सउदी अरब, १९५४ मा साउदी अरामको कम्पाउन्ड

पहिलो विश्व युद्धमा भएको तेलको अभाव र १९२० को सान रेमो पेट्रोलियम सम्झौता अनुसार संयुक्त अधिराज्य र फ्रान्सद्वारा मेसोपोटामियाबाट अमेरिकी कम्पनीहरूलाई निषेध गरिएपछि साउदी अरामकोको उत्पत्ति भएको थियो। [१४]

२०१२ साइबर आक्रमण[सम्पादन गर्नुहोस्]

२०१९ ड्रोन हमला[सम्पादन गर्नुहोस्]

२०१९ प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ)[सम्पादन गर्नुहोस्]

सञ्चालन[सम्पादन गर्नुहोस्]

संचालक समिति[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. "Saudi oil company named world's most profitable business", मूलबाट ४ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रिल २०१९ 
  2. https://www.aramco.com/-/media/publications/corporate-reports/saudi-aramco-ara-2022-english.pdf; वार्षिक प्रतिवेदन; प्रकाशन मिति: 13 मार्च 2023.
  3. "The Aramco Accounts: Inside the World's Most Profitable Company", मूलबाट १३ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०१८ 
  4. https://www.saudiaramco.com/-/media/publications/corporate-reports/saudi-aramco-ara-2019-english.pdf?la=en; वार्षिक प्रतिवेदन; प्रकाशन मिति: 2020.
  5. "Saudi Aramco raises $25.6 billion in the world's biggest IPO", CNN Business, २५ सेप्टेम्बर २०१९। 
  6. "Key facts and figures", Saudi Aramco, मूलबाट ६ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण ६ जुन २०१७ मिति
  7. "Our company. At a glance", Saudi Aramco, मूलबाट १७ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अगस्ट २०११, "The Saudi Arabian Oil Co. (Saudi Aramco) is the state-owned oil company of the Kingdom of Saudi Arabia."  वेब्याक मेसिन अभिलेखिकरण १७ अक्टोबर २०१८ मिति
  8. OPEC, Annual Statistical Bulletin 2016 वेब्याक मेसिन अभिलेखिकरण २१ अगस्ट २०१८ मिति
  9. "International - U.S. Energy Information Administration (EIA)", www.eia.gov, अन्तिम पहुँच २०२०-०३-२४ 
  10. "About that $100bn+ Saudi Aramco order book", Financial Times, मूलबाट १० अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-१० 
  11. "Aramco smashes market record with $100bn orders for new bonds", Arab News (अङ्ग्रेजीमा), २०१९-०४-०९, मूलबाट १० अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-१० 
  12. "Orders for first Saudi Aramco bond smash $100bn", Financial Times (en-GBमा), मूलबाट १० अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-१० 
  13. "Saudi Aramco reports 2018 net income of $111.1 billion", Reuters (अङ्ग्रेजीमा), २०१९-०६-१२, मूलबाट १६ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०६-१६ 
  14. "Conference of San Remo", Encyclopædia Britannica, मूलबाट २७ फेब्रुअरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ फेब्रुअरी २०१५