साउदी अरामको

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
साउदी अरामको तेल कम्पनी
Saudi Arabian Oil Company
व्यवसाय प्रकार
पब्लिक
व्यावसायिक रूपढाँचा:Saudi Stock Exchange
ISINSA14TG012N13 Edit this on Wikidata
उद्योगOil and gas
स्थापित१९३३; ८७ वर्ष अघि (१९३३)
केन्द्रीय कार्यालयदहरान, साउदी अरब[स्रोत नखुलेको]
सेवा क्षेत्र
Worldwide
मुख्य व्यक्ति
Amin H. Al-Nasser, अध्यक्ष तथा सी.इ.ओ.
Yasir Al-Rumayyan, Chairman
Wes Meadows, Executive Director
उत्पादनहरूपेट्रोलियम, प्राकृतिक ग्याँस and other petrochemicals
राजश्ववृद्धि US$355.9 billion (2018)[१]
परिचालन आय
674,871,000,000 साउदी रियाल[२] (2019) Edit this on Wikidata
वृद्धि US$111.1 billion (2018)[३]
कुल सम्पति1,494,126,000,000 साउदी रियाल[२] (31 डिसेम्बर 2019) Edit this on Wikidata
मालिकसाउदी अरब सरकार (९८.५%)[४]
कर्मचारी सङ्ख्या
७६,००० (२०२०)[५]
वेबसाइटwww.aramco.com


साउदी अरामको ( अरबी: أرامكو السعودية ʾArāmkō al-Saʿūdiyyah आधिकारिक Saudi Arabian Oil Company (पूर्व Arabian-American Oil Company), दहरान, साउदी अरबमा मुख्यालय भएको एक साउदी बहुराष्ट्रिय पेट्रोलियमप्राकृतिक ग्याँस हो । [६]

यो आम्दानीको हिसाबमा संसारको सबैभन्दा ठूलो कम्पनी हो। साउदी अरामको स्वामित्वमा विश्वको दोस्रो सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार, २७० billion barrels (४.३×१०१० मी3) छ [७] र सबै तेल उत्पादन कम्पनीहरूमा सबै भन्दा ठूलो दैनिक तेल उत्पादन पनि छ। [८]

९ अप्रिल २०१९ मा, आरामकोले १२ अर्ब डलर सामूहिक मूल्य बराबरको ऋणपत्र जारी गर्यो। [९] यसको पहिलो अन्तर्राष्ट्रिय ऋणपत्रले विदेशी लगानीकर्ताहरूबाट १०० अरब डलर भन्दा बढी प्राप्त गर्‍यो, जसले एक उदीयमान बजार संस्थाले एक ऋणपत्र जारीको लागि सबै रेकर्डहरू तोड्यो। [१०] [११]

बुधवार, १२ जुन २०१९ मा, अरामको ले २०१८ मा खुद आय १११.१ अर्ब डलर भएको जनाएको थियो जुन २०१७ मा ७५.९ अर्ब डलर थियो, जसमा २०१८ मा कुल आम्दानी ३५५.९ अर्ब डलर भएको थियो । [१२]

इतिहास[सम्पादन गर्ने]

सउदी अरब, १९५४ मा साउदी अरामको कम्पाउन्ड

२०१२ साइबर आक्रमण[सम्पादन गर्ने]

२०१९ ड्रोन हमला[सम्पादन गर्ने]

२०१९ प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ)[सम्पादन गर्ने]

सञ्चालन[सम्पादन गर्ने]

संचालक समिति[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. "Saudi oil company named world's most profitable business", मूलबाट ४ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रिल २०१९ 
  2. २.० २.१ https://www.saudiaramco.com/-/media/publications/corporate-reports/saudi-aramco-ara-2019-english.pdf?la=en; वार्षिक प्रतिवेदन; प्रकाशन मिति: 2020.
  3. "The Aramco Accounts: Inside the World's Most Profitable Company", मूलबाट १३ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०१८ 
  4. "Saudi Aramco raises $25.6 billion in the world's biggest IPO", CNN Business, २५ सेप्टेम्बर २०१९। 
  5. "Key facts and figures", Saudi Aramco, मूलबाट ६ जुन २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अप्रिल २०१७ 
  6. "Our company. At a glance", Saudi Aramco, मूलबाट १७ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अगस्ट २०११, "The Saudi Arabian Oil Co. (Saudi Aramco) is the state-owned oil company of the Kingdom of Saudi Arabia." 
  7. OPEC, Annual Statistical Bulletin 2016 वेब्याक मेसिनमा अभिलेखिकरण २१ अगस्ट २०१८ मिति
  8. "International - U.S. Energy Information Administration (EIA)", www.eia.gov, अन्तिम पहुँच २०२०-०३-२४ 
  9. "About that $100bn+ Saudi Aramco order book", Financial Times, मूलबाट १० अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-१० 
  10. "Aramco smashes market record with $100bn orders for new bonds", Arab News (अङ्ग्रेजीमा), २०१९-०४-०९, मूलबाट १० अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-१० 
  11. "Orders for first Saudi Aramco bond smash $100bn", Financial Times (en-GBमा), मूलबाट १० अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०४-१० 
  12. "Saudi Aramco reports 2018 net income of $111.1 billion", Reuters (अङ्ग्रेजीमा), २०१९-०६-१२, मूलबाट १६ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०६-१६