चाड राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चाड
उपनाम(हरू)Les Sao
सङ्गठनFédération Tchadienne de Football
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकMoudou Kouta
कप्तानEzechiel N'Douassel[१]
गृह रङ्गशालाStade Nacional
फिफा कोडCHA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१७४ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता९७ (अप्रिल २०१६)
निम्न वरीयता१९० (जून–सेप्टेम्बर १९९७)
पहिलो अन्तर्राष्ट्रिय
चाड चाड २–२नाइजर 
(अब्दिजान, Ivory Coast; २५ डिसेम्बर, १९६१ )
ठूलो विजय
चाड चाड ५–० साओ तोमे र प्रिन्सिपी 
(गाबोन; २९ जून, १९७६)
ठूलो हार
अनाधिकारिक
 France Amateur १४–० चाड चाड
(अब्दिजान, आइभोरी कोस्ट; २७ डिसेम्बर, १९६१)
आधिकारिक
 कङ्गो ११–० चाडचाड
(Congo; मार्च २८, १९६४)

चाड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा चाडको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो चाडमा फुटबलको लागि शसकीय निकाय चाड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । टोली हालसम्म पनि अफ्रिकी राष्ट्र कपफिफा विश्वकपको लागि छनोट भएको छैन ।

अरु देशहरूसँग खेलेका खेलहरूको विवरण[सम्पादन गर्नुहोस्]

जून १ २०१४

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Njie brace gives Cameroon dramatic victory", cafonline.com, Confederation of African Football − CAF, ९ जुन २०१५। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]