भोडाफोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोडाफोन ग्रुप इंक
व्यवसाय प्रकार
सार्वजनिक लिमिटेड कम्पनी
व्यावसायिक रूप
आइएसआइएनGB00BH4HKS39 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगदूरसञ्चार
पूर्ववर्तीराकाल टेलिकम (१९८२–१९९१)
स्थापित१६ सेप्टेम्बर १९९१; ३२ वर्ष पहिले (१९९१-०९-16)
स्थापनाकर्ताअर्नेस्ट ह्यारीसन
गेरी व्हेन्ट
केन्द्रीय कार्यालयलण्डन, इङ्ग्ल्याण्ड, यु.के. (प्रधान कार्यालय)
न्युबरी, बर्कशायर, इङ्ग्ल्याण्ड, यु.के. (पञ्जीकृत कार्यालय)
सेवा क्षेत्र
वर्ल्डवाइड
मुख्य व्यक्ति
उत्पादनहरू
राजश्वह्रास ४३.६६६ बिलियन (२०१९)[१]
परिचालन आय
ह्रास –€९५१ मिलियन (२०१९)[१]
ह्रास –€७.६४४ बिलियन (२०१९)[१]
कुल सम्पत्तिह्रास €१४२.८६२ बिलियन (२०१९)[१]
कुल इक्विटीह्रास €६३.४४५ बिलियन (२०१९)[१]
कर्मचारी सङ्ख्या
१०४,००० (२०२०)[२]
विभागभोडाफोन ग्लोबल इन्टरप्राइजेज
सहायक कम्पनीहरू
सूची
वेबसाइटभोडाफोन.कम

भोडाफोन ग्रुप पीएलसी एउटा ब्रिटिश मल्टिनेशनल दूरसञ्चार कम्पनी हो। यसको पञ्जीकृत कार्यालय न्यूबेरी, बर्कशायर, इङ्ग्ल्याण्डमा स्थित रहेको छ र यसको वैश्विक मुख्यालय लण्डन, इङ्ग्ल्याण्डमा स्थित रहेको छ। यो मुख्य रूपले एसिया, अफ्रीका, यूरोपओसिनियाका क्षेत्रहरुमा सेवा प्रदान गर्ने गर्दछ। वैश्विक स्तरमा मोबाइल अपरेटर समूहहरुमा भोडाफोन, सन् २०१८ का अनुसार मोबाइल ग्राहकहरुको (३१३ मिलियन) को संख्यामा चीन मोबाइल, भारती एयरटेल र भोडाफोन आइडियामध्ये चौथो स्थानमा रहेको छ, जसमध्ये समूहको ४५% साझेदारी रहेको छ। सन् २०२० सम्ममा, भोडाफोनले २४ देशहरुमा नेटवर्कको स्वामित्व र सञ्चालन गरे र त्यसपछी ४१ अन्य देशहरुमा साझेदार नेटवर्क थिए। यस कम्पनीको भोडाफोन ग्लोबल एन्टरप्राइज डिभिजन, १५० देशहरुमा कर्पोरेट ग्राहकहरुको दूरसञ्चार र आईटी सेवाहरु प्रदान गर्दछ। भोडाफोनको लण्डन स्टक एक्सचेन्जमा प्राथमिक सूची रहेको छ र यो एफटीएसई १०० इन्डेक्सको एउटा घटक हो। लण्डन स्टक एक्सचेन्जमा सूचीबद्ध कुनै पनि कम्पनीको ८औं सबभन्दा ठुलो १० फरवरी २०१६ सम्ममा यसको बजार पूञ्जीकरण लगभग £ ५२.५ बिलियन रहेको थियो। कम्पनीको नस्दाकमा द्वितीय सूचीमा रहेको छ।

नाम[सम्पादन गर्नुहोस्]

भोडाफोन नाम, भ्वाइस डाटा फोन (पछी गएर "फोन" को एउटा सनसनीखेज हिज्जे) बाट आएको हो, कम्पनीद्वारा "मोबाइल फोनमा आवाज र डाटा सेवाहरुका प्रावधानलाई प्रतिबिम्बित गर्नका लागि" छानिएको हो।

इतिहास[सम्पादन गर्नुहोस्]

भोडाफोनको विकासको शुरुवात सन् १९८२ मा ब्रिटेनको सैन्य रेडियो प्रविधिको सबभन्दा ठुलो कम्पनी, राकल इलेक्ट्रोनिक्सको सहायक कम्पनी रेडियल स्ट्रेटेजिक रेडियो लिमिटेडको स्थापनासँगै भएको थियो, जसलाई मिलीकमका साथ एउटा संयुक्त उद्यमलाई गठन गरेका थिए, जसलाई राकाल भनियो, जो कि वर्तमान भोडाफोनमा विकसित भयो।

राकाल टेलिकम ब्राण्डका रूपमा विकास: १९८० देखि १९९१[सम्पादन गर्नुहोस्]

सन् १९८० मा, राकाल इलेक्टट्रोनिक्सको तत्कालीन अध्यक्ष अर्नेस्ट ह्यारिसनले जनरल इलेक्ट्रिक कम्पनीका लर्ड भेनस्टकका साथ एउटा समझौतामा आफ्नो सहमति जनाएका थिए, जसमा राकाललाई जीईसीका केहि सामरिक युद्धक्षेत्र रेडियो प्रविधिको उपयोग गर्ने अनुमति दिइयो। राकालको सैन्य रेडियो डिभिजनको प्रमुख, गेरी व्हेन्टलाई अर्नेस्ट ह्यारिसनले कम्पनीलाई वाणिज्यिक रेडियोमा चलाउनका लागि जानकारी दिइएको थियो। त्यसै वर्ष सैन्य रेडियो प्रविधिका व्यवसायिक उपयोगलाई सम्झिनलाई अमेरिकाका भर्जिनियामा जनरल इलेक्ट्रिक (जीईसीबाट असम्बन्धित) द्वारा चलाइएका एउटा मोबाइल रेडियो उद्योगको घुमफिर गरेका थिए।

भोडाफोन ग्रुप, त्यस्पछि भोडाफोन एयरटच पीएलसी: १९९१ देखि २०००[सम्पादन गर्नुहोस्]

भोडाफोन ग्रुप पीएलसी: २००० देखि वर्तमानसम्म[सम्पादन गर्नुहोस्]

सञ्चालन[सम्पादन गर्नुहोस्]

अफ्रीका[सम्पादन गर्नुहोस्]

ग्रीस[सम्पादन गर्नुहोस्]

दक्षिण अफ्रिका (भोडाकम)[सम्पादन गर्नुहोस्]

घाना[सम्पादन गर्नुहोस्]

लिबिया[सम्पादन गर्नुहोस्]

क्यामरून[सम्पादन गर्नुहोस्]

मध्य पूर्व[सम्पादन गर्नुहोस्]

कुवेत[सम्पादन गर्नुहोस्]

कतार[सम्पादन गर्नुहोस्]

संयुक्त अरब अधिराज्य[सम्पादन गर्नुहोस्]

अमेरिका[सम्पादन गर्नुहोस्]

एसिया[सम्पादन गर्नुहोस्]

जापान[सम्पादन गर्नुहोस्]

भारत[सम्पादन गर्नुहोस्]

टर्की[सम्पादन गर्नुहोस्]

अन्य एसिया[सम्पादन गर्नुहोस्]

यूरोप[सम्पादन गर्नुहोस्]

ओसिनिया[सम्पादन गर्नुहोस्]

अस्ट्रेलिया[सम्पादन गर्नुहोस्]

फिजी[सम्पादन गर्नुहोस्]

न्युजिल्याण्ड[सम्पादन गर्नुहोस्]

भोडाफोन ग्लोबल एन्टरप्राइज[सम्पादन गर्नुहोस्]

उत्पाद र सेवाहरु[सम्पादन गर्नुहोस्]

मोबाइल मनी ट्रान्सफर सेवा[सम्पादन गर्नुहोस्]

स्वास्थ्य सेवा[सम्पादन गर्नुहोस्]

भोडाफोन फाउन्डेसन[सम्पादन गर्नुहोस्]

विज्ञापन[सम्पादन गर्नुहोस्]

कर्पोरेट मामिला[सम्पादन गर्नुहोस्]

वरिष्ठ प्रबन्धन[सम्पादन गर्नुहोस्]

वित्तीय परिणाम[सम्पादन गर्नुहोस्]

आलोचना[सम्पादन गर्नुहोस्]

करबाट बचाव[सम्पादन गर्नुहोस्]

गरिब ग्राहक सेवा[सम्पादन गर्नुहोस्]

चोरीको फोनमाथि असीमित रोमिङ् को लागत[सम्पादन गर्नुहोस्]

उपभोक्ता संरक्षण नियमहरुको उल्लङ्घन[सम्पादन गर्नुहोस्]

स्क्यामको जाँच[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Annual Report 2019", Vodafone Group Plc, अन्तिम पहुँच १ अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण २९ जुन २०१९ मिति
  2. "Vodafone", Market Screener, अन्तिम पहुँच ७ अक्टोबर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]