भनभने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भनभने
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लागुल्मी
जनसङ्ख्या
 (1991)
 • जम्मा३१०३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

भनभने गुल्मी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।


नेपालको पश्चिम भेगमा पर्ने भनभने मदाने गाउँपालिकाको एक वडा हो जुन गुल्मी जिल्लामा अवस्थित छ।भनभने एक अत्यन्तै मनोरम गाउँ हो ।जसको पूर्वमा धुर्कोटको रजस्थल र वाग्ला ,दक्षिणमा धुर्कोट कै हाडहाडे र उत्तरमा मदानेको पुर्कोट दह त्यस्तै पश्चिममा प्युठानको सौतामारे पर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]