खाङ्सार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खाङ्सार
Khangsar
खाङ्सार
खाङ्सार
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लामनाङ जिल्ला
जनसङ्ख्या
 • जम्मा२५७
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

खाङ्सार नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको मनाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।[१] यो गाविस समुद्री सतहबाट ३७५४ मिटरको उचाईमा अवस्थित छ जुन मनाङ जिल्लाकै उच्चतम हो ।[२] यो गाविस यार्सा गुम्बा पाउने विशेष क्षेत्रको रूपमा परिचित छ ।[३]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

राष्ट्रिय जनगणना २०६८का अनुसार खाङ्सारको जनसङ्ख्या २५७ छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]